• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्य सेवा अभावमा दक्षिण एसियामा ४ लाख बालबालिकाको ज्यान जोखिममा : युनिसेफ

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३१, २०७७  १९:२८
1140x725

एजेन्सी-  कोरोना संक्रमणको प्रभावका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा ६ महिनाभित्र दक्षिण एसियाली मुलुकमा मात्र पाँच वर्ष मुनिका चार लाख ४० हजार बालबालिकाको ज्यान जान सक्ने भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ। बालबालिकाको मृत्युको कारण कोरोना नभई यसबाट परेको नकारात्मक प्रभाव हुने उसले उल्लेख गरेको छ।

बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार जोखिममा पर्ने बालबालिकामा सबैभन्दा धेरै भारतका छन्। भारतमा मात्र यो अवधिमा तीन लाख बालबालिकाको ज्यान जोखिममा रहेको भन्दै कोरोना भाइरस नियन्त्रणसँगै अन्य स्वास्थ्य सेवामा समेत ध्यान दिन आग्रह गरेको छ।

दक्षिण एसियामा भारतपछि पाकिस्तानका बालबालिका बढी जोखिममा छन्। पाकिस्तानको स्वास्थ्य अवस्था अहिलेकै रहे ६ महिनाभित्रमा ९५ हजारको ज्यान जान सक्ने भन्दै युनिसेफले यसमा प्रभावकारी कदम चाल्न आग्रह गरेको हो। बंगलादेशमा २८ हजार,अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको ज्यान जान सक्ने उसको आँकलन छ।

'पहिलोपटक पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर बढ्ने देखियो। यसमा हामीलाई निकै चिन्ता छ,' दक्षिण एसियाका लागि यूनिसेफ़को क्षेत्रीय निर्देशक जीन गैफ़ले भनिन्।  

उनले कुनै पनि हालतमा गर्भवती महिला र बालबालिकालाई बचाउनुपर्ने अवस्था रहेको भन्दै महामारीविरुद्ध लड्नु महत्वपूर्ण भएपनि यो बीचमा आमा र शिशुको ज्यानको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन्।

यूनिसेफ़का अनुसार जुन देशमा स्वास्थ्य प्रणाली कमज़ोर छ, त्यहाँ कोरोना भाइरस संक्रमणका कारण मेडिकल सप्लाई चेनमा बाधा पुगेको छ। साथै मानव र वित्तीय संसाधनमा दबाब परिरहेको छ।

लकडाउन, कर्फ़्यू र यातायातमा लगाइएको रोकका कारण स्वास्थ्य सुविधा केन्द्रमा मानिसहरु कम गइरहेका छन्। उनीहरुमा संक्रमणको भय बढिरहेको छ। कतिपय देशमा कोरोना संक्रमण रोक्न खोपको कार्यक्रमहरु समेत रोकिएका छन्। यसले बालबालिकाको स्वास्थ्य जोखिम बढाएको युनिसेफको ठहर छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यूनिसेफ़ दक्षिण एसियाका क्षेत्रिय स्वास्थ्य सल्लाहकार पल रटरले कोरोना संक्रमणको समयमा पनि बालबालिकाको जन्म, स्वास्थ्य र पोषणसम्बन्धी सेवा उपलब्ध गराउन जरुरी रहेको बताए। 

यूनिसेफ़को यो अनुमान जोन्स होपकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थको शोधकर्ताहरूको एक विश्लेषणमा आधारित छ। यो विश्लेषण हालैको ग्लोबल हेल्थ जर्नलमा प्रकाशित भएको थियो।

सो विश्लेषणमा तीन स्थितिका आधारामा अनुमान गरिएको छ। १ सय १८ निम्न र मध्यम आय भएका देशमा पाँच वर्षभन्दा कम उमेरका १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ। 

यसमा उल्लेख गरिएको कारणमा स्वास्थ्य सेवाको आपूर्ति १५  प्रतिशत कम हुनु उल्लेख छ। यस्तो अवस्थामा विश्वव्यापी रुपमै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्यु दर ९ दशमलव ८ हुनसक्ने उल्लेख छ। आमाको मृत्यु दर ८ दशमलव ३ प्रतिशत हुनसक्ने उल्लेख गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सबैभन्दा ख़राब स्थितिमा स्वास्थ्य सेवा ४५ प्रतिशतसम्म प्रभावित हुन सक्छ। यस्तो अवस्थामा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर ४४ दशमलव ७ पुग्न सक्ने र आमाहरूको मृत्युदर ३८ दशमलव ६ प्रतिशत पुग्न सक्ने भन्दै युनिसेफले गम्भीर चिन्ता व्यक्त गरेको हो। 

कोरोना संक्रमणका कारण परिवार नियोजन, बच्चा जन्माउनु अगाडि र जन्माइसकेपछिको स्याहार, खोप र उपचारात्मक अन्य सेवा नपाउँदा बाल मृत्युदर बढ्न सक्ने उसको अनुमान छ।

स्वास्थ्य सुविधाको सबैभन्दा खराब अवस्थामा बंगलादेश, ब्राजिल, कंगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, युगान्डा र तान्जानियाका बालबालिकाहरु भएको युनिसेफले उल्लेख गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १९:२८
  • ##corona
  • ##children

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्