काठमाडौं- सरकारले एमसिसी अन्तर्गतका प्रसारण लाइन अघि बढाउने घोषणा गरेको छ।
एमसिसीको सहयोगमा अघि बढाउने यो लप्सीफेदी-रातामाटे-दमौली-बुटवल र लप्सिफेदी-रातामाटे-हेटौँडा विद्युत प्रसारण लाइन अघि बढाउने घोषणा बजेटमार्फत गरिएको छ।
यी आयोजना सरकारको नीति तथा कार्यक्रममा पनि परेका थिए।
सरकारले एमसिसी अन्तर्गतका यी आयोजना अघि बढाउन लागेको भन्दै सत्तारुढ दलका नेताले नै विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।