• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एनअारएन भनेर फूर्ति लगाउनेहरु देखेर अचम्म लाग्छ

64x64
नेपाल लाइभ मंगलबार, असोज १०, २०७४  ००:४५
1140x725

आलेखको सुरुमा नै जानिफकार पाठकहरुलाई प्रस्ट पारिदिऊँ कि, तलका प्रसंग र विचारहरु मेरो नितान्त व्यक्तिगत हो। र, यी विचारले मभन्दा बाहेक अरु कसैलाई प्रतिनिधित्व गर्दैनन्। यदि कसैलाई चित्त बुझेमा म आफूलाई निकै भाग्यशाली सम्झनेछु र कसैलाई चित्त नबुझेमा पंक्तिकार अल्पज्ञानी भएकाले क्षमा दिनुहुनेछ भन्ने आशा गरेको छु।

​केही व्यक्तिको निजी सफलताबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएन) को सदस्य बनेर फूर्ति लगाउन दौडधुप गर्नेहरुलाई देख्दा म अचम्म पर्छु। यसको सदस्य भएर पाइने उपलब्धि के हो त्यो मेरो अल्पमस्तिष्कले बुझ्न सकेको छैन। ​एनआरएन​मा आबद्ध महापुरुषहरु दशैंको छेकोमा नेपाल आउने अनि टीका लगाएर पाँचतारे होटलमा सम्मेलन गर्दै ठूलाठूला कुरा गर्ने प्रचलनले केही वर्षयता निरन्तरता पाउँदै आएको छ। यस्ता सम्मेलन निकै तामझामपूर्ण हुन्छन् र सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्छन्।

अरु देशमा एनआरएनमा सक्रिय भएर लाग्नेहरु के-कस्ता छन् त्यो मैले बुझेको छैन तर अमेरिकामा भने मुख्यतः ३ किसिमका मान्छे एनआरएनमा लागेको देखियो।

पहिलो, उच्च शिक्षित, राम्रो नोकरी वा व्यापार गरेर धन सम्पत्ति आर्जन गरेका र नामका लागि पछि लागेका। यस्ता मान्छे सञ्चार माध्यममा समाचार र अन्तर्वार्ता आउँछ र यसो चर्चामा रहन पाइन्छ भनेर लागेका हुन्छन्।

दोस्रो, साधारण काम गर्ने तर नेपालको ह्याङओभरले नछाडेका, ट्याक्सी चलाउने र प्लेट उठाउने काम गरे पनि एनआरएन भनेर फूर्ति लगाउन र मौका परे ठग्न पाइने दाउमा लागेकाहरु।

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो, माथिका दुई वर्गका मानिसले भनेका कुरा काट्न नसक्नेहरु। यिनीहरुले प्राय मन नलागे पनि सदस्यता लिएका हुन्छन्।​ ​यी तीनै वर्गमा नपर्ने नेपालीलाई एनआरएनको कुनै पनि गतिविधिसँग मतलब छैन र भए पनि नकारात्मक छ।

अमेरिकामा बस्ने नेपालीमध्य अधिकांसको मुख्य समस्या भनेको वैधानिकताको हो। अब यसबारे सहयोग गर्न सक्ने हैसियत कुनै एनआरएनको छैन र हुने कुरा पनि भएन। उदहारणका लागि लस एन्जल्सबाट सोस्टन आउन​ ​साढे ५ घन्टाको हवाई यात्रा गर्नुपर्छ। त्यसमा कुनै नेपालीलाई आपतविपद पर्‍यो भने त्यो एनआरएनको पदाधिकारी आफ्नो काम छोडेर आउँछ कि आउँदैन?

अमेरिकामा बस्ने अधिकांस नेपालीको जीवन आरामले चलेको बाहेक त्यस्तो उत्पात पैसा कमाउने निकै कम छन्। पैसा भएर नेपालमा लगानी गर्ने नै हो भने पनि, एउटा सानो उद्योग/व्यापार गर्दा त १० बटाभन्दा बढी मजदुर युनियनको इकाइ खुल्ने अवस्था छ। लगानीको सुरक्षा र वातावरणमा कमजोर देशभित्र लगेर किन लगानी गर्ने र कसरी लगानी गर्ने भन्ने प्रश्न खडा हुन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अन्तमा, यो एनआरएन भन्ने संस्था मेरो हिसाबमा अर्थहीन संस्था हो। पैसा भएकाहरुलाई रिटायर्ड जीवनमा नाम कमाउन र मनोरञ्जन गर्न बाहेक यसले कुनै माखो मार्ने छाँटकाँट अहिलेसम्म देखाएको छैन। एनआरएनले वैदेशिक लगानी भित्र्याएर देश सम्पन्न हुन्छ भन्ने कामना गर्नु बेकार हो। व्यक्तिगत रुपमा व्यापार गर्नेहरु केही-केही होलान्, तिनले यो संस्था नभए नि लगानी गर्छन् तर संस्थागत रुपमा यो कुरा सोच्नु दिवास्वप्न हो।

प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्