काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने नागरिकहरुको नाकामा अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्नेका लागि बजेटको व्यवस्था गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।
संघीय संसदमा बजेट भाषण गदै अर्थमन्त्री खतिवडाले भारत र चीनबाट नेपाल प्रवेश नाकामा यस्तो स्वास्थ्य जाँचस्थल निर्माणका लागि बजेट व्यवस्था गर्ने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।