काठमाडौ- सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई कुल १ अर्ब ५५ करोड विनियोजन गरेको छ।
राष्ट्रपति चुरेको पुनर्संरचना गरेर बजेट खर्च गरिने भएको हो। चुरे संरक्षण समितिले चुरे भू-संरक्षण व्यवस्थापन गर्दै चुरे क्षेत्रको जल संरक्षण र नदी तटबन्धनको व्यवस्थापनमा बजेट खर्च गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।