• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'तीन हप्ताकी छोरीले कोरोना जित्ली भन्ने मैले सोचेकै थिइनँ'

64x64
नेपाल लाइभ शनिबार, वैशाख १३, २०७७  १७:५५
1140x725
ट्रेसी र भर्खरै कोरोना जितेकी उनकी तीन हप्ताको छोरी प्याटन। तस्बिर : बिबिसी

एजेन्सी- स्कटल्याडमा ३ हप्ताकी कोरोना संक्रमित शिशु उपचारपछि निको भएर घर फर्किएकी छन्। उनी सोमबार दुई पटक जाँच गर्दा कोरोना भाइरस नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन्। 

३ हप्ताकी शिशु प्याटन मगुइरे मार्च २६ मा जन्मेकी थिइन्। उनी समयभन्दा आठ हप्ता पहिले नै जन्मिएकी थिइन्। जन्मदा उनको तौल डेढ किलो मात्र थियो। 

शल्यक्रियामार्फत् उनको जन्म भएको थियो। उनलाई 'प्रि-एक्लेम्सिया' भएकोले पहिलो हप्ता इन्क्यूबेटरमा राखिएको थियो। उनलाई हल्का खोकी लागेपछि जाँच गर्नेक्रममा कोभिड १९ को संक्रमण भएको पाइएको थियो।  

उनकी आमा ट्रेसी मगुइरे आफ्नो तीन हप्ताको छोरीको नाकबाट कोरोना भाइरसको परीक्षण लागि स्वाब निकाएको अझै पनि  सम्झिन्छन्। जुन दृष्य हेर्न उनलाई निकै गाह्रो भएको थियो। 

‘त्यो पहिलो पटक थियो मैले छोरीको आँखामा आँसु देखेको। त्यो बेलामा मैले उसलाई समातेकी थिएँ। म रोइरहेको थिएँ। त्यो बेलामा हामीले एकअर्कोलाई सहारा दिएका थियौं।’ 

प्याटनमा अप्रिल १५ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। त्यतिबेलामा उनका आमाबुबालाई पनि आइसोलेसनमा बस्न भनिएको थियो। 

कसरी थाहा भयो कोरोना संक्रमण?
‘पहिलो हप्तापछि छोरीलाई नुहाउने बेलामा हल्का लक्षण देखापरेको थियो। जुन सामान्य लक्षण भएकाले कोरोना नै  हो भनेर पहिचान गर्न मुस्किल थियो,’ ट्रेसीले बिबिसी रेडियो स्कटल्यान्डको प्रोग्राममा भनेकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

छोरी देशकै सबैभन्दा कान्छी कोरोना संक्रमित भएको थाहा पाउँदा साह्रै पीडा महसुस भएको आमा ट्रेसीले बताइन्। ‘डाक्टरले मसँग छोरी ठिक छ भन्दै नआत्तिन आग्रह गर्दै सान्त्वना  दिनुहुन्थ्यो,’ ट्रेसीले ती दिन सम्झिइन्। ‘ऊ निकै स्वस्थ देखिन्थी। मैले सोचेकी थिएँ, कसरी भाइरसको संक्रमण भयो होला र?’ उनी भन्छिन्, ‘यति सानो मान्छेले कसरी यो रोगसँग लडेर जित्ली भन्ने त्यो बेलामा मैले सोचेकै थिइनँ।’ 

प्याटनको फोक्सो बलियो बनाइराख्न ‘स्टेरोयड’ दिइएको थियो। नर्सहरुले उनीलाई राम्रो सँग हेरविचार गरेका थिए। हुन त छोरी जन्मदा गरिएको शल्यक्रियापछि ट्रेसीलाई घर जान आग्रह गरिएको थियो। १४ दिनसम्म बच्चीसँग अलग बस्न आग्रह गरिएको थियो।

‘चिकित्सकसँग फोनमा अनुरोध गरेकी थिएँ, म आफ्नी छोरीसँग टाढा रहन चाहन्नँ। अरुले जतिसुकै रेखदेख गरेपनि म उसकी आमा हुँ। उसलाई यदि सामान्य खोकी लागेको भएपनि म उसैसँग बस्न चाहन्छु,’  ट्रेसी बताउँछिन्।

चिकित्सकले उनलाई त्यहाँ बस्ने अनुमति दिए तर उनका श्रीमान्लाई घर गएर आइसोलेसनमा बस्न भनियो। दिन बित्दै जाँदा कोरोनाबाट मानिसहरुको मृत्यु हुनेको संख्या बढ्दै थियो तर उनकी छोरी प्याटन भने निको हुँदै गइन्। 

‘श्रीमानले आफूलाई असहाय ठान्नुभएको थियो। पहिलो कुरा त छोरी समयभन्दा पहिलो जन्मेकी थिइन्। म पनि बिरामी थिएँ। फेरि उहाँ श्रीमती र छोरीसँग बस्न पनि पाउनभएन,’ उनले भनिन्। 

चिकित्सक र नर्समाथि विश्वास 
अहिले ट्रेसी आफ्नी छोरीलाई लिएर घर फर्किसकेकी छन्। उनी र उनका परिवार चिकित्सक र नर्सहरुको खुलेरै तारिफ गर्छन्। ‘उनीहरुले साँच्चिकै अविश्वसनीय काम गरिराखेका छन्। ज्यान जोखिममा राखेर काम गरिरहेका छन्। उनीहरुले धेरै जोखिम उठाएर मेरो छोरी भोकै नबसोस् भनेर काम गरे,’ उनले स्वास्थ्यकर्मीहरूको प्रशंशा गरिन्। 

स्वास्थ्यकर्मीलाई धन्यवाद दिने शब्द आफूसँग नरहेको पनि बताइन्।  ‘मेरी छोरी मेरा लागि संसारको सबैभन्दा अमूल्य उपहार हो। मैले उसको रेखदेख उनीहरुकै भरोसामा छोडिदिएँ,’ उनी भन्छिन्, ‘यो कुनै पनि आमाको लागि सबैभन्दा ठूलो मुस्किल काम हो, त्यसैले नर्सहरूको भरोसा गर्नुस्।’

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्