• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहरले ऊर्जा क्षेत्रमा पारेको असरबारे अध्ययन गर्न कार्यदल गठन गर्छौं : मन्त्री पुन

‘अब डेडिकेटेड र ट्रंकलाइन नरहने, विद्युत महशुल हेरफेर भएपनि डिमाण्ड शुल्क तत्काल मिनाहा गर्न नसकिने’
64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  १८:२७
1140x725

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा कोरोना कहरले पारेको असरबारे अध्ययन गर्न कार्यदल गठन गरिने बताएका छन्। 

नेपाल उद्योग परिसंघले मंगलबार इन्टरनेटका माध्यमबाट आयोजना गरेको वेबिनार छलफल कार्यक्रममा ऊर्जामन्त्री पुनले कोरोना कहरको अहिलेको अवस्था सामान्य भएपछि राहत र पुनर्स्थापना प्याकेजका लागि अध्ययन गर्न निजी क्षेत्र समेतको सहकार्यमा कार्यदल गठन गर्ने बताएका हुन्। ‘निजी क्षेत्रका जलविद्युत आयोजनाका लागि राहत प्याकेज घोषणा गर्न पनि सरकार छलफल भइरहेको छ। सरकारले राहत प्याकेज घोषणा गर्ने र प्राधिकरणमार्फत त्यसलाई कार्यान्वयन गर्नेगरी केही व्यवस्था गर्न सकिन्छ। अहिले तत्काल नै नभएपनि बिस्तारै निजी क्षेत्रका आवाज हामीले सुन्छौं,’ उनले भने। 

निजी क्षेत्रबाट उत्पादित विद्युत खपत हुन नसकेर खेर जाने अवस्था आउन नदिने आश्वासन पनि मन्त्री पुनले निजी क्षेत्रलाई दिएका छन्। ‘वर्षायाममा विद्युत उत्पादन बढेपनि लकडाउनका कारण उद्योगधन्दा नचलेका कारण विद्युत खपत नबढ्ने होकि भन्ने चासो देखिएको छ। तर आन्तरिक खपतसँगै बाह्य बजार खोजेर भएपनि हामी उत्पादित विद्युत खेर जान दिँदैनौं,’ मन्त्री पुनले भने। 

डिमाण्ड शुल्क मिनाहा गर्नुपर्ने निजी क्षेत्रको अपेक्षा रहेकोमा त्यसलाई सरकारले गम्भीर रुपमा लिएको उनले बताए। त्यस्तै विद्युत महशुलको दर हेरफेरका लागि छलफलका भइरहेको र केहि दिनभित्रै त्यो कार्यान्वयनमा आउने उनको भनाइ छ। विद्युत महशुल निर्धारण गर्दा कृषि क्षेत्र, खानेपानी, सिंचाईलगायत कामका लागि कम विद्युत महशुल तोक्ने र व्यवसायिक क्षेत्रलाई अलि बढी महशुल तोक्नेगरी छलफल भइरहेको बताए। 

मन्त्री पुनले डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था छिट्टै हट्ने बताए। तर प्राधिकरणको वित्तीय स्वास्थ्य पनि हेर्नुेपर्ने उनले उल्लेख गरे। त्यस्तै विद्युत खपत बढाउन अनुदानमा इन्डक्सन दिनेगरी बजेटमा व्यवस्था गर्न लागेको तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रबाट ‘एक प्रदेश, एक ठूलो आयोजना’ निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सोही छलफल कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भाइरसको असरका कारण सबै निर्माणाधीन जलविद्युत आयोजनामा असर परेको बताउँदै यस्तो असरको क्षतिपूर्ति तथा समस्या समाधान सबै मिलेर गर्नुपर्ने बताए। ‘सबै आयोजनामा समस्या परेको छ, त्यो समस्या हामी एक आपसमा समन्वय गरेर आफ्नो आफ्नो क्षेत्रबाट समाधान गर्नेतर्फ लाग्नुपर्छ। आ–आफ्नो भागको असरको लेखाजोखा गर्नसके सजिलो हुन्छ,’ उनले भने। 

कुल इनर्जी शुल्कको साढे ७ देखि १० प्रतिशत बराबर हुने ‘डिमाण्ड चार्ज’ लिनु निजी क्षेत्रका ऊर्जा उत्पादकहरुलाई अन्यायपूर्ण नरहेको बताए। ‘हामीले भारतसँगको विद्युत व्यापारमा पनि यस्तो किसिमको शुल्क तिर्ने गरेका छौं। त्यसकारण प्राधिकरणले लिने डिमाण्ड शुल्क घटाउने विषय सहज नरहेको बताए। नेपाल विद्युत प्राधिकरणले संकलन गर्ने राजस्व घट्दा यसअघिको नाफाको परिपूर्ति गर्न गाह्रो हुने भएका कारण प्राधिकरणको वित्तीय अवस्था पनि हेरिनुपर्ने बताए। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव आशिष गर्गले अहिले नै उत्पादित विद्युत खेर जान थालिसकेका कारण विद्युत निर्यात र विद्युत खपत बढाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए। अहिले नै रातको समयमा माग ४ सय मेगावाटसम्म झर्ने गरेको र विद्युत खेर जान थालेको उनले बताए। नेपालमा विद्युत खपत कसरी बढाउने भन्ने चुनौती रहेपनि महँगो विद्युत महसुलका कारण विद्युत खपत र विद्युत निर्यातका लागि अप्ठेरो अवस्था आएको पनि गर्गको भनाइ छ। कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण उद्योगधन्दा चल्न नसकेका कारण डिमाण्ड शुल्क घटाउनुपर्ने पनि उनले बताए।

Xtrem
Xtrem

अर्थशास्त्री डा विश्व पौडेलले निर्माणाधीन जलविद्युत आयोजनाको लागत कसरी कम गर्न सकिन्छ भनेर सरकारले सोचिदिनुपर्ने बताए। निर्माण सामग्रीको ढुवानी र आपूर्ति सहज बनाउनेमात्र नभई ती वस्तुलाई सस्तो र सहज रुपमा उपलब्ध गराउन सक्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्