काठमाडौं- सरकारले मध्यपहाडी लोकमार्गमा जोडिएका सहर निर्माणका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा
युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।