• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अर्थतन्त्र कमजोर हुँदा शेयर बजारका नयाँ लगानीकर्ता डुब्दै

64x64
नेपाल लाइभ शनिबार, साउन २४, २०७७  ०७:३८
1140x725

काठमाडौं-बजार सुधार हुन्छ भन्दै पछिल्लो समय बजार छिरेका लगानीकर्ता चरम घाटामा देखिन थालेका छन्। लकडाउन खुलेपछि शेयर बढ्ने हल्लामा बजार छिरेका लगानीकर्ताले एक सातामै एक सय अंकले गुमाइसकेका छन्। बजार सुधार हुने प्राविधिक तथा सैद्धान्तिक विश्लेषण नगरि हल्लाका भरमा लगानी गर्नेहरु चरम घाटामा देखिन थालेका हुन्। 

एक महिना अगाडि  नेपाल स्टक एक्सचेन्जले एउटामात्रै डिम्याट प्रयोग गर्नु पर्ने व्यवस्था गरेको थियो। धेरै वटा डिम्याट खाता प्रयोग गर्दै आएका संस्थागत लगानीकर्ता तथा ठूला लगानीकर्ताले शेयर बिक्री गर्न नपाउदा सप्लाइ रोकिएको थियो। प्राविधिक कारणले सप्लाइ रोकिएर सुधार भएको बजारलाई प्राकृतिक रुपमा बढेको आँकलन गर्दै नयाँ तथा पुराना लगानीकर्ता बजार प्रवेश गरेका थिए।  त्यतिबेला सुधारिएको बजारलाई बुल ट्रेण्डको संज्ञा दिदै शेयर खरिद गर्न थालेका लगानीकर्ता सबैभन्दा मारमा परेका हु्न्।

उक्त सुधारलाई लिएर लगानीकर्ता संघ संस्थाका नेताहरुले आफूले गर्दा बजार सुधार भएको समेत भन्नसम्म भ्याए।  बजार सुधार हुँदा आफ्नो कारणले भएको भन्दै प्रचार गर्ने लगानीकर्ताका नेता बजार घट्दा नियामकलाई गाली गर्न थाल्छन्।

कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दा पनि बैंकहरुको ब्याजदर घटेको, नेपाल राष्ट्र बैंकले शेयर कर्जालाई बढाएको भन्दै बजार सुधार हुने विश्लेषण गरिएको थियो। विश्वकै शेयर बजार लगातार ओरालो झर्दा नेपाली बजारमा भने बजार सुधार हुने विश्लेषण थियो। तर सबै लगानीकर्ताको विश्लेषण मिलेन। बजारको सैद्धान्तिक पक्षलाई भन्दा पनि केही लगानीकर्ताको सतही विश्लेषणले गर्दा कतिपय सोझा लगानीकर्ता फस्न थालेका हुन्। 

अन्य कामधन्दा नहुँदा बजारबाट कमाउन सकिन्छ भन्ने अनुमानका आधारमा बजार प्रवेश गर्दा उनीहरु फस्ने अवस्था आएको हो। प्राविधिक तथा सैद्धान्तिक विश्लेषणले भन्दा पनि हल्लाका भरमा लगानी गर्ने लगानीकर्ता सबैभन्दा धेरै मारमा पर्ने गरेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउन अगाडि कोरोनाका कारणले अर्थतन्त्र धरासायी हुने र बजार धेरै नै प्रभावित हुने आँकलन कतिपयले गरेनन्। विश्वव्यापी रुपमा कोरोनाले प्रभाव पार्दै गर्दा कतिपय लगानीकर्ताले नेपालको शेयर बजार अब बुलिस ट्रेण्डमा पर्ने भन्दै शेयर उठाइरहेका थिए। यस अवधिमा कतिपय बाठा लगानीकर्ता पनि फसे। 

लकडाउन खुलेपछि लगानीकर्ता संघ संगठनका पदाधिकारीहरुले नै थिलथिलिएको अर्थतन्त्रमा शेयर बजार सुधार हुने भन्दै हिँडे। कतिपयले त अहिलेको बजार सुधार हुनुको प्रमुख श्रेय हाम्रो रहेको भन्दै दाबी पनि गर्न भ्याए, जतिबेला नेप्सेले प्रणालीमा केही परिवर्तन गर्दा सप्लाइ रोकिएको थियो र बजार सुधार भइरहेको थियो। जब सबैले निर्वाध रुपमा शेयर बिक्री गर्न सक्ने अवस्था बन्यो पुनः शेयर बजार घट्न थाल्यो। 

पछिल्लो एक साताको बजार हेर्ने हो भने टाठाबाठा लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेकाे हाे। ११ सयदेखि  १३ सयको बीचमा शेयर खरिद गर्नेहरुका लागि यो समय नाफा बुक गर्ने उपयुक्त अवसर थियो। जसले गर्दा बजार सुधार हुन्छ भन्दै लगानी बढाउनेहरु अचम्ममा परे। 

Xtrem
Xtrem

लगातार ओरालो झरेको यस सातामा कारोबार रकम नै ३४ प्रतिशतले घट्यो। अधिकांश सूचकहरु घटे। बजार घटेको अपजस खेप्दै आएको सरकारले पनि सुधारका लागि मिलेसम्मका माग संवोधन गर्दै आएको छ। यस्ता कुराहरुले केही समयका लागि लगानीकर्ताको मनोविज्ञान बढाउछ। तर यसले दीर्घकालीन बजार सुधारका लागि भूमिका खेल्न सक्दैन।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह
आज इन्द्रजात्रा पर्व मनाइँदै
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै शुक्रबार, असोज ९, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स शुक्रबार, असोज ९, २०८३
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्