काठमाडौं- नेकपा निकट भातृ संगठन नेपाल राष्ट्रिय युवा संघ नेपालले ७७ जिल्लाको नेतृत्व टुंगो लगाएको छ।
संघको जिल्ला इन्चार्ज-सहइन्चार्ज, संयोजक र सहसंयोजकको टुंगो लगाएको हो।
गत असोज १४ र १५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र जिल्लाका संयोजकको टुंगो लगाएको हो।
हेर्नुस ७७ जिल्लाको युवा संघ नेतृत्व













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।