• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कोभिड १९ को जोखिम न्यूनीकरणका आधार स्तम्भ र आगामी बजेट

महेश्वर घिमिरे शनिबार, जेठ १०, २०७७  ०७:१५
1140x725
फाइल फोटो

महामारी रोग कोभिड १९ को चपेटामा विश्वका अन्य देशसँगै हाम्रो देश पनि परेको छ। नेपालमा संक्रमितको संख्या पाँच सय नाघेको छ। संक्रमण ३८ जिल्लामा फैलिसकेको छ। जनघनत्व बढी भएको र खुला सिमाना रहेको क्षेत्रमा संक्रमण क्रमिकरूपमा बढ्दै गइरहेको छ।

यो रोगबाट ३ जनाको दुखद् मृत्युसमेत भइसकेको अवस्था छ। तीनै तहका सरकारहरू यस रोगको संक्रमण कम गर्न र क्षति न्यून गर्न पूर्ण क्षमतामा काम गरिरहेका छन्। यो संक्रमणको दर, मृत्यु संख्या, परीक्षणको संख्या र दायरा, प्रतिपादन गरिएका विधि, प्रबन्धहरूका विषयहरूमा सामाजिक सञ्जालहरूमा पक्ष र विपक्षमा अभिमतहरू जाहेर भइरहेका छन्।

बाँकेको नरैनापुरको क्वारेन्टाइनमा नै एक युवकको जेष्ठ ४ मा मृत्यु भएपछि क्वारेन्टाइनको गुणस्तर र सञ्चालनका विषयमा टिकाटिप्पणी भइरहेको अवधिमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संसदमा पेश भई संसदबाट पास भइसकेको छ। कोभिड-१९ लाई  सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम जेठ १५ गते संसदमा पेश हुँदा प्राथमिकताका विषयहरू के-के हुनु पर्दछ भन्ने बिषय बहसमा छ।

सोसँग जोडिएका विषयहरू विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने,राहत वितरण र व्यवस्थापन, बजार विस्तार गरी रोजगारी बढाउने, स्वास्थ्य सुविधाहरूको अल्पकालीन, मध्यकालीन, दीर्घकालीन प्रबन्धहरू विकास विस्तार र सुदृढीकरण गर्ने, कृषिमा आत्मनिर्भर हुँदै आधुनिकीकरण र व्यावसायिकरण गर्ने, उद्योग, पर्यटन, यातायात क्षेत्रलाई  ठूलो क्षति हुन नदिन सरकारी प्रयास केन्द्रित गर्नुपर्ने रहेका छन्।

कोभिड-१९ सँग जुध्दै अर्थतन्त्र र जनजीविकामा ठूलो असर पर्न नदिई कम क्षतिको अवस्थामा देशलाई स्थिर राखी यो अवस्थालाई अवसरको रूपमा परिणत गर्न सक्नु नै आजको मुख्य सवाल र आवश्यकता हो। त्यसैले आगामी बजेट र कार्यक्रम परम्परागत, क्रमागतभन्दा पनि रूपान्तरणकारी, अप्रिय र कठोर  निर्णय लिन सक्ने खालको हुने अपेक्षा गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त राष्ट्रसंघले नेपाल २०२० अप्रिलमा नेपालले कोभिड-१९ को सामना गर्न कस्तो योजना बनाउनुपर्छ भन्ने विषयमा 'कोभिड-१९ नेपाल : प्रिपेयरनेस एन्ड रेस्पोन्स प्लान' (एनपिआरपी) पुस्तिका तयार गरी प्रकाशन गरेको छ। यो योजनामा कोभिड-१९ सम्बोधन गर्न मुख्यतः दिइएका १० वटा विषयलाई उत्तिकै प्राथमिकीकरण गरी काम गर्न सुझाब दिएको छ।
१. समन्वय योजना र अनुगमन 
२. बचावट
३. जोखिम सञ्चार तथा समुदायको संलग्नता 
४. स्वास्थ्य
- सर्वेक्षण, द्रुत प्रतिक्रिया, टोली परिचालन र मामिला अनुसन्धान 
- देशको प्रवेश बिन्दु 
- राष्ट्रिय प्रयोगशालाहरू 
- संक्रमण रोग रोकथाम तथा नियन्त्रण 
- संक्रमण र उपचार व्यवस्थापन 
- अभियान सञ्चालन सहयोग र लजिस्टिकको प्रबन्ध 
- प्रारम्भिक र प्रजनन स्वास्थ्य सुविधा 
५. खाद्य सूरक्षा 
६. खानेपानी, सरसफाइ तथा स्वच्छता 
७. पोषण 
८. शिक्षा 
९. आश्रयस्थल
१०. सामाजिक/आर्थिक पुनर्प्राप्ति

यो प्लानमा चीनको हुवेइमा जस्तै संक्रमण नेपालमा फैलिएमा नेपालमा संक्रमितको संख्या १५ सय पुग्ने र इन्फ्लुएन्जा फैलिए जस्तै व्यापकरूपमा संक्रमण फैलिएमा १५ हजार पुग्ने अनुमान गरिएको छ। अनुमानित संक्रमित संख्यामा पनि कुन उमेर समूह, लिंग, रोग भएका, गर्भवती महिलाहरूको संख्या पनि अनुमान गरिएको छ। साथै आठवटा नेपाल प्रवेश बिन्दूमा र स्वास्थ्य सुविधाहरूका प्रबन्धको पनि उल्लेख गरिएको छ।

Xtrem
Xtrem

सरकारी संयन्त्र, विकास साझेदार र गैरसरकारी संस्थाहरूको हालको अवस्था विश्लेषण गरी प्रत्येक विषयहरू र स्तम्भहरूमा सरकारी नेतृत्वदायी, विकास साझेदारहरूको सह-नेतृत्वदायी र क्षेत्रगत सदस्यहरूको जिम्मेवारी क्रियाकलापसहित उल्लेख गरी प्रारम्भिक बजेट समेत प्रस्ताव/अनुमान गरिएको छ।

अतः हालसम्म, कोभिड-१९ को अवस्था विश्लेषण गर्दा तीनै  तहका सरकारहरूका प्रयासहरू एनपिआरपीमा उल्लेख गरेका १० वटै विषय स्तम्भहरूलाई समान प्राथमिकता नदिई केही विषयहरूमा मात्र केन्द्रित गरेको देखिन्छ। नेपालको नीति तथा कार्यक्रमको सफलता वा असफलतामा धारणा कायम गर्नुभन्दा अगाडि सो योजनामा उल्लेख गरिएअनुसार देशको समग्र सरकारी, गैरसरकारी संयन्त्र, विकास साझेदार, समाज, निजी क्षेत्र, नागरिकहरूले आ-आफ्नो स्थानबाट  योगदान  गर्न सक्ने स्तम्भहरूमा के कति योगदान पुर्‍याउन सकियो भनि आत्मसमीक्षा  गर्न आवश्यक देखिएको छ।

यस  महामारी रोकथामको अभियानमा सम्भव भएसम्मको योगदान दिनु देश र समयको आवश्यकता हो। आगामी बजेटले यो अभियानमा सबैलाई जुट्न सक्ने प्रवन्ध मिलाउने अपेक्षा गरिएको छ।
 
आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा छुट्न गएका वा मुख्य प्राथमिकतामा पर्न नसकेका एनपिआरपीका सबै विषय र स्तम्भहरूमा संक्रमणको दरको आजको यथार्थबाट भविष्यको आकलन गरी बजेट कार्यक्रम प्रस्ताव गर्नु नै कोभिड-१९  महामारीबाट नेपाललाई मुक्त गरी समृद्ध नेपाल सुखी नेपालीको यात्रामा नेपाललाई उन्मुख गराउने कोशेढुंगा सावित हुने देखिन्छ।

(घिमिरे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव हुन्।)

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्