• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नेपाल र चीनपछि भारतको भुटानसँग पनि सीमा विवाद

64x64
नेपाल लाइभ बुधबार, असार १७, २०७७  १७:०५
1140x725

नयाँ दिल्ली- पछिल्लो समय भारत एकपछि अर्को छिमेकी देशसँग विवादमा उल्झिरहेको छ। चीनसँगको सीमा विवादमा २० जनाको ज्यान गुमाएको भारत फेरि अर्को छिमेकी भुटानसँग पनि सीमा विवादमा फसेको छ। नेपाल र बङ्गलादेशसँग लगातार सीमा विवाद चलि नै रहेको छ।

हालै भुटानको सीमामा पर्ने असमको बाक्सा जिल्लामा सयौं किसानले भुटानविरुद्ध जलुस गरेका थिए। यसरी आन्दोलनमा उत्रेका निरास किसानले भुटानले सीमा पारी रहेको काला नदिबाट सिंचाईंका लागि प्राप्त हुने पानीको प्रवाह रोकिदिएको आरोप लगाएका थिए। यो खबर भारतीय सञ्चार माध्यममा आउन थालेपछि भुटानको विदेश मन्त्रालयले आफैं प्रतिरक्षामा बोलेको थियो।

भारत-चीन विवाद के बीच भूटान क्यों आया चर्चा में?

भुटानको दक्षिण–पूर्वी क्षेत्रमा रहेको समड्रोप जोंगखार शहरमा भारतको समलसँग सीमा जोडिएको छ। भुटानले यो सीमाको सट्टा असमसँगै रहेको दरंगा, बोगाजुली, ब्रहमपाडाजस्ता कुल २६ गाउँ पाएको थियो। जहाँको सबै जनसंख्या कृषिमा आधारित रहेको छ। डाउनस्ट्रिमको रुपमा रहेको यो गाउँ अन्य इलाकाभन्दा विकासमा पछाडि रहेको छ। यहाँका मानिसहरु सालौँदेखि भुटानको तर्फबाट आउने काला नदीको पानीले खेती गर्दै आएका थिए।

तर यो वर्ष जब खेतीको सिजन सुरु भयो पानी समयमा प्राप्त भएन। यही कारण यहाँका किसान भुटानविरुद्ध सडकमा उत्रिए। भुटानले यो गाउँतिर आउने नहरमा पानी बन्द गरेको उनीहरुको आरोप थियो। गाउँका मानिसहरुले १९५१ देखि काला नदीको पानीले खेती गर्दै आएको र यत्रो वर्षसम्म कुनै असुविधा नभएको बताउँदै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारत-चीन विवाद के बीच भूटान क्यों आया चर्चा में?

पानी नपाएपछि वर्षौंअघि बनाएको कालीपुर बोगाजुली काला नदी आञ्चलिक बाँध कमिटीले आफ्नो माग लिएर २२ जुनमा धर्ना दिएका थिए। किसानहरुले धर्नाअघि स्थानीय प्रशासनसँग आग्रह गरेको तर सुनुवाई नभएपछि धर्नामा बस्न बाध्य भएको बताउँदै आएका छन्। किसानहरुले भुटानका विरुद्धमा कुनै नाराबाजी नगरेको र कुनै अपशब्द प्रयोग नभएको दावी गर्दै आएका छन्।

किसानहरुले यो समस्याको हल भारत र असम सरकारले निकाल्नुपर्ने माग गरेका थिए। भुटानले भने यो वर्ष पर्याप्त पानी नहुँदा आफ्नै किसानहरुलाई पुर्‍याउन समस्या भइरहेको तर्क गरेको छ। कोभिड- १९ का कारण आफ्नो सीमा बन्द गर्नुपरेको भुटानको तर्क छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस विषयमा भारतीय सञ्चार माध्यममा विभिन्न समाचारहरू आउन थालेपछि उक्त क्षेत्रका किसानहरुले नै ती समाचार गलत सूचनामा आधारित भएको बताएका छन्। असम सरकारले भारतीय सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्न बाध्य भएको छ।

सञ्चार माध्यमले गलत समाचार प्रकाशन गरेको भन्दै असम सरकारमा मुख्य सचिव कुमार सञ्जय कृष्णाले भारतीय सञ्चार माध्यममा आएको कुरा गलत भएको र भुटानका तर्फबाट पानी नरोकिएको बताए। उनले सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै भारतीय पक्षले भुटानतर्फ निर्माण गरेको नहरमा प्राकृतिक रुपमा अवरोध भएको र त्यसको मर्मत नहुँदा समस्या भएको बताए।

भारत-चीन विवाद के बीच भूटान क्यों आया चर्चा में?

भारत भुटान सीमावर्ती गाउँमा २० वर्षदेखि काम गर्दै आएका राजु नार्जरीले दुई देशका बीचमा कुनै समस्या नभएको बताए। उनले यो विषय स्थानीयस्तरको समस्या भएको भन्दै यसलाई राष्ट्रिय मुद्दा बनाउन जरुरी नभएको बताए। यो सीमा पहिला खुल्ला रहेको थियो र २००३ मा विद्रोही समूह देखा परेपछि अप्रेसनका लागि गेट निर्माण गरेर बन्द गरिएको थियो। दुवैतर्फ सुरक्षाकर्मी उपस्थित रहेका छन् र भित्र जानका लागि परिचयपत्र वा पास चाहिने व्यवस्था लागू गरियो। अहिले कोभिड- १९ को महामारीपछि दुवै देशको सीमा बन्द अवस्थामा छन्।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहर... आइतबार, कात्तिक १, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको... शुक्रबार, असोज ३०, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्