• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कर बढ्दै गरेका २ सयभन्दा बढी इलेक्ट्रिक कार बजेटअघि नै भित्रिए, कहाँबाट चुहियो सूचना?

64x64
शिव बोहरा शुक्रबार, जेठ १६, २०७७  १५:०९
1140x725

काठमाडौं- सरकारले बिहीबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा सवारी साधनमा लाग्दै आएको करको दरमा केही परिमार्जन भएको छ। निजी प्रयोजनमा प्रयोग हुने सवारी साधनलाई सरकारले विलासी साधनकै रुपमा लिएर करको दर बढाएको हो। 

वातावरणमैत्री र भविष्यको सवारीसाधनको रूपमा लिइएको इलेक्ट्रिक सवारीलाई सरकारले चालु आवसम्म सामान्य दरमा नै कर लगाउँदै आएको थियो। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट र त्योसँगै आएको आर्थिक विधेयकमार्फत विद्युतीय सवारीमा लाग्ने करमा भने व्यापक संशोधन भएको छ। सरकारले करको दर वृद्धि गरेको छ। 

यसअघि निजी प्रयोजनका लागि ल्याइने विद्युतीय कारमा १० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र मूल्यको ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था थियो। तर त्यस्ता सवारीमा भन्सार शुल्क भने नलाग्ने व्यवस्था थियो। सार्वजनिक प्रयोजनका लागि ल्याइने विद्युतीय सवारीमा १ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र मूल्यको ४ प्रतिशत सडक मर्मत दस्तुर लगाइएको थियो। यस्ता सवारीमा समेत भन्सार लगाइएको थिएन। 

बिहीबार आएको आगामी वर्षको बजेट र आर्थिक ऐनले भने निजी प्रयोजनका लागि ल्याइने विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ। यसका साथै यस्ता सवारीमा लाग्दै आएको सडक मर्मत दस्तुरसमेत १ प्रतिशतले बढाइएको छ। सार्वजनिक प्रयोजनका विद्युतीय सवारीमा भने गत वर्षको आर्थिक ऐनमा कुनै परिमार्जन गरिएको छैन। 

सरकारले जेठ १५ गते बजेट ल्याउनुपूर्वको एक साताभन्दा कम समयमा २ भन्सारपारी आएर बसेका २ सयभन्दा बढी विद्युतीय कार भन्सार छुटाएर नेपाल प्रवेश गराइएको छ। लकडाउनका समयमा सवारी बिक्रीको सम्भावना नै नभएका बेला यसरी गाडी नेपाल प्रवेश गराउनुले सरकारी निकायबाटै कर बढ्ने सूचना लिक भएको अनुमान गर्न गाह्रो छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी निकायबाट पहुँचको आधारमा सूचना पाएर नै व्यवसायीले विद्युतीय कार बजेटको दुई/चार दिनअघि भित्र्याएको एक व्यवसायीको भनाइ छ। ‘लकडाउनको अवस्थामा गाडी बिक्री शून्य छ। यस्तो अवस्थामा बजेट आउनुपूर्व गाडी भित्र्याइनु रहस्यमय छ,’ ती व्यवसायीले भने, ‘विद्युतीय गाडीमा लगाइएको कर बढी हुने सूचना दिइएकाले नै त्यसरी निश्चित व्यवसायीले गाडी भित्र्याएका हुन्।’ 

व्यवसायीहरुले यसरी पुरानै करका दरमा भित्र्याएका सवारी नयाँ मूल्यमा बिक्री गदैछन् वा पुरानै मूल्यमा बिक्री गर्छन् भन्ने प्रश्न समेत उठेको छ। भन्सार स्रोतका अनुसार बजेट आउनुअघिको एक सातामा करिब १ सय ५० वटा एमजीका इजेडएस इलेक्ट्रिक कार र करिब ५० वटा हुन्डाइ कोना गाडीको भन्सार जाँचपास गराइएको छ। 

एमजीका गाडी नेपाली बजारमा पारामाउन्ट मोटरले र हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बिहीबार बजेट वक्तव्यसँगै आएको आर्थिक विधेयकमा सरकारले विद्युतीय सवारी आयातमा गाडीको क्षमताका आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ। यो संगै नेपाल भित्रिने विद्युतीय सवारी स्वतः महँगो हुने भएको छ। 

नयाँ आर्थिक विधेयकअनुसार ५० किलोवाटसम्मका कारमा ८० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुक लगाइएको छ। त्यस्तै मोटरको पिकपावर ५० देखि १०० किलोवाट ननाघेको कारमा ८० प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ। 

यसैगरी, १ सयदेखि १ सय ५० किलोवाटसम्मका कारमा भन्सार ८० प्रतिशत र ५० प्रतिशत अन्तःशुल्क लगाइएको छ। १ सय ५० देखि २ सयसम्ममा ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

त्यस्तै २ सयदेखि ३ सयसम्ममा ८० प्रतिशत भन्सार र ७० प्रतिशत अन्तःशुल्क लगाइएको छ। त्यसैगरी ३ सय भन्दा बढी किलोवाटका कारमा ८० प्रतिशत भन्सार र ८० प्रतिशत नै अन्तःशुल्क लाग्ने व्यवस्था बजेटमा गरिएको छ। यस्ता सवारीमा लाग्ने भन्सार महसुलमा भने सरकारले ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १५:०९
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्