• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

घरबाटै पढाई : अभिभावकको भूमिका के हुने?

64x64
प्रजु पन्त शनिबार, वैशाख १३, २०७७  १३:२७
1140x725
सांकेतिक फोटो

काठमाडौं- लकडाउन सुरु भएको महिना दिन नाघिसकेको छ। कहिले खुल्ने भन्ने टुंगो छैन। खुले पनि तत्कालै विद्यालय खुल्ने सम्भावाना छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिाजमणि पोखरेलले सातै प्रदेशका समाजिक विकास मन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत बैकल्पिक शिक्षण पद्दतिमा जोड दिएको बताएका छन्।

शिक्षा मानवस्रोत तथा विकास केन्द्रले सोही अनुसार भर्चुअल पढाइको तयारी गरिरहेको जनाएको छ। मानवस्रोत तथा विकास केन्द्रका प्रमुख तुलसी प्रसाद थपलियाका अनुसार कक्षा १ देखि १० सम्म अनलाइन पोर्टल, टिभी रेडियो, युट्युव, जुम मार्फत विविध विधि अपनाएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

‘हामीले कक्षा १० सम्मको पाठ्यपुस्तकहरु तयार गरेका छौँ,’ थपलियाले भने, ‘दुई दिनभित्र अपलोड गछौं।’

यसको अर्थ हो- लामो समय विद्यालय खुल्दैन। केन्द्रका अनुसार, विद्यार्थीले आफ्नो सुविधा अनुसार अनलाइन, टिभी, रेडियो, जुम मार्फत विद्यालयमा समन्वय गरेर पढ्नुपर्ने छ। विद्यालयले टेलिफोन, इमेल अथवा आफ्नो वेबसाइट मार्फत विद्यार्थीको नतिजा प्रकाशित गर्नेछन्।

विद्यार्थीले अनलाइन पोर्टलबाट स्वअध्ययन गर्न सक्नेछन् भने विद्यालयले सञ्चालन गर्ने भर्चुअल कक्षामा अध्ययन गर्न सक्नेछन्।

अनलाइन पोर्टलमा अफलाइन पाठ्यसामाग्रीहरु उपलब्ध हुनेछन्। अनलाइनको पहुँचमा नहुनेले रेडियो टिभीबाट सञ्चालित हुने कक्षामा सहभागी हुन सक्नेछन्।

घरमै बस्ने छोराछोरीलाई विशेष हेरचाह र पढ्नको लागि वातावरण तया गर्न मानव स्रोत तथा विकास केन्द्रका प्रमुख थपलियाले आग्रह गरे। ‘विद्यालय नखुलुन्जेल पढाइको जिम्मेवारी पनि अभिभावकको काधँमा आएको छ’, उनले भने, ‘आफ्नो छोराछोरीलाई कुन माध्यमबाट पढाउन सकिन्छ, सो को उपयोग गरेर विद्यार्थीलाई सिकाइरहन अभिभावक समक्ष अनुरोध गर्छु।’

सामान्य अवस्थामा विद्यार्थीको पढाई तथा सिकाई विद्यालय पुगेपछि गृहकार्यबाहेक सम्पूर्ण जिम्मा विद्यालयका हुन्थ्यो। विद्यालय नखुलुन्जेल यो जिम्मेवारी पनि अभिभावकको काँधमा थपिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्राध्यापक एवं शिक्षाविद् विद्यानाथ कोइराला छोराछोरीले कसरी सिक्छन्, कुन विषयवस्तुलाई कसरी लिन्छन् उनीहरुको रुची, मनोभावना के हो भन्ने बुझ्ने यो उपयुक्त समय भएको बताउँछन्। ‘सरकारले पनि अनलाइन, रेडियो टिभी आदिबाट पढाउने भनेको छ,’ उनले भने, ‘आफूसँग उपलब्ध स्रोतलाई उपयोग गरेर उनीहरुसँगै बसेर उनीहरुले कसरी सिक्छन्, उनीहरुको रुची के छ भनेर अभिभावकले सिक्दा धेरै राम्रो हुनेथियो।’

प्राध्यापक कोइरालाले अभिभावकलाई केही सुझाव दिएका छन्।

आफैं पढाउने 
अभिभावकहरु आफैं पढाउन सक्नुहुन्छ भने छोराछोरीलाई आफैं पढाउन थाल्नुभए राम्रो हुन्छ। जसको लागि आफ्नो छोराछोरी पढ्ने कक्षाको पाठ्यक्रम हेरौँ। दिनैपिच्छे फरकफरक विषय पढाऔं। धेरै कुरा इन्टरनेटमा सरकारले राखेको कोर्ष मार्फत पनि पढाउन सकिन्छ।

जो सक्षम छ, उसैलाई पढाउन लगाउने 
सबै अभिभावकले पढाउन सक्नुहुन्छ भन्ने हुँदैन। त्यसकारण घरमा अथवा वरपर जो सक्षम छ उसैलाई पढाउन लगाउन सकिन्छ। विद्यायलको कोर्ष बुकमा नै केन्द्रित गरेर पढाउँदा उनीहरुलाई पढाइ छुटेको जस्तो अनुभुति हुँदैन। निरन्तर पढ्ने बानी लाग्छ।

Xtrem

Xtrem

घरमै बसेर पढ्ने तयारी गरौं 
सबैभन्दा महत्वपूर्ण अभिभावकले छोराछोरीलाई घरमै बसेर पढ्न सकिने तरिका पनि छन् भनी तयारी गर्न सकिन्छ। स्वअध्ययन कसरी गर्न सकिन्छ। प्राप्त स्रोत र साधनको उपयोग कसरी गर्ने तथा घरमै सम्पूर्ण कोर्ष कसरी पढ्ने र किन घरमा बसेर पढ्न जरुरी छ भनी बुझाउनुपर्छ।

पाठ्यक्रममा बढी केन्द्रित गरौं
पाठ्यक्रम विकास केन्द्रले विषयगतभन्दा सन्दर्भ पाठ्यसामाग्री राखिदेओस्। अभिभावक वा पढाउनेले पनि सोही अनुसार अपडेट हुन जरुरी छ। अहिले शैक्षिक सत्र सकिएकाले विद्यार्थी मनोरञ्जनात्मक भिडियोहरु हेरिरहेका छन्। अभिभावकले यो छुटाउनु पर्छ। अब इन्टरनेटलाई कसरी अधिकतम पढाइसँग जोड्ने भनेर सोच्नुपर्छ। साथै, पाठ्यक्रममा आधारित सामाग्रीहरु हेर्न जरुरी छ।

कुराकानी गरिरहने 
धेरै जसो अभिभावकहरुले घरबाटै कार्यलयको काम गर्नुपरेको छ। अभिभावकले एकोहोरो काम र कार्यालयकै काम गर्दा बालबालिकाले एक्लो महसुस गर्न सक्छन्। त्यसैले उनीहरुसँग कुराकानी गरिरहनुपर्छ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १३:२७
  • #पढाई
  • #सिकाई
  • #अभिभावक
  • #घर
  • #बिदा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्