• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पिपिई लगाउँदा ध्यान दिनुपर्ने कुरा

केशव पौडेल आइतबार, भदौ ७, २०७७  ०७:०५
1140x725

नेपाललगायत विश्वभरि नै कोरोनाको महामारी छ। हावाको माध्यमबाट एक अर्कामा सर्ने हुनाले यसबाट जोगिन हामी मास्क र पन्जा प्रयोग गरिरहेका छौं। के मास्क-पन्जा प्रयोग गर्दैमा कोरोनाको जोखिम शून्य हुन्छ त? ढुक्क भएर बस्न सकिन्छ त? उत्तर हुन्छ जोखिम शून्य हुँदैन र ढुक्क भएर बस्न सकिँदैन। विभिन्न देशको अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुले नै सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भएको तथ्यले यसलाई पुष्टि गरिसकेको छ।

मास्क र पन्जा, एप्रोनजस्ता सामग्री‚ जसले हामीलाई व्यक्तिगत रुपमा विभिन्न जोखिम न्यूनीकरण गर्न मद्दत गरिरहेका हुन्छन्। त्यस्ता वस्तुलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)भनिन्छ। व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्दैमा जोखिम शून्य हुन्छ भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त हुन भने सकिँदैन।

पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण(पिपिई)को प्रयोग थुप्रै विकल्पपछि अन्तिम विकल्प रुपमा मात्र प्रयोग गरिन्छ। तसर्थ अन्य विकल्प साथ साथै यिनीहरुको गुणस्तर, प्रयोग विधि, उद्देश्य, आकार प्रकारले जोखिम न्यूनीकरण गर्ने/नगर्ने कुरामा ठुलो भूमिका खेल्दछ।

शरीरलाई चोट वा संक्रमणबाट बचाउनका लागि डिजाइन गरिएको सुरक्षात्मक कपडा, हेलमेट, गग्गल, पन्जा अन्य कपडा वा उपकरणलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) भनिन्छ। यसले  भौतिक चोटपटक, विद्युतीय चोटपटक, तातो चिसो, जोखिमपूर्ण रसायन, जैविक जोखिम, र वायुजनित कणपदार्थबाट हुने खतरालाई न्यूनीकरण गर्दछ। 

‘सुरक्षात्मक कपडा’ परम्परागत कपडाको कोट पर्दछ भने ‘सुरक्षात्मक गियर’मा प्याड, गार्ड, शिल्डवा मास्क र अन्य यस्तै वस्तुहरू पर्दछन्।

विभिन्न सफाइमा व्यक्तिगत सुरक्षाको लागि प्रयोग हुने सुट अथवा कोरोनाजस्तै महामारीमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुटलाई नै पिपिई सूट भनिन्छ। 

फरक फरक उद्देश्य र कुन क्षेत्रमा के को सुरक्षाका लागि यसको प्रयोग भएको छ सोहीअनुसार पिपिई फरक-फरक प्रकारको हुन्छ।

यिनीहरुमा छालाको सुरक्षा गर्ने,आँखाको सुरक्षा गर्ने, ध्वनि प्रदुषणबाट कानको सुरक्षा गर्ने, स्वासप्रश्वासमा धुलोबाट बचाउने आदि हुन्। उद्देश्यअनुसार यसको प्रयोग गर्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

विभिन्न जोखिमबाट बँच्न यसको प्रयोग गरिन्छ। डाक्टर, नर्स, विभिन्न क्षेत्रका विद्यार्थी, विभिन्न प्रकारका प्रयोगशालामा काम गर्ने व्यक्ति, धातु र काठको काम गर्ने व्यक्ति र अन्तरीक्षयात्री आदिले समेत यसको प्रयोग गर्दछन्।

पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को प्रयोग अन्तिम विकल्पका रुपमा प्रयोग गरिन्छ। यसभन्दा अगाडि पहिलो विकल्प जोखिमको उन्मुलन, दोश्रो विकल्प जोखिमलाई प्रतिस्थापन, तेस्रो विकल्प इञ्जिनियरिङ्ग विधिबाट जोखिमको रोकथाम, चौथो विकल्प प्रशासनिक विधि अपनाएर जोखिमको रोकथाम हो। 

व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको उद्देश्य पहिरिनेहरुलाई हुने विभिन्न जोखिमलाई कम गर्नु हो। व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को प्रयोग अन्तिम विकल्प हो र जहाँ खतराहरू छन् र अन्य नियन्त्रण विधि छैनन् त्यहाँमात्र पिपिई प्रयोग गरिन्छ। पिपिईसँग गम्भीर सीमा छ कि यसले स्रोतमा खतरालाई घटाउँदैन र उपकरणहरू असफल भएमा पहिरिनेहरू जोखिममा पर्न सक्छन्। 

राम्रो एर्गोनोमिक डिजाइनले पिपिईबाट उत्पन्न हुने बाधाहरूलाई न्यूनीकरण गर्न मद्दत गर्दछ र त्यसैले पिपिईको सही प्रयोगको माध्यमबाट सुरक्षित र स्वस्थ कार्य अवस्था सुनिश्चित गर्न मद्दत गर्न सक्छ। 

व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रयोग गर्नुपरे सर्वप्रथम उद्देश्यअनुसार ठीक छन्/छैनन्, गुणस्तरीय छन्/छैनन् भनी प्रमाणित गर्नु पर्दछ। तत्पश्चात  गुणस्तरीय कार्यविधिअनुसार पहिरनुपर्दछ। पहिरिसकेको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ठीक छ भनी सुपरभिजन हुनुपर्दछ। त्यस्तै उतार्दा पनि कार्यविधिअनुसार उतार्ने र उक्त कार्य ठिकसँग गरेको प्रमाणित गर्नुपर्दछ।

उदारहणको रुपमा मास्कलाई नै लिँदा कतिपय अवस्थामा मास्क प्रयोग गरे पनि अन्यतिरबाट हावा लिक भएर हाम्रो श्वास प्रश्वास प्रणालीमा गइरहेको हुन्छ। जसले जोखिम बढाउन मद्दत गरिरहेको हुन्छ। मास्क प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा भनेको यसको प्रयोग पश्चात्‌को सुरक्षित विसर्जन हो। यदि मास्कलाई राम्रोसँग सुरक्षित रूपमा विसर्जन नगरेको खण्डमा यो नै जोखिमको स्रोत बन्दछ।

यो पनि पढ्नुहोस्

 

मास्कको प्रयोग र विसर्जन उचित नहुँदा जोखिम बढ्दो‚ यस्ता छन् उपायबिहीबार, भदौ ४, २०७७

अर्को ध्यान दिनुपर्ने कुरा मास्क कति समय सम्म प्रयोग गर्ने अथवा मास्कले कति समयसम्म राम्रोसँग काम गर्दछ भन्ने हो। एउटै मास्क लामो समय लगाउँदा त्यही नै जोखिमको स्रोत बन्न पुग्छ।

कोरोनाको नै कुरा गर्दा पनि श्वासप्रश्वास प्रक्रियासँगै यो हावाको माध्यमबाट मानवदेखि मानवमा सर्ने भएकाले कोरोना  महामारीबाट बँच्न मास्क भाइजर, पन्जा र पिपिई सुट आदि आममानिसलगायत कोरोना रोकथामका लागि र चेक जाँचको अग्र भागमा खटाएका स्वास्थ्यकर्मीले प्रयोग गर्दछन्। यसैगरी पिपिई प्रयोग गर्दागर्दै पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्यलाई संक्रमण भएको र संक्रमण अझै बढिरहेको समाचार आइरहेका छन्। जोखिम न्यूनीकरण अन्य विकल्पहरुसहित प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणले मानिसलाई संक्रमण हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। 

त्यसैले भीड नगरौं। सकेसम्म घरबाटै काम गरौं। अत्यावश्यक सामान खरिद र अन्य कार्यको लागि इन्टरनेटको प्रयोग गरौं। हात धुने बानी बसालौं। दैनिक जीवनशैली परिवर्तन गरौं। यिनै कोरोना नियन्त्रणका भरपर्दा तरिका हुन्।

(पौडेल खानी तथा भूगर्भ विभागमा सिनियर डिभिजनल केमिस्ट पदमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्