• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

किन भयो उच्च स्तरीय समिति खारेज गर्ने सहमति?

64x64
नेपाल लाइभ सोमबार, असार १, २०७७  १६:३९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरे। अत्यन्तै आडभरोसाका साथ पोखरलाई कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी सुम्पेर प्रधानमन्त्री ओली भोलिपल्ट मिर्गौला प्रत्यारोपण गर्न त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भए। समितिको आठौं बैठकसम्म पोखरेलले मन्त्रिरिषद बैठकबाट निर्णय नै नगराई दनादन आफैं निर्णय गर्दै कार्यन्वयन गरे।

पोखरेलको संयोजकत्वमा बनेको समितिमा गृहमन्त्री रामबहादुर थापा,अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल,स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री रामेश्वर राय यादव,उद्योगमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल सदस्य थिए।

समितिले एकपछि अर्को गर्दै अपरिपक्क र विवादित निर्णय गर्दै गएपछि खारेज गर्ने सहमतिमा पुगेको एक मन्त्रीले बताए। ‘यसअघि गत २९ जेठमा बसेको मन्त्रिपरिषद बैठकमा उच्च स्तरीय समिति खारेज गर्ने सहमति भएको हो। निर्णय भई माइन्यूटिङ भएको छैन।’ ती मन्त्रीले भने, ‘उच्च स्तरीय समिति खारेज गर्ने सहमतिमात्रै भएको हो। खारेज भएको भन्न मिल्दैन।’

उच्च स्तरीय खारेज गर्ने सहमति भएपछि बैठक नै बस्न छाडिसकेको ती मन्त्रीले बताए। तर, रक्षामन्त्री ईश्वर पोखरेलका एक सहयोगीले उच्च स्तरीय खारेज नभई भूमिकामात्रै परिवर्तन भएको दाबी गरे। ‘उच्च स्तरीय खारेज भएको होइन उच्च स्तरीयका धेरै काम सिसिएमसीले गर्छ।’ ती सहयोगीले भने, ‘कोरोना नियन्त्रण नहुँदासम्म उच्च स्तरीय समिति यथावत हुन्छ।’

उच्च स्तरीय समिति विवादित हुँदा प्रधानमन्त्री असन्तुष्ट
उच्च स्तरीय समितिले विवादित निर्णय गर्न थालेपछि प्रधानमन्त्री ओलीले छलफल गरेर प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेर जाने व्यवस्था गरे। प्रधानमन्त्री ओलीका सबैभन्दा नजिकका विश्वासपात्र पोखरेलले परिपक्क निर्णय गर्न नसकेपछि हरेक निर्णय मन्त्रिपरिषदबाट गर्न थालिएको हो। उच्च स्तरीय समितिले चीनबाट ल्याएका मेडिकल सामग्री खरिद गर्न ओम्नी समूहलाई दिने निर्णय गर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

मेडिकल सामग्री खरिदमा पोखरेलसहित प्रधानमन्त्री सल्लाहकार समेत मुछिएपछि प्रधानमन्त्री असन्तुष्ट भएका थिए। चीनबाट ल्याएका मेडिकल सामग्रीमा भएको अनियमितताले पार्टीभित्र र बाहिर निक्कै आलोचना भएपछि ओम्नीसँग खरिद सम्झौता सरकारले रद्द गर्‍यो। त्यतिमात्रै होइन पोखरेलको संयोजकत्वमा बनेको समितिले अलपत्र विद्यार्थी र मजदुरलाई गत चैत २७ गते उपत्यका बाहिरबाट घर जान दिने निर्णय गर्‍यो।

चैत २८ र २९ गते उपत्यका बाहिर जान दिने निर्णय समितिले २ घण्टामै उल्टियो। सरकारले घर जाने निर्णय असल नियतका साथ गरेपनि उपत्यकामा बसोबास गर्नेको संख्या यकीन नगरी निर्णय गर्दा ब्याक फायर भयो। समितिले उपत्यकाबाट घर जाने निर्णय २ घण्टामा उल्टिएको निर्णयले सरकारलाई निक्कै बदनाम गर्‍यो। प्रधानमन्त्रीका पहिलो सारथीको रुपमा रहेका पोखरेलले अपरिपक्व र विवादित निर्णय गर्न थालेपछि उच्च स्तरीय समितिलाई खारेज गर्ने अवस्थासम्म पुगेका हुन्।

अब पोखरेल सिसिएमसीमा मात्रै सिमित 
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापाभन्दा रक्षामन्त्री ईश्वर पोखरललाई बलियो बनाउँने गरी उच्च स्तरीय र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसी) दुवैको जिम्मेवारी दिए। गृहमन्त्री थापा र गृह मन्त्रालय मातहत रहनेगरी विपद व्यवस्थापनमा काम गर्ने एक दर्जनभन्दा धेरै संघ सस्था हुँदाहुँदै पोखरेललाई दोहोरो जिम्मेवारी दिए।

पोखरेलले एकपछि अर्को गर्दै विवादित निर्णय गर्दै गएपछि अब सिसिएमसीमात्रै सिमित भएका छन्। सिसिएमसीमा सेनालाई हाबी बनाउनेगरी गठन गरिएको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक बुधबार, भदौ १०, २०८३
प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्दै, रसुवा बाढीबारे जानकारी गराउने गृहमन्त्रीको तयारी बुधबार, भदौ १०, २०८३
बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्