• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

राम मन्दिर त पछि बनाए पनि हुन्छ

64x64
रामबाबु सुवेदी शुक्रबार, साउन ३०, २०७७  १४:५२
1140x725

विवेक गुम्दै गएपछि कसको के लाग्छ र? आखिर नेपालको भविष्य अन्योल नै देखिन्छ। यही गतिमा देशको स्वास्थ क्षेत्र र विकास अगाडि बढ्ने हो भने हामी सबैभन्दा ठूलो जोखिममा हुने निश्चित छ। मनोबल उच्च पारेर के गर्नु, सरकारले भौतिक पूर्वाधारमा ध्यान नदिएपछि?

नेपालको अवस्था अहिले दयनीय छ। हेर्दा राम्रो सुन्दर नेपाल भए पनि यहाँको राजनीतिक अस्तव्यस्तताले यस्तो विषम परिस्थितिमा झन् अन्यौल सिर्जना गरेको छ। प्रधानमन्त्री ओलीको बेलाबेलाको टिप्पणीले झिनो आशा जिवित राखेको छ। कोरोनासँगको युद्धमा हामी हार्ने निश्चित देखिन्छ। भवितव्य भन्न सकिन्नँ तर हामी मानसिक रुपमा पूर्ण तयार भए पनि भौतिक स्वास्थ सामाग्रीमा धेरै पछि परेका छौं।

गत चैत्र ११ गतेबाट गरिएको लकडाउनपछि नेपालले ठूलो मात्रामा आर्थिक क्षति व्यहोर्नुपर्‍यो। औद्योगिक क्षेत्रमा ह्रास आयो, व्यापार व्यवसायमा घाटा भयो। धेरै बेरोजगार भए। गतिशील अर्थतन्त्रमा परेको असर देशले भोग्नुपर्‍यो। मूल्यवृद्धि आंशिक रुपमा बढे पनि कलकारखाना, होटल व्यवसाय, पर्यटन व्यवसाय, शैक्षिक संस्था आदि पूर्णरुपमा बन्द रह्यो। कृषि, खाद्यान्न, औषधि आदि सेवामुखी दैनिक उपभोग्य वस्तु भने निरन्तर सञ्चालन भइरह्यो।

देशका जनताले निरन्तर भोगेको त्यति ठूलो लकडाउनले भने स्वास्थ संयन्त्र अझ मजबुत हुने आशा गरिएको  थियो। तर, कोभिडको दैनिक पिसिआर टेस्ट बाहेक अन्य केही उपलब्धि गर्न सकेन। भ्रष्टाचारले आक्रान्त पारेको कीट खरिद प्रकरणदेखि विभिन्न किसिमका सेटिङ देख्न पाइयो। स्वास्थ्य क्षेत्रमा ठूलो बजेट छुट्याएपछि अब स्वास्थ्य क्षेत्रमा पनि विकास होला कि भन्ने लागेको थियो। तर त्यस्ता विषय गौण बन्यो।

लकडाउन सुरु गरेको ५ महिनासम्म पनि अस्पतालमा आइसोलेसनका लागि आवश्यक बेड नबढाइनु, ल्याब टेस्ट आदिमा वृद्धि नगरिनु, भेन्टिलेटर कक्ष निर्माण नगरिनु वा नथपिनु आदिले गर्दा हाम्रो भविष्यमा थप जटिलता आउने देखिन्छ। तर सरकार भने जसरी मौन बसेको छ। व्यवस्थित क्वारेन्टाइन नभएको अवस्थामा विभिन्न गाउपालिकामा बजेट बिनियोजन गरी विभिन्न किसिमका शीर्षक निकाली फर्माइसी पूरा गर्ने मेलो भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ जोखिम सबैभन्दा ठूलो चुनौती हो। यसलाई न्यूनीकरण गर्न अत्यन्त आवश्यक छ। पहुँचवालाका लागि मात्र स्वास्थ्य सुविधा देखिने हाम्रो देशमा गरिब एवं विपन्न वर्ग भने उच्च जोखिममा रहेको पाइन्छ। विपन्न समुदायबाट कोरोना माहामारी फैलिएमा सुकिलोमुकिलो मानिने माथिल्लो तहलाई छुँदैन भन्न सकिँदैन। अवहेलना र कमजोर सोच्ने परिपाटी हटाएर भोलिको दिनमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न अत्यावश्यक छ।

यस्तो बेलामा स्वास्थ क्षेत्र मजबुत बनाउनको साटो कमिशन खाने, कर उठाउने, गाडी किन्ने, भवन बनाउने, सुविधा एवं भत्ता छुट्याउने आदि कार्य गरेर सरकार आलोचित हुन पुगेको छ। अझ प्रधानमन्त्रीले माडीमा श्रीरामका प्रतिमा स्थापना गर्न बजेट दिने जस्तो हास्यास्पद कदमले जनमानसमा प्रधानमन्त्री वा सरोकार नेतृत्वप्रति आक्रोश उत्पन्न गरेको छ।

विकास, प्रभाव र निकास दिनुपर्ने अवस्थामा उच्च पदाधिकारी र विज्ञहरुको वर्तमान अवस्थाप्रति उत्तरदायित्व नदेखिनुले पनि हाम्रो संकट छर्लंग पार्छ। स्वास्थ क्षेत्रमा सुधार नगरी बस्दा सुनौलो भविष्यप्रति आशंका यथावत् छ। आखिरमा सरकार कहिले गम्भीर होला र भविष्यको संकटप्रति सजग रहला?

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्री अब त जाग र एउटा निडर, अडिग, प्रभावशाली करिस्मेटिक लिडर बनेर देखाऊ। कोरोनालाई परास्त गर्न सक्ने मापदण्ड तयार बनाऊ। पहिले जनताको स्वास्थ्यको चिन्ता लेऊ, रामको मन्दिर त पछि बनाए पनि हुन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १४:५२
  • #राम_मन्दिर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्