• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

४० प्रतिशत प्रतिफल पाउने व्यवसायीले बैंकबाट लाभ खोज्नु बिडम्बनापूर्ण छ

भुवनकुमार दाहाल शनिबार, वैशाख २०, २०७७  १४:१९
1140x725

आजभन्दा ५/७ वर्ष अगाडि अर्थात २०६९/०७० तिर बैंकहरूको प्रतिसेयर आम्दानी २५ प्रतिशतको हाराहारीमा थियो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १५ प्रतिशतमा झरिसकेको छ। लकडाउनपछि बैंकहरूको सेवा शुल्कबाट प्राप्त हुने आम्दानी केही पनि छैन। वैदेशिक मुद्रा सटहिबाट प्राप्त हुने आम्दानी पनि छैन। 

हाम्रो प्रमुख आम्दानीको स्रोत ब्याज आम्दानी हो। त्यो उठ्न सकेको छैन। त्यो पैसा असारमा तिर्नुहुन्छ भनिएको छ। अथवा असारपछि पनि यही अवस्था रहिरहन्छ कि भन्ने रहेको छ। सक्ने मानिसहरूले पनि तिरिरहनु भएको छैन। यसले प्रतिसेयर आम्दानी अझ घट्ने निश्चित छ। 

यसको हिसाब किताब असारमा नै गरिसकेका छौं। हाम्रो कर्मचारी खर्च भैरहेको छ। सञ्चालन खर्च पनि भैरहेको छ। बैंक क्षेत्र पनि एउटा प्रभावित क्षेत्र हो। भूकम्प होस् या कोरोना भाइरसको मारामारी होस। यस्तो अवस्थामा पनि हामीले बैंकिङ सुविधा उपलब्ध गराइरहेका छौं। 

लकडाउन सुरु हुनुअघिदेखि नै हामी भिडभाड कम गर्नुपर्छ भनेर लागेका थियौँ। चैत ७ गते अर्थात लकडाउन सुरु हुनु अघी नै सबै बैंकहरूले सहकार्य गरेर एक ठाउँबाट अर्को ठाउमा जानुपर्ने बाध्यतालाई रोक्नुपर्छ भनेर लागेका थियौँ। यसले मानिसहरुको भिड कम गर्न सहयोग गर्थ्यो। कसरी भिड कम गर्न सकिन्छ भनेर डिजिटल च्यानलहरू प्रयोग बढाउने रणनीति अपनाइयो। चाहे त्यो मोबाइल बैंकिङ होस् चाहे कार्डबाट गर्ने भुक्तानी होस् चाहे इन्टरनेटबाट गर्ने पेमेन्ट होस् ति सबैलाई एक बैंकबाट अर्को बैंकमा भुक्तानी गर्दा निःशुल्क गरेका छौँ। नेपाल बैंकर्स संघ सामाजिक उत्तरदायित्वबाट कहिले पनि भाग्दैन।

सरकरले कोभिड १९ विरुद्ध लड्न एउटा कोष बनाएको छ। बैंकहरूले त्यसमा धेरै नै सहयोग गरे। हामीलाई आरोप लाग्दै आएको छ- बैंकको खर्च अलि धेरै छ। हामीले गरेको अध्ययनअनुसार बैंकका कर्मचारीको खर्च नेपाल राष्ट्र बैंकका कर्मचारीको भन्दा एक तिहाइ कम छ। बैंकहरूले एउटा कर्मचारीहरूको लागि जति खर्च गर्छ नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको लागि तीन गुणा भन्दा धेरै हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै नेपाल सरकारका कर्मचारीको खर्च बैंकका कर्मचारीको भन्दा थोरैले बढी आएको छ। बैंकको कार्यालय खर्च घटाउन धेरै मेहनेत गरिरहेका हुन्छौं। यि सबै खर्च घटाउँदा यसको फाइदा निक्षेपकर्ता र ऋणीले नै पाउने हो। आधारदर घटाउछौँ यसको प्रभाव ऋलीलाई नै पर्ने हो। कोरोनाबाट प्रभावितहरूलाई कसरी राहत दिनुपर्छ भनेर छलफल गरिरहेकै छौं। 

१० प्रतिशतको मुद्दती निक्षेप हुँदा १५ प्रतिशतको प्रतिफल हुनु राम्रो होइन। अब अहिलेको महामारीको कारणले बैंकहरूको खराब कर्जा बढ्ने देखिन्छ। यसको के कस्तो प्रभाव पर्छ भनेर हेर्नै बाँकी छ। हामीले बैंकहरूबाट धेरै राहतको अपेक्षा गर्छौं। 

बैंक पारदर्शी छन्। सबै खुलाएर देखाउछौँ। हाम्रो प्रतिफल १५ रुपैयाँ छ। हामीसँग काम गर्ने व्यापारी साथीहरूको प्रतिफल ४० प्रतिशत भन्दा माथि छ। उहाँहरूलाई हामीले राहत दिनुपर्ने अवस्था आइरहेको छ। यो बिडम्बनापूर्ण छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

(नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित अन्तर्क्रियामा दाहालले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १४:१९
  • #Novel Corona Virus
  • #bank
  • #Bhuwan_Dahal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्