• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वाणिज्य विभागमा खटिएका सुरक्षाकर्मी फिर्ता भएपछि बजार अनुगमन प्रभावित

महानगरीय प्रहरी परिसरले सुरक्षाकर्मी फिर्ता पठाएन, कर्मचारीलाई सुरक्षा थ्रेट
64x64
हेमन्त जोशी मंगलबार, असार ९, २०७७  १९:१६
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा सुरक्षाका लागि खटिने प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर टेकुले फिर्ता बोलाएपछि अनुगमन कार्य प्रभावित भएको छ। 

विभागबाट अनुगमनका लागि खटिने निरीक्षण अधिकृत र अन्य कर्मचारीको सुरक्षाका लागि खटाएका सुरक्षाकर्मीले व्यापारीलाई फोन गरेको विषयमा महानगरीय प्रहरी परिसरले आपत्ति जनाँउदै त्यहाँबाट ४ जना सुरक्षाकर्मीको टोली गत जेठ २३ गते फिर्ता बोलाएको थियो।

यो पनि पढ्नुहोस्

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जब प्रहरीले व्यापारीलाई फोन गरे...शनिबार, जेठ २४, २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट खटाइएको सुरक्षाकर्मीको टोली महानगरीय प्रहरी परिसरले बिनासूचना फिर्ता बोलाएपछि हालसम्म अर्को टोली त्यहाँ पठाइएको छैन। 

Ncell 2
Ncell 2

सुरक्षाकर्मी नभएपछि विभागले दैनिक बजार अनुगमनको संख्या घटाएको छ। यसअघि दैनिक ३/४ टोली बजार अनुगमनका लागि खटिने गरेकोमा अहिले दैनिक एउटा टोलीमात्रै अनुगमनका लागि निस्किने गरेको छ। अनुगमनमा खटिने कर्मचारीले बिनासुरक्षाकर्मी बजारमा जानुपर्दा उनीहरुमा व्यापारीबाट आक्रमण हुनसक्ने मनोवैज्ञानिक त्रास देखिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए। ‘अनुगमन अधिकृतहरु बेला–बेलामा व्यापारीको घेरामा परेको, आक्रमण नै भएको घटनाहरु पनि थुप्रै छन्। त्यसमा मनोविज्ञान पनि जोडिन्छ। जसकारण प्रत्यक्ष‚ अप्रत्यक्ष असर देखिहाल्छ नै।’ महानिर्देशक सुवेदीले भने। 

पछिल्लो समय बजार अनुगमन चुस्त भएको विषयमा कर्मचारीले सुरक्षा चुनौती महशुस गर्नुसँगै अरु कारण पनि रहेको उनको भनाइ छ। ‘सुरक्षा थ्रेटको विषय पनि एउटा कारण हो। अर्को भनेको हामी फलोअपमा लागेर पनि अनुगमनको संख्या केही कम भएको हो। गतवर्षदेखिका कारबाही र त्यसको भुक्तानी हुन बाँकी रहेका छन। त्यसको फलोअप गर्दा पनि बजारमा अनुगमन कम भएको हो। सधै जरिवानाभन्दा पनि बजार अध्ययन पनि गर्नुपर्छ भन्ने तरिकाले जान खोजेका छौं’ सुवेदीले भने। 

सुरक्षा नभएपछि बजार अनुगमनमा खट्ने कर्मचारीको मनोबल कम भएको र उपभोक्ता हितविपरीत काम गर्ने व्यापारीको मनोबल बढेको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए। ‘आफूसँग सुरक्षाकर्मी नभएपछि अनुगमनमा खटिने कर्मचारीलाई आफूमाथि कसैबाट आक्रमण हुन्छ कि भन्ने डर त छँदैछ, गल्ती गर्ने व्यापारीले विभागलाई टेर्न पनि छोडेको हामीले अनुभव गरेका छौं’ आचार्यले भने। ‘हामीले फलोअपका लागि व्यापारीलाई फोन गर्दा पनि उनीहरुले चाँसो दिँदैनन्। हामीले मागेका कागजपत्र बुझाउँदैनन्। सुरक्षाकर्मी नहुनुको फाइदा उनीहरुले उठाएको जस्तो देखियो।’

छुट्टै टोली मागसहित मन्त्रालयमार्फत गृहलाई पत्र
महानगरीय प्रहरी परिसरले विभागबाट बिनासूचना सुरक्षाकर्मीको टोली फिर्ता बोलाएपछि विभागले अर्को टोली खटाइदिन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत उद्योग विभागलाई पत्राचार गरिसकेको छ। ‘हामीले मन्त्रालयमार्फत गृहलाई २८ गते चिट्ठी पठाएका थियौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र गृह सचिवसँगको सल्लाहपछि नै हामीले प्रहरी हेडक्वार्टरमार्फत नै सुरक्षाकर्मी माग्न खोजेका हौं’ महानिर्देशक सुवेदीले भने। 

यसअघि विभागले जिल्ला प्रशासन कार्यालय मार्फत सुरक्षा माग गर्ने गरेको थियो। तर अहिले विभागले अनुगमनका लागि गृह मन्त्रालयबाट नै खटिनेगरी प्रहरी टोली विभागमा पठाउन अनुरोध गर्दै मन्त्रालयलाई पत्राचार गरेको हो। प्रहरी प्रधान कार्यालयबाट नै छुट्टै डेडिकेटेड फोर्स पठाइदिन भन्दै पत्राचार गरिएको सुवेदीले बताए।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
एकैदिन तोलामा ११ हजार घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार, फागुन २०, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि व्यापार बाहेक सबै उपसमूहहरू बढ्यो । व्यापार ३१ अंकले घट्यो भने जीवन बिमा १३६.०४, उत्पादन तथा प्रशोधन १३७.८१ र होटल तथा पर्यटन ११६.६२... मंगलबार, फागुन १९, २०८२
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सु... मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
प्रेम आलेलाई हराउँदै कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित शनिबार, फागुन २३, २०८२
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
गुल्मी-१ मा सागर ढकालको फराकिलो जित शनिबार, फागुन २३, २०८२
जाजरकोटमा कम्युनिस्टको किल्ला भत्काउँदै विजयी बने कांग्रेसका बुढा शनिबार, फागुन २३, २०८२
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्