• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पागल डाक्टर ! [कविता]

विना शिवा  शनिबार, असोज २४, २०७७  ११:४९
1140x725

हे पागल डाक्टर !
कति देखाउछौ अझै पागलपन 
कति गर्छौ आफ्नो देहमाथि अन्याय
कति गलाउछौ त्यो ज्यानलाई
अनि कति सुकाउछौ आफ्ना नशाहरू।

देशको सिंगो विधानलाई हाँक दिएर
किन बन्दै छौ देशद्रोही 
किन खनिएका छौ भ्रष्टाचारीहरू माथि
किन उठाउदैछौ आवाज विभेदविरुद्ध
किन रच्न खोज्दैछौ युद्द
सेवालाई व्यपार बनाउने यी माफियाहरूसँग 
अनि किन बन्दैछौ आँखाको कसिंगर 
सत्ताका लागि तछाडमछाड गरिरहेका यी पातकीहरूसँग।

बुझन अब त 
बलात्कृत भएर मारिएका ती अबोध 
नाबालिकाहरूको न्यायको बिगुल नसुन्ने 
यो बधिर सरकारले
तिमीजस्तो डुब्न लागेको घामको आवाज के सुन्ला
ती कोमल कोपिलाको अस्मिता 
जोगाउन नसक्ने यो नपुंसक सरकारले
तिमीजस्तो मक्किएर झर्नै लागेको हागालाई के जोगाउला।

सुन्छु अब त तिम्रो नाडीको गति
मलिन हुन थालेको छ रे
श्वास फेर्न कठिन हुन थालेको छ रे
पिठ्युँकाे घाउले सुत्नै सक्दैनाै रे
सुख्खा भएर तिम्रो छाला
सर्पको काँचुली झै हुँदैछन् रे
अब त एक्लै कोल्टे फेर्ने सामर्थ्यसम्म छैन रे
बोली पनि काँप्न थाल्दैछन् रे
तिम्रो शरीर नै शिथिल र जीर्ण भएको छ रे।

नहोस् पनि कसरी १९औं अनशन
अनि सत्याग्रहको २७ औं दिन हो आज
धन्न पो टिकेका छौ तिमी
हामीलाई एकदिन भोकै बस्दा
चट्टान फोरेसरह हुन्छ
हिमाल चढेसरह हुन्छ
आश्चर्य लाग्छ तिमी कसरी निराहार यतिका दिन बाचेका छौ
अब त अत्ति भयो भरिदेउ अन्नका गेडाहरू त्यो पेटमा
पिलाई देउ जल त्यो सुकेको घाटीमा
अनि फुलाइदेउ ति नशाहरू।

nimb
nimb
Ncell 2
Ncell 2

उठिदेउ अब त नओइलाउ यसरी
तिमी त आशाको किरण हौ
आफू जलेर ज्ञानको प्रकाश छर्ने 
आशामयी दियोको बत्ति हौ 
त्यसैले निभ्न नखोज यसरी।

तिमी निभ्यौ भने 
ती दुष्कर्मीहरूको साहस बढ्ने छ
गरिबीकै व्यापार गरी गर्ने छन् मनपरि
अनि तिमीसँगै निभ्ने छ गरिबको उज्यालो भविष्य 
तिमीसँगै ओइलाउने छन् विपन्नहरूको डाक्टर बन्ने सपना
तिमीलाई त ज्यानको माया छैन सायद
तर तिमीलाई केही भयो भने 
देशको चिकित्सा जगत नै टुहुरो हुने छ 
त्यसैले म चाहन्छु तिमी धेरै वर्ष बाँच्नु पर्छ
बरू मेरो आयु पनि तिमीलाई लागोस्
अनि तिमीले आफु जस्तै कयौं गोविन्द केसी जन्माउनु पर्छ।

आफ्ना सारा रहरहरू मारेर
सम्पूर्ण भौतिक सुविधाहरू त्यागेर
स्वार्थ र लोभलाई फ्यालेर
आफ्ना लागि हैन हामी र हाम्रा सन्ततिका लागि
जनस्वास्थ्यका सुधारका निम्ति
तिमी लडिरहेका छौ अहिलेसम्म 
युद्दभूमिमा एक्लो सिपाही बनि।

तर अब त तिमी उठ्नै पर्छ
हाम्रो पराक्रम बन्न
डगमगाएका हाम्रा पाइलालाई मार्गदर्शन गर्न
हामी पनि उठ्ने छौ तिमीसँगै 
तिम्रै आवाजको बिगुल फुक्दै
तिम्रो युद्दका सहयोद्दा बनी
अनि तर्साउने छौ यी दुराचारी शासकहरूलाई 
तिमीजस्तै पागल डाक्टर गोविन्द केसी बनि।।

(बिना शिवा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्स, वीर अस्पतालमा व्याचलर इन मिडवाइफी साइन्स अध्ययनरत छिन|

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो]
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा
सम्बन्धित सामग्री
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ उपाध्यायको हातबाट गरियो बिमोचन बिहीबार, साउन १४, २०८३
बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोब... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्