काठमाडौं- सरकारले सातै प्रदेशमा विधि विज्ञान प्रयोगशाला निर्माण गर्ने भएको छ। जनतालाई न्याय दिनका लागि अनुसन्धान गर्न यस्तो प्रयोगशाला निर्माण हुने अर्थमन्त्री डा युवराज खतिवडाले बताए।
सर्वोच्च,महान्यायाधीवक्ता कार्यालयलको रणनीति योजना कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए।
संक्रमणकालीन न्याय र गरीब र पहुँच नभएका व्यक्तिका लागि निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।