• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्र केन्द्रित विशेष समितिको निष्कर्ष : लकडाउन लम्बिए आर्थिक वृद्धिदर १ प्रतिशत

64x64
नेपाल लाइभ आइतबार, जेठ ११, २०७७  १९:२०
1140x725

काठमाडौं– नेपाली कांग्रेसले गठन गरेको आर्थिक केन्द्रित विशेष समितिले लकडाउन थप लम्बिए आर्थिक वृद्धिदर १ प्रतिशतमा झर्ने आँकलनसहितको प्रतिवेदन बुझाएको छ। पार्टी केन्द्रीय कार्यालयमा समिति सदस्यहरुले सभापति शेरबहादुर देउवालाई कोरोनाले पारेको प्रभाव र सरकारलाई दिएको सुझाव सहितको २२ पेज लामो प्रतिवेदन बुझाएका हुन्।

चालु आर्थिक वर्षको अन्त्यसम्म आउँदा कतिपय क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक देखिने प्रतिवेदनमा उल्लेख छ। चालु आर्थिक वर्षको सरकारी लक्ष्यको आर्थिक वृद्धिदरको अनुमान ८.५ प्रतिशतको तुलनामा विश्व बैंकको अनुमानमा १.५ देखि २.८ प्रतिशतको विचमा रहने जनाइएको छ। चालु आर्थिक वर्षको वृद्धिदर समग्रमा २.३ प्रतिशत रहने जनाइएको छ। 

विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्सको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशतसम्म रेमिट्यान्स घट्ने जनाइएको छ।पर्यटन क्षेत्रमा प्राप्त हुने आर्जन बापतको विदेशी मुद्रा ६० प्रतिशतले घट्ने तथ्य प्रस्तुत गरिएको छ।

आर्थिक गतिविधि हुने क्षेत्रहरु साथै रोजगारी सिर्जना गर्ने क्षेत्रमा आर्थिक संकट चुलिएकाले बेरोजगारी तथा गरिबी चुलिने देखिएको जनाइएको छ भने अनौपचारिक क्षेत्रका ६० प्रतिशत श्रमिकको रोजगारी लकडाउनले अन्त्य गरिदिएको समितिको अध्ययनले देखाएको छ। 

भारतसहित मध्यपूर्व एसिया, मलेसियालगायतका देशबाट लाखौं नेपाली घर फर्कने प्रयासमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। कोरोना प्रकोपका संक्रमण र लकडाउनले निम्न आय भएका श्रमिक,सिमान्तकृत र असहाय वर्ग गरिबीको अत्याधिक मारमा परेका जनाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सन् २०२१ मा अल्पविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने र सन् २०३० मा मध्यम आयस्तरको श्रेणीमा पुग्ने लक्ष्य अनिश्चित बनेको तथ्य देखाइएको छ।

चालु आर्थिक वर्षमा बजेटको आकार बढाएको प्रति प्रतिवेदनमा असन्तुष्टि व्यक्त गरिएको छ।  बजेटमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेर बजेटको आकार १५३३ अर्बको बनाइएको थियो। निर्धारित लक्ष्य हासिल गर्नका लागि आवश्यक गृहकार्य र शासकीय क्षमतामा कमि देखिएको उल्लेख गरिएको छ। जिडिपीको अनुपातमा ४० प्रतिशत भन्दा बढी आकारको बजेट अस्वभाविक रहेको प्रतिवेदनमा उल्लेख छ। पुँजीगत खर्चको विनियोजित रकम कमै हुँदा पनि छ महिनामा वास्तविक खर्च १५ प्रतिशतमा सिमित भएको जनाइएको छ।

कोभिड-१९ पश्चात् राजश्व र खर्चको खाडल बढिरहेको प्रतिवेदनमा उल्लेख छ। संकटको पूर्व अभ्यास र सरकारको असक्षमता चार महिना अघि देखिनै स्पष्ट भएको जनाइएको छ।

व्यापक रोजगारी सिर्जनाका लागि १०० दिनको रोजगारी सिर्जना गराएर प्रति घरधुरी ५१ हजार ७०० रुपैयाँ वार्षिक आम्दानी सुनिश्चित गर्न सकिने सरकारलाई सुझाव दिइएको छ। सात लाख जनालाई स्थानीय पूर्वाधार विकासमा लगाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

पूर्व अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा बनेको समितिमा पूर्व अर्थमन्त्री सदस्य थिए। साथै, योजना आयोगका पूर्व उपाध्यक्षलाई पनि समितिमा समेटिएको थियो।

यसैबीच गणेशमान अध्ययन प्रतिष्ठान र पार्टीले गठन गरेको उद्योगी, व्यापारीको समितिले पनि देउवालाई आफ्नो प्रतिवेदन बुझाएका छन्।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:२०
  • #nc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... बिहीबार, जेठ १४, २०८३
नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४.९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको हो। बुधबार, जेठ १३, २०८३
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी ४ खर्ब ९२ अर्बब... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि, ‘बहुमतको बलमा सरकार अघि बगेको आरोप बिहीबार, जेठ १४, २०८३
‘अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ’ : परराष्ट्र मन्त्री खनाल बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्