• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सीमा विवादमा भारतीय प्रधानमन्त्रीको अग्निपरीक्षा

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०७७  १९:४५
1140x725

एजेन्सी- नेपाल, पाकिस्तान र चीनसँगको प्राय भारतको सीमा विवाद सार्वजनिक भइरहन्छ। पहिला छुट्टाछुट्टै रुपमा विवाद हुने गरेकामा अहिले भने तीनै देशसँग एकै समयमा सीमा विवाद भारतका लागि चुनौती बनेको छ। ताजा घटना चीनसँगको हो जहाँ विवाद छलफल हुँदै झडपको चरणसम्म पुगिसकेको छ। 

भारती सेनाका अनुसार भारत-चीन सीमाको गलवान घाँटीमा सोमबार बेलुका दुवै देशका सेनाबीच संघर्ष भयो। सो घटनामा २० भारतीय सैनिकले ज्यान गुमाए। भारतले चीनका सेनामा पनि क्षति भएको दावी गरेको छ। तर चीनले आफ्नोतर्फ भएको क्षतिबारे आधिकारिक रुपमा अहिलेसम्म केही विवरण सार्वजनिक गरेको छैन।

दुवै देशबीच लामो समयदेखि सीमा समस्या जारी थियो। सोमबारको घटनापछि भने दुवै देशबीच तनाव थप बढेको छ।

गलवान घाँटीमा भारतले गैर कानुनी रुपमा रक्षासम्बन्धी निर्माणको काम गरिरहेको चीनको दाबी छ। यो दुवै देशको सीमासम्बन्धी विवादित क्षेत्र हो। सोमबारको तनावपछि अहिले विवादित क्षेत्रमा दुवै देशले सेनाको संख्या बढाएका छन्।

नेपाल र पाकिस्तानसँगको समस्या
लिपुलेक, कालापानी र लिम्पियाधुराबारे नेपाल भारतबीच सीमा समस्या बढेको छ। भारतले संविधानको अनुच्छेद ३७० हटाएर नयाँ राजनीतिक नक्सा जारी गर्दै सो क्षेत्र आफ्नो नक्सामा राखेपछि विवाद बढेको थियो। नेपालले सो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। 

कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि सीमा विवाद जारी नै छ। कश्मिरलाई लिएर दुवै देशबीच लामो समयदेखि विवाद कायम छ। भारतले गत वर्ष कश्मिरबाट अनुच्छेद ३७० हटाएपछि दुवै देशको सम्बन्ध थप बिग्रिएको छ। गिलगित- बलचिस्तानमा चुनाव गराउने विषयमा पाकिस्तानको सुप्रिम कोर्टले आदेश दिएपछि भारतले आपत्ति जनाएको थियो। 

त्यसपछि भारतीय न्युज च्यानलहरूले पाकिस्तान प्रशासित कश्मिरको मौसमी अवस्था बताउन शुरु गर्‍यो। यसको जवाफमा पाकिस्तानी न्युज च्यानलहरूले पनि भारत प्रशासित कश्मिरको मौसमी अवस्था बताउन थाले।

यसरी अहिले भारत तीनवटै छिमेकीसँग सीमा विवादसँग जुधिरहेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग 'रोटीबेटीको सम्बन्ध' रहेको बताउँदै सीमा समस्या वर्ताको माध्यमबाट समाधान गर्ने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सिएए र एनआरसीको विषयमा भारत र बंगलादेशबीच विवाद भएको थियो। नागरिकता कानुनलाई लिएर भएको विरोध प्रदर्शनमा बंगलादेशका विदेशमन्त्री असद उज्जमान खानले आफ्नो भारत भ्रमणै स्थगित गरेका थिए।

तीन छिमेकीसँग एकसाथ संघर्ष किन ?
भारतको अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसमा रक्षा मामिलाका जानकार सुशान्त सिंहले अहिले भारतको विदेश नीति परीक्षामा रहेको लेखेका थिए।

'पाकिस्तानसँगको जुन सीमा समस्या छ त्यो ३०-३१ वर्षदेखि जारी छ। २०१५-२०१६ सम्म अवस्था सामान्य भएको थियो। तर अहिले आएर सम्बन्ध थप बिग्रिएको छ,' सिंहले भन्छन्‚ 'सीमामा लगातार गोलाबारी भइरहेको छ। दुवैको घरेलु राजनीतिमा समेत दुवै देशको विवाद मुद्दा बन्ने गरेको छ।'

उनले चीन र भारतबीचको विवाद सामान्य रहे पनि अहिले जुन विवाद शुरु भयो यो व्यापक रहेको बताएका छन्। सीमा विवाद बढेर २ सय देखि ३ सय किलोमिटर पुगिसकेको उनले बताए। भारत अहिले चीनसँग तनाव बढाउने पक्षमा नरहे पनि सेनाको मृत्युले भारत चुप बस्न सक्ने अवस्थामा नरहेको उनले बताए। नेपालसँग भारतको सम्बन्ध सुमधुर रहे पनि केही वर्षदेखि समस्या देखिन थालेको उनको विश्लेषण छ।

Xtrem

Xtrem

जवाहरलाल नेहरू युनिभर्सिटीका पूर्व प्रोफेसर तथा अन्तराष्ट्रिय मामिलाबारे जानकार एसडी मुनिले भारतले नाकाबन्दी गरेपछि सन् २०१५ बाट नेपाल भारत सम्बन्ध बिग्रन थालेको बताए। उनले अहिलेको तहसम्म विवाद पुग्नका अन्य कारण पनि रहेको र अहिले जुन रुपमा नेपालले व्यवहार गरिरहेको छ यस कारणको पछाडि चीनले प्रोत्साहन हुनसक्ने दाबी समेत गरेका छन्। सन् २०१५ बाट भारत र नेपालको सम्बन्धमा आएको चिसोपनाको फाइदा चीनले लिएको उनको कथन छ।

पाकिस्तानसँग पुरानै झगडा
इस्लामाबादमा रहेका बिबिसी संवाददाता आसिफ फारुकी पाकिस्तानसँगको भारतको झगडाको तुलनामा चीनसँग सुरु भएको विवाद ठूलो रहेको बताउँछन्। यसबाट पाकिस्तानलाई कुटनितिक फाइदा भने हुनसक्छ। पाकिस्तानसँग भारतको विवाद ७० वर्षदेखि चल्दै आएको र यसमा उतारचढाव रहेको बताउँदै उनले चीनसँग जुन तहमा विवाद भएको हो अहिले भारत र पाकिस्तानको सम्बन्ध त्यो तहमा नरहेको उनले बताए। उनले चीनसँग बढेको विवादलाई भारतको विदेश नीतिको असफलताको रुपमा लिन्छन्। 

भारतको नीति आक्रामक हो?
पाकिस्तानमा गरिएको सर्जिकल स्ट्राइक होस् या डोकलममा चीनसँग बढेको विवाद यी सबैलाई हेरेर भारतको विदेश नीति आक्रामक रहेको बताइन्छ। सुशान्त नेपालसँगको भारतीय नीति आक्रमक रहेको बताउँछन्। भारतले आफूलाई ठूलो दाजु र नेपाललाई भाइको रुपमा व्यवहार गर्ने र भारतको प्रभावका कारण नेपालीमा भारतविरुद्ध बढी आक्रोश रहेको उनको ठम्याइ छ।

तर चीनसँगको सम्बन्धमा उसले आक्रामक व्यवहार देखाउने गरेको छैन। उसले चीनलाई भड्काउने काम पनि गरेके छैन। तर चीनसँगको समस्याबारे भारत प्रष्ट समेत नदेखिएको उनको कथन छ। उनले चीनको आपत्ति के हो र भारत के चाहन्छ भन्ने समेत प्रष्ट नभएको बताउँछन्।

चीन गलवान घाटीको कारणमात्र भारतको विरोध गरिरहेको हो भन्न पनि मुस्किल छ। चीन नाथुला र सिक्किममा समेत उपस्थित छ जहाँ दुवै देश आमनेसामने समेत भइसकेका छन्।

अब के हुन्छ?
अहिलेको विवादबारे जानकारहरू चीन र भारतबीच अहिले देखिएको समस्या गम्भीर रहेको बताउँछन्। लद्दाखमा भारतीय सेनाको मृत्यु हुनु गम्भीर र तनावपूर्ण अवस्था रहेको उनीहरूको ठम्याइ छ। यसले भारत र चीनबीच भइरहेको कुराकानीमा समेत असर पर्ने देखिन्छ।

एसडि मुनी भारतले तीनै देशसँग अलग अलग तरिकाले कुराकानी शुरु गर्नुपर्ने पक्षमा देखिन्छन्। उनी नेपालसँगको विवादमा भारतसँग रहेको प्रमाण बलियो रहेको दाबी गर्छन्। तर समस्या समाधान गर्न कुराकानी गर्नुपर्ने बताउँछन्।

सुशान्त सिंह पनि तीनै देशसँग देखिएको समस्या राजनीतिक तरिकाले समाधान गर्नुपर्ने मत राख्छन्। चीनसँग अहिले सैन्यस्तरमा शुरु भएको कुराकानीले समस्या समाधान गर्न नसकिने उनको मत छ। उनको निष्कर्श छ समस्याको समाधान राजनीतिक र कुटनीतिक माध्यमबाट निस्कन सक्छ।

बिबिसीहिन्दीबाट

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्