काठमाडौं- सरकारले सुनकोशी मरिन सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि यो बजेट विनियोजन गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताए।
खतिवडाले चालु आर्थिक वर्षका लागि २ अर्ब ५ करोड विनियोजन भएको यो आयोजनाको बजेट बढाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।