• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले हाम्रो शरीरलाई कसरी असर गर्छ?

64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०७७  २१:३९
1140x725

एजेन्सी- गत वर्षको डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस संक्रमण विश्वभरी नै फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले यही महामारीलाई मध्येनजर गर्दै वैश्विक आपतकाल घोषणा गर्‍यो।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या ६९ लाख १६ हजार नाघिसकेको छ। यसैगरी करीब ३१ लाख संक्रमित निको भएर घर फर्किसकेका छन्।

कोरोना भाइरसले मानिसमा कोभिड-१९ रोग निम्त्याउँछ। तर सुरू सुरूमा यसको लक्षण अति नै सामान्य भए पनि पछि यसका कारण ज्यानैसमेत जान सक्ने हुन्छ।

यो भाइरसले कस्तो किसिमले शरीरलाई आक्रमण गर्छ? यसको उपचार कसरी गरिन्छ? अस्पतालमै उपचार गरिरहेका मानिसहरूको चाहीँ किन मृत्यु भयो?

भाइरसको इक्युबेसन पिरियड
कोरोना भाइरस शरीरभित्र प्रवेश गरेको केही दिनपछि मानिसमा विभिन्न किसिमका लक्षणहरू देखापर्न थाल्छन्। सास फेर्न गाह्रो हुने‚ रूघाखोकी आदि लक्षणहरू देखापर्न थाल्छन्। यसले पहिलोपटक मानिसको घाँटी वरिपरीका कोशिकामा आक्रमण गर्न थाल्छ।

त्यसपछि श्वासनली र फोक्सोलाई आक्रमण गर्छ। फोक्सोमा पुगेपछि कोरोना भाइरसले आफ्नो समूह निर्माण गर्छ।

नयाँ कोरोना भाइरसले बाँकी रहेका कोशिकामा आक्रमण गर्न थाल्छन्। यो भाइरस मानिसको शरीरमा प्रवेश गर्नासाथ कुनैपनि लक्षण देखापर्दैनन्। तर कतिपय मानिसलाई भने सुरूवाती चरणबाटै विभिन्न लक्षणहरू देखापर्न सक्छन्।

What's the Difference Between Walking Pneumonia and Regular ...

Ncell 2
Ncell 2
nimb
nimb

भाइरसको इक्युबेसन पिरियड पनि मानिसमा फरक फरक हुनसक्छ। औसतमा यो पिरियड पाँच दिनको हुन्छ।

सामान्य लक्षण
प्रायःजसो मानिसमा सामान्य लक्षणहरू देखापर्ने गर्छन्। सामान्यतया संक्रमित १० जनामध्ये ८ जनालाई सामान्य लक्षण देखापर्ने गर्छ। सामान्य लक्षणमा रूघाखोकी‚ शरीर दुख्ने‚ टाउको दुख्ने आदि लक्षणहरू देखिन सक्छ।

शरीरमा रहेको रोग प्रतिरोधात्मक प्रणालीले भाइरससँग लड्ने कोशिस गर्छ। रोग प्रतिरोधात्मक प्रणालीले सम्पूर्ण शरीरमा यसको बारेमा संकेत दिने काम गर्छ। यसपछि यसले हाम्रो शरीरभित्र रहेको भाइरसलाई नष्ट गर्नका लागि साइटोकाइन नामको रसायन पैदा गर्न सुरू गर्छ।

शरीरको प्रतिरोधक शक्ति भाइरसलाई नष्ट गर्नका लागि कसरत गर्छ। यसैले गर्दा भाइरस शरीरभित्र प्रवेश गरेपछि हामीलाई शरीर दुख्ने‚ टाउको दुख्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्।

Xtrem

Xtrem

कोरोना भाइरस संक्रमण भएको व्यक्तिको घाँटीमा सुक्खा किसिमको खसखसाहट देखापर्ने गर्छ।

कसैकसैको खसखसाहटमा कफ पनि आउन सक्छ। यस्तो बेलामा उक्त कफमा फोक्सोका मृत कोशिका पनि मिसिएर निस्कने गर्छन्‚ जो कोरोना भाइरसका कारण शरीरभित्रै नष्ट भएका हुन्छन्।

यस्तो अवस्थामा डाक्टरले संक्रमितलाई आराम गर्न‚ प्रशस्त पानी पिउन र प्यारासिटामोल खानका लागि सल्लाह दिने गर्छन्। यस्तो बेला संक्रमितलाई अस्पतालमा भर्ना हुन जरूरी हुँदैन। यो अवस्था करीब एक हप्तासम्म रहन्छ। जसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता ज्यादा हुन्छ उनीहरूले यसलाई जित्ने गर्छन्। त्यस्ता संक्रमितको स्वास्थ्य संक्रमण भएको पहिलो साताबाटै क्रमशः सुधार हुन थाल्छ।

तर कतिपय व्यक्तिको भने क्रमशः लक्षण झन् झन् गम्भीर भएर जान्छ फलस्वरूप कोभिड-१९ को गम्भीर प्रकारका लक्षण देखाउन थाल्छ। 

गम्भीर लक्षण
हामीमा कोभिड-१९ का जस्तै गम्भीर प्रकृतिका विभिन्न लक्षणहरू देखापर्न थाल्नुमा विभिन्न कारण हुन्छन्। यस्तो स्थितिमा हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले भाइरसलाई नष्ट गर्नका लागि अनावश्यक प्रतिक्रिया देखाउन थाल्छ। यसबाट शरीरमा पैदा भएको केमिकलबाट पुरै शरीर सुन्निनेजस्ता लक्षण देखिन थाल्छन्। कहिलेकाहीँ यही सुन्निएको अवस्थाले शरीरलाई धेरै ठूलो क्षति पुर्‍याउन पनि सक्छ। 

किङ्ग्स कलेज लन्डनका डाक्टर नेट्ली  मेक्टरमट भन्छन्‚ ‘भाइरसका कारण रोग प्रतिरोधात्मक क्षमता बिग्रिन थाल्छ।’

यदि यो भाइरसले मानिसको मुख हुँदै श्वासनलीमा प्रवेश गरेमा फोक्सोसम्म पुग्छ र फोक्सोलाई नै साना साना एयरसेकको रूपमा परिणत गराइदिन्छ।

फोक्सोले नै मानिसको शरीरका अन्य ठाउँमा अक्सिजन पुर्‍याउने र कार्बनडाइअक्साइड बाहिर निष्काशन गर्ने काम गर्छ। तर कोरोना भाइरसका कारण यसले बनाएका साना साना एयरसेकमा पानी जम्न थाल्छ जसका कारण सास फेर्न कठिन हुने गर्छ र लामो सास लिन सकिँदैन।

कोरोना वायरस संक्रमण का फेफड़ों पर असर

यस्तो अवस्थामा संक्रमितलाई भेन्टिलेटरको आवश्यकता पर्छ। विश्व स्वास्थ्य संगठनले चीनमा ५६ हजार जना संक्रमितको रिपोर्टलाई आधार मानेर गरेको एक अध्ययनमा कूल संक्रमितमध्ये १४ प्रतिशत संक्रमितमा यस्तो किसिमको लक्षण देखापर्ने उल्लेख गरेको छ।

चिन्ताजनक अवस्था
कूल संक्रमितमध्ये ६ प्रतिशत मानिस कोरोना भाइरसका कारण डरलाग्दो अवस्थाको शिकार भएको विभिन्न अध्ययनहरूले उल्लेख गरेका छन्। यो अवस्थामा संक्रमितको शरीर भाइरसका अगाडि हार्ने गर्छ र गम्भीर प्रकारको लक्षण देखिन थाल्छ।

यस्तो बेलामा मानिसको फोक्सो फेल हुने‚ सेप्टिक सक‚ अर्गान फेल र मृत्युसम्म पनि हुने गर्छ। रोग प्रतिरोधात्मक शक्ति नियन्त्रणभन्दा बाहिर पुग्छ र यसले शरीरलाई गम्भीर क्षति पुर्‍याउँछ। यस्तो हुँदा फोक्सो सुन्निने भएकाले शरीरलाई आवश्यक अक्सिजन प्राप्त हुँदैन।

Is It Coronavirus, Flu, or Cold Symptoms? Coronavirus Smothers ...

यसको प्रत्यक्ष असर मिर्गौलामा पर्न जान्छ‚ जसले रगतलाई सफा गर्ने काम गरिरहेको हुन्छ। यस्तो भएमा काम गर्न नै नसक्ने स्थिति पनि आउन सक्छ। साथै पर्याप्त अक्सिजनको अभावमा शरीरका अन्य भित्री अङ्गहरू पनि बिस्तारै निष्क्रिय हुँदै जान्छन्।

डाक्टर भारत पनखानिया भन्छन्‚ ‘भाइरसका कारण हामीभित्रका विभिन्न अङ्ग फेल हुनेगरी शरीर सुन्निन्छ जसले गर्दा ज्यान समेत जाने सम्भावना हुन्छ।’ यस्तो अवस्थामा उपचारका लागि इसिएमओ अर्थात् एक्स्ट्रा कर्पोरल मेम्ब्रेन अक्सिजनेसनको प्रयोग गर्न सकिन्छ।

यस्तो उपचार विधीमा एककिसिमको कृत्रिम फोक्सोको प्रयोग गरिन्छ जसले शरीरभित्र रहेको रगत बाहिर निकालेर त्यसलाई अक्सिजनेट गर्ने काम गर्छ। बाहिर निकालिएको रगत फेरि शरीरमै हाल्ने गरिन्छ।

मृत्यु हुने अवस्था
लेन्सेन्ट मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार चीनको वुहान सहरस्थित जिनयिन्तान अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएका दुईजनाको फोक्सो स्वस्थ पाइएको थियो। तर अध्ययनमा मृतक दुवैजनाले लामो समयदेखि धुम्रपान गर्ने गरेकाले त्यसैले पनि उनीहरूको फोक्सो कमजोर भएको हुनसक्ने आशंका गरिएको छ। मर्ने व्यक्तिमा एक ६१ वर्षीय पुरूष थिए। उनी अस्पताल पुग्दा उनमा गम्भीर प्रकारको निमोनिया थियो।

श्वासप्रश्वासमा समेत समस्या भएका कारण ती व्यक्तिलाई भेन्टिलेटरमा राखिएको थियो। तर पछि उनको फोक्सोले काम गर्न छाड्यो र अस्पतालमा भर्ना भएको ११ दिनपछि उनको मृत्यु भएको थियो।

अर्का संक्रमित ६९ वर्षीय पुरूष थिए‚ जसलाई सास फेर्न समस्या परिरहेको थियो। यी संक्रमितमा इसिएमओ मेसिनको प्रयोग समेत गरिएको थियो तर पनि उनी बाँच्न सफल भएनन्। उनको रक्तचाप निरन्तर कम हुँदै गइरहेको थियो भन् उनलाई निमोनिया समेत भएको थियो।

यो सामग्री बिबिसी हिन्दीबाट प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्