• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

महामारी सम्झना : भारतमा जब दाहसंस्कारका लागि दाउरासमेत पाइएन

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  ०९:२९
1140x725

एजेन्सी–सन् १९१८ मा हिन्दीका प्रख्यात कवि सूर्यकान्त त्रिपाठी निराला जम्मा २२ वर्षका थिए। 

‘म दालमउमा गंगाको किनारामा उभिएको थिएँ, जहाँसम्म हेर्न आँखाले भ्याउथ्यो, गंगाको पानीमा लासैै-लासमात्र देखिन्थ्यो’ उनले आफ्नो आत्मकथा ‘कुल्ली भाट’ मा लेखेका छन्, ‘यस्तैमा मेरो ससुरालीबाट खबर आयो पत्निले ज्यान गुमाइन्।’ 

मेरो भाइको १५ वर्षको सबैभन्दा ठूलो छोरा र मेरी एक वर्षकी छोरीले अन्तिम श्वास फेरिन्। मेरो परिवारका अन्य कैयौं सदस्य पनि सदाका लागि बिदा भए। यसरी ज्यान गुमाउनेको संख्या आँखैअगाडि असंख्य भएका थिए।

यतिसम्मकि लास जलाउनसमेत दाउरा अभाव भयो। पलभरमै म परिवारविहीन भइसकेको थिएँ। चारैतिर अँध्यारो नै अँध्यारो महसुस भइरहेको थियो। मलाई पत्रिकाबाट थाहा भयो यो सबैैभन्दा खतरनाक महामारी थियो, जसबाट म एक्लो भएँ। 

महात्मा गान्धी र प्रेमचन्द पनि स्पेनिस फ्लु पीडित

निरालाको परिवारमात्र होइन, महात्मा गान्धी पनि यो ज्यानमारा स्पेनिस फ्लुको शिकार भएका थिए। गान्धीकी बुहारी गुलाव र नातिनी शान्तिको मृत्यु पनि यही महामारीका कारण भएको थियो। यदि गान्धी यो महामारीमा नबाँचेकोे भए भारतीय स्वतन्त्रताको इतिहास अलग रुपमा लेखिन्थ्यो होला। यो महामारीले करिब १ करोड ८० लाख भारतीयको ज्यान लिएको थियो। 

प्रख्यात उपन्यासकार प्रेमचन्द पनि यसको शिकार भएको सुनिएको छ। इतिहासको पानामा यो कुराको धेरै चर्चा भने छैन। यो महामारीका कारण भारतमा शासन गरिरहेका ब्रिटीश सरकारविरुद्ध मानिसको आक्रोस आकाश छोला झैँ गरेर बढिरहेको थियो ।  यो महामारीको शुरुवात २९ मे १९१८मा  भएको थियो, जब पहिलो विश्वयुद्धको मोर्चाबाट फर्किएका सैनिकहरुको जहाज मुम्बई बन्दरगाहमा रोकियो। त्यहाँ ४८ घन्टासम्म जहाज रोकिएको थियो। 

मेडिकल इतिहासकार तथा ‘राइडिङ द टाइगर’ पुस्तकका लेखक अमित कपुरले यसबारे लेखेका छन् ।  १० जुन १९१८मा बन्दरगाहमा खटिएका सात प्रहरी ज्वरो आएर अस्पताल भर्ना भएका थिए, जुन भारतमा संक्रमणका पहिला बिरामी थिए। त्यो बेलासम्म विश्वभर यो फैलिसकेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो महामारीले विश्वभर १० देखि २० करोड मानिसको ज्यान गएको अनुमान छ। जोन बेरीले आफ्नो पुस्तक ‘द ग्रेट इनफ्लुन्जा : द एपिक स्टोरी अफ द डेडलिएस्ट प्यान्डेमिक इन हिस्ट्री’ मा १० करोड जनसंख्या रहेको अमेरिकामा ६ लाख  ७५ हजार मानिसले ज्यान गुमाएको जनाएका छन्। १९१८मा यो महामारीबाट यति मानिसले ज्यान गुमाएका थिए कि यसअघि कुनै पनि रोगका कारण यति मानिसको मृत्यु भएको थिएन। १३ औ शताव्दीमा फैलिएको ब्युबोनिक प्लेगले युरोपको २५ प्रतिशत जनसंख्या समाप्त पारेको थियो । तर स्पेनिस फ्लुका कारण १९१८मा त्योभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। 

पीडादायी मृत्यु 

जोन बेरीले पुस्तकमा लेखेका छन् –१९१८को महामारीमा २४ हप्तामा जति मानिस मरे एचआइभी एड्सबाट २४ वर्षमा त्यति मानिस मरेका छैनन्। यो संक्रमणको पहिलो असर मानिसको फोक्सोमा गर्ने गथ्र्यो, उसलाई असह्य खोकी लाग्थ्यो। बिरामीको नाक, मुख तथा कानबाट समेत रगत बग्थ्यो ।

यस्तै, शरीरमा एकदम दुख्ने गथ्र्यो। यति पीडा हुन्थ्यो कि–लाग्थ्यो पुरै शरीरको हड्डी भाँचिदैछ। बिरामीको  रंग पहिला निलो, फेरि बैजनी अनि अन्त्यमा कालो हुने गथ्र्यो। अमेरिकामा पादरीहरु घोडा चढेर घरभित्रै बस्न र शवको व्यवस्थापन गर्न आग्रह गर्थे। जस्तो कि अहिले कवाडी लिन घर–घरमा चिच्याउँदै आउने गर्छन्। उनीहरु शव ढोका खोलेर घरबाहिर राखिदिन आग्रह गर्दथे । सुरुमा यो रोग फैलँदा विश्वभरका सरकारले यसलाई लुकाएका थिए। बिरामीको उपचार र अन्य काममा खटिएका मानिसको मनोबल खस्कने भन्दै सुरुमा यो लुकाइएको थियो। सबैभन्दा पहिला यसलाई स्पेनले स्वीकार गरेको थियो । त्यसैले यसको नाम स्पेनिस फ्लु नाम राखिएको थियो।

रेलबाट फैलियो  भारतमा 

सुरुमा स्पेनिस फ्लु जहाज चढेर मुम्बई आयो। अनि त्यहाँबाट बिस्तारै रेल चढेर देशभर फैलियो। १९२० को अत्यतिर विश्वभर यो रोगबाट पाँच देखि १० करोड मानिसले ज्यान गुमाइसकेका थिए। पहिलो र दोस्रो विश्वयुद्धभन्दा पनि धेरै मानिसको मृत्यु यही महामारीका कारण भएको थियो। भारतमा सबैभन्दा धेरै करिब १ करोड ८० लाखको मृत्यु भएको थियो, जुन उक्त समयको जनसंख्याको ६ प्रतिशत थियो। 

भारतमा कश्मीरदेखि बंगालका गाउँसम्म कोही पनि अछुतो रहेनन्। जोन बेरीले आफ्नो पुस्तकमा भारतमा फैलिएको महामारीका बारेमा बिस्तृत लेखेका छन्। भारतमा यस्तो अवस्था भयो कि स्वस्थ मानिस रेल चढेर गन्तव्यमा पुग्दा ज्यान गुमाइसकेको हुन्थ्यो। मुम्बईमा मात्र एकैदिन सबैैभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। ६ अक्टुबर १९१८ को दिनमा ७६८ जनाले ज्यान गुमाएका थिए। दिल्लीको एक अस्पतालमा १३ हजार १ सय ९० बिरामी भर्ना भएकोमा ७ हजार ४४ जनाले ज्यान गुमाएका थिए। 

महिलामा धेरै असर

बेलायतमा यो बिरामीका कारण ज्यान गुमाउनेको मृत्युदर ४.४ प्रतिहजार  थियो । भारतमा योभन्दा भयानक अवस्था थियो । एकातिर महामारी थियो भने अर्कोतर्फ भोकमरी त्यसैगरी फैलिएको थियो । भोकका कारण मानिसको आरोग्य क्षमता कम हुँदै गएको थियो । भोकका कारण कमजोर भएको शरीरमा फ्लुले ठूलो असर गरेको थियो। यही कारण पनि भारतमा यसको असर ठूलो परेको थियो।

अर्को एउटा ध्यान दिनुपर्ने कुरा के थियो भने यसले पुरुषको तुलनामा महिलालाई धेरै आक्रमण गरेको थियो। यसको कारण भारतीय समाजमा पुरुषलाई भन्दा महिलाले पाउने कम पोषण थियो। महिलाहरु धेरै रोगी थिए, त्यसकारण पनि उनीहरुलाई संक्रमणले छिटै असर गरेको थियो ।

शून्यभन्दा तल विकासदर  

भारतको १२० वर्षे आर्थिक इतिहासमा सवैभन्दा खराव समय १९१८ थियो। उक्त वर्ष भारतको विकासदर शून्यभन्दा तल १०.८ प्रतिशत मुनि भएको थियो । मुद्रास्फितिले सबै रेकर्डहरु तोडेको थियो । यो रोगले भारतको अर्थव्यवस्थामा बंगालको सुख्खा र विश्वयुद्धभन्दा धेरै प्रभावित पारेको थियो। मार्च १९२० सम्ममा यो महामारी नियन्त्रणमा आइसकेको थियो। 

बीबीसी हिन्दीबाट

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०९:२९
  • #spanishflue

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबा... सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्