• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कोही किन आत्महत्या गरोस् ! [कथा]

पत्रिका घिमिरे शनिबार, असोज १७, २०७७  १२:०७
1140x725

जिन्दगी बाँच्ने रहर कसलाई हुँदैन ? मर्ने रहर कसलाई हुन्छ ? जिन्दगी बाँच्नु जति सजिलो केही छैन र गाह्रो पनि। मर्नु जति सजिलो केही छैन र गाह्रो पनि। 

मृत्यु कहिले हुन्छ ? जब जन्म हुन्छ। मृत्यु हुनलाई जन्मन सक्नुपर्छ। जन्मनलाई मर्न सक्नुपर्छ। म चिसो महिनाको अत्यन्तै चिसो दिनमा जन्मिएकी। मेरी आमाले झण्डै–झण्डै आफू मरेर मलाई जन्माईन रे। प्रसव वेदनाले पसिना, र्‍याल, सिँगान र रगत सराबरी भएकी मेरी आमाले मेरो तल नहेरी सिधै माथि हेरिन् रे। जुनको उज्यालोमा म अनि मेरो सर्वाङ्ग जुनभन्दा बेसी टल्किएको थियो रे। आमा एक झरी बरर आँसुसँगै खुसी मुस्काईन रे मलाई हेरेर। आमाका लागि मात्र म थिएँ अनि मेरा लागि मात्र आमा। आमाले भनिन् रे-‘मेरो भाग्य जन्मिई।’ आमा म ठूली हुन्जेलसम्म पनि भन्थिन्, ‘निधार ठूलो छ तेरो। भाग्यमानी छेस्।’

भाग्य के हो आमा ?

आमाले नै सिकाईन् मलाई। आफ्नै लयमा, आफ्नै बलबुतामा बाँच्नु भाग्य हो भनि। आमाले जन्माईन् मलाई। न पुरुषजस्तै न महिलाजस्तै-एक मान्छेजस्तै। आमाले एक्लै हुर्काईन् मलाई। न छोराजस्तै न छोरीजस्तै-एक सन्तानजस्तै। हुन त संसारका हरेक मान्छे मान्छेजस्तै जन्मिन्छन्। फरक यत्ति हो उनीहरुलाई पहिलो हुन सिकाईन्छ : पुरुष हुन सिकाईन्छ। दोस्रो हुन सिकाईन्छ : महिला हुन सिकाईन्छ। अनि तेस्रो दर्जा पनि दिईन्छ, जसलाई कुनै नामको हकदार नहुन सिकाईन्छ।

तर मेरी आमाले मलाई ‘म’ जस्तै हुन सिकाईन्। आफूजस्तै स्वाभिमानी र कर्मठ हुन सिकाईन्। १७ वर्षसम्म स्वतन्त्र अनि सुरक्षित हुर्काईन् मलाई मेरी आमाले। तर के आमाको गर्भजतिको सुरक्षित यो संसार छ र !  के आमाको गर्भ पनि सुरक्षित छ र ! आमा आफैं पनि सुरक्षित छन् र ! 

Ncell 2
Ncell 2
nimb
nimb

त्यो बिहान सदाको बिहान झैं सामान्य त थियो। मेरी आमाको मायाले सिन्चित उस्तै घरमा बिउँझिएकी थिएँ म र गएकी थिएँ खेततर्फ। त्यहीँ बाटो, त्यहीँ दृश्य, उस्तै बिहानी। उस्तै सामान्य समय अनायासै, बिना खबर कसरी त्यति कठोर र असामान्य बनिदिन सक्छ !  किन सामान्य उदाईदियो त्यो बिहानी? किन गरेन घामले मलाई कुनै ईशारा? किन सतर्क गराएन हावाले मलाई? किन फाटेन जमिन जब म फाँटे बाहिर–भित्र, भित्र–बाहिर? किन गर्जेन मेघ, किन बर्सेन आकाश म चिच्याउँदा, म तड्पिँदा? के म मेरी आमाभन्दा कम तिनीहरुकी पनि छोरी थिईनँ र? सबै मुक बसे। मेरी आमाले सत्र वर्षसम्म माकुराले जालो बुनेजस्तो गरि मेरो वरिपरि बुनेको सुरक्षाकवच भत्किन १७ मिनेट पनि लागेन। म निमोठिएँ नमिठोसँग। अनि त्यहीँ निमोठ्याईमा मैले बुद्द्त्व प्राप्त गरेँ-यहाँ कसैले कसैलाई सुरक्षित राख्न सक्दैन। मान्छे आफू आफैंबाट सुरक्षित छैन। एकअर्काबाट त परै जावोस्।    

खुट्टयाउन गाह्रो छ-सास फेर्नु सजिलो हो कि सास नफेर्नु। जिन्दगी बाँच्ने लोभ कसलाई हुँदैन ! त्यो बिहानीको कल्कलाउँदो घाममा ढल्पलाउँदै गरेको शितका थोपा साक्षी छन्, कुलुलु बगेको कुलो साक्षी छ अनि साक्षी छन् ती कान्लामा मडारिएका घाँस। त्योभन्दा बढी साक्षी छन् मेरा आँखाका चेपबाट बगेका रिस अनि मेरा जाँघमा लतपतिएका पीडा(सपना कसका हुँदैनन्, उद्देश्य कसका हुँदैनन्, इच्छा कसका हुँदैनन्?  सपना नितान्त आफ्ना हुन्छन्, त्यसैले अमूल्य हुन्छन्। के मेरामात्रै सपनाका मोल छन् आमा? के मेरा रहरका मूल्य तोक्न सकिन्छ?  रू‍.५५००० मेरा सपनाको, मेरा इच्छाको मोल हुँदै होईन, हुनै सक्दैन।

वर्षौं साँचेको रिस थिएन, राग थिएन। बस् एक क्षणको आवेगको घानमा पिसिएँ म। मर्नुभन्दा बहुलाउनु निको भन्थे, तर म बहुलाउन सकिन। ढुंगा बन्न सकिनँ। मान्छे हुँ। घोच्छ, पोल्छ अनि दुख्छ। समयले सबै घाउ बिर्साईदिन्छ रे। शरीरको घाउमात्र त भुलाईदिन्थेँ। तर मेरो त दिमाग छ, हृदय छ। दिमागले सोच्छ, हृदयले महसुस गर्छ। मेरो शरीरमाथि मात्रको लछारपछार थिएन, मेरो त आत्मा पनि लुटियो, अस्तित्वमाथिको स्वाधीनता पनि खोसियो।  ममा म नै बाँकी नरहेपछि म रहनुको औचित्य के? सायद खरानी भएर या माटोमा मिलेर पो मान्छे सुरक्षित रहन्छ कि ! 

Xtrem
Xtrem

बाँच्ने रहर हजारौं हुन्छन्। बाँच्नलाई आँट चाहिन्छ त्योभन्दा बढी आँट मर्नलाई चाहिँदो रहेछ। त्यसैले कमजोर र लाचार त म किमार्थ होइन। बस् थकित हुँ, क्लान्त हुँ। के चिर निन्द्राले सबै पिर बिर्साईदिन्छ ? सबै पीडा भुलाईदिन्छ ?  रहँदै नरहेको शरीरलाई गिजोल्ने कसले ? बिलाईगएको आत्मालाई लुट्ने कसले अनि कसरी ? नत्र त जिन्दगीमा बाँच्ने रहर कसलाई हुँदैन र ! जिन्दगीभर हाँस्ने रहर कसलाई हुँदैन र !  नत्र त किन कोही गरोस् आत्महत्या ! 

कोही किन त्यागोस् शरीर, जब आफ्नो शरीर आफ्नै हातमा नरहे।

आखिर, कोही किन गरोस् आत्महत्या, जब आफ्नो आत्मा आफ्नै साथमा नरहे। 

000
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्