• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मेरा बा र जेष्ठ १५ [कविता]

अमृत जैशी बिहीबार, जेठ १५, २०७७  १६:०७
1140x725

आज जेष्ठ १५ गते
मेरो, अह!   हाम्रो, अह ! खैर नेपाल सरकरले
मेरो चाइनिज मोबाइलमा एउटा सन्देश पठाएको छ
गणतन्त्र दिवशको उपलक्ष्यमा शुभकामना भन्दै
यहि सन्देशले याद दिलाएको बुबाको अनुहार
५६७८ पटक पृथ्वीले सुर्यको वरिपरि घुम्दा समेत
आशाको किरण कहिल्यै झुल्केन हाम्रो झुपडिमा
केवल झुल्के त सम्झनाका कुइनेटाहरु झुल्के
इन्क्लाब जिन्दावाद सरकार मुर्दावाद
इन्क्लाब जिन्दावाद भन्दै बुबाले लगाएको नाराको प्रतिध्वनी गुन्जिए

अझै याद छ त्यो दिन
पसिना पसिना भइ आमाले घुमाउदै गरेको चर्खा अनि बुबाले तिखार्दै गरेका भगवानको मुर्ति, हसिया र कोदालोहरु
पुलिसको बुटको चपेटामा परेको बुबाको छाती
अनि सुक्क सुक्क गर्दै आइरहेको आमाको आवाज
अनि टिलपिल गर्दै रसाइरहेका दिदीका आँखा
अनि माओवादीको सुराकी भन्दै श्री ५ को  सरकारले
बुबाको शरिरमा लगाइदिएका अन्यायका निला निला डामहरु
यी सबै सबैले बाध्य बनाएथ्यो मेरा 'बा'लाइ
पनि कमरेड सगरमाथा सङै
कमरेड ज्वाला सङै
कमरेड प्राप्ती सङै
इन्क्लाब जिन्दावाद
सरकार मुर्दावाद भन्दै न्यायको खोजीमा हिड्न
कमरेड रक्तिमले बाहिर हुत्याइदिएको थियो कुलदेवताको नाममा आमाले भित्र लुकाएर राखेको भगवान नामको त्यो ढुङ्गा
अनि कमरेड क्रान्तिले भत्काइदिएको घरछेउको आमा र दिदी नछुने हुदा बस्ने छाउपडी गोठ
कमरेड बिस्फोटले कब्जा गरेको साहुको जग्गा र अकुत सम्पती
कमरेड नास्तिकले भत्काइदिएको थियो गाउमा लागेको जातियताको पर्खाल
राखेर सबैलाइ सङै खुवाएको थियो भोज क्रान्तिको नाममा
त्यति खेरै त हो मेरा बाले पनि मनमा आशा बोकि काधमा बन्दुक बोकेको
इन्क्लाब जिन्दावाद
सरकार मुर्दावाद भन्दै नारा लगाएको

nimb
nimb
Ncell 2
Ncell 2


देखेर 'बा'का झोलामा अटेसमटेस राता कपडाहरु
अनि हसिया र हतौडा अन्कित झण्डाहरु
सुम्सुप्याएर थरी थरिका बमका डल्लाहरु
सहयोद्दाका रगतले लत्पतिएका कपडाहरु
परिवर्तन लेखिएका ठुला ठुला पोस्टरहरु
यति देखेपछी
जिन्दावाद र मुर्दावादको अर्थ थाहा नभए पनि
बेला बेला हातमा रातो कपडा बाधी म पनि भन्ने गर्थे
झण्डा समाति इन्क्लाब जिन्दावाद
सरकार मुर्दावाद भन्ने गर्थे !


आज जेष्ठ १५ गते सरकरले मलाइ सम्झेको दिन
मेरा बालाइ सम्झाइदिएको दिन
म घरी घरी सम्झिरह्र्छु ती
रगत उमाल्नेगरी बोलिएका चर्का भाषणहरु
मनको ढुकढुकी बढाउनेगरी गाइएका रक्तिमका गितहरु
आज ती गित गाउनेहरु कता छन
ती चर्का भाषण गर्नेहरु कता छ्न
कतै मेरा बा जस्तै ती पनि हराएका त छैनन
आज ठिक ५६७८ दिन भैसक्यो मेरा 'बा'को  मारिएको मिथ्या हल्ला फैलिएको
म पनि २२ बर्ष भैसके
मैले कसलाइ र सोधिन मेरा 'बा' कहाँ छ्न
मलाइ नागरिकता बनाउन मेरा 'बा' नै चाहिन्छ मलाइ पासपोर्ट बनाउन 'बा' नै चाहिन्छ भन्दै
सरकारले मलाइ खोज्न पठाएको छ मेरा 'बा'लाइ
तर ठेगाना दिदैनन कसैले
कमरेड ज्वाला, नास्तिक, बिरोध, क्रान्ति, सगरमाथा
अह कसैले दिदैन जवाफ मेरो प्रश्नको
मेरा 'बा' कहाँ छन 
फाइभ स्टार भट्टी भित्र माओवाद, मार्क्सवाद, लेनिनवाद, समाजवाद, साम्यवाद, जबजको सिद्धान्त पिउदै
इस्तिहार लेखेर सरकारले पढाएको छ
जनयुद्धका वीर सहिदहरु अमर रहुन भन्दै
बोलाएको छ आमालाई रु ५ लाखको
घाउ निको गर्ने मलम र दोसल्ला लिन
के छोप्न सक्ला कि नाइ दोसल्लाले हाम्रो फाटेको मन
शान्ती मिल्ला कि नाइ हराएका मेरा 'बा'लाई
टुडिखेलमा १ मिनेट मौन धारण गरेर परिवर्तनको नाममा
सरकारले दिएको ५ लाखले म अरब भासिए भने !
शान्ती मिल्ला कि नाइ?

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्