काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर-कलंकी सडकखण्डमा नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पहिलो पटक फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको हो।
सवारी आवागमनलाई सहज बनाउने सरकारले उक्त आयोजना निर्माण गर्ने भएको हो। आगामी वर्षको बजेट प्रस्तुत गर्दै डा युवराज खतिवडाले सो सडक खण्डका तीन स्थानमा फ्लाइओभर बनाउने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।