• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अमेरिकी कार चोरको रोजाइमा सेडान र एसयुभी, यी हुन् सर्वाधिक चोरी हुने १० कार 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १२, २०७७  १४:०४
1140x725

काठमाडौं- प्रविधिले सबै कुरा नियन्त्रण गर्ने बताइएको यो जमानामा त्यो पनि सर्वशक्तिमान देश अमेरिकामा कार चोरी हुन्छ भन्दा पत्यार नलाग्न सक्छ। तर त्यस्तो नहुँदाे रहेछ। अमेरिकामा बर्सेनी लाखौंको संख्यामा कार चोरी हुने गरेको तथ्यांक बाहिर आएको छ।

अमेरिकाकाे नेसनल इन्स्योरेन्स क्राइम ब्यूरोले २०१८ मा चोरी भएका कारको तथ्यांक सार्वजनिक गरेको छ। ब्यूरोले सो वर्ष लाखौंको संख्यामा कार चोरी भएको जनाएको छ। तर यहाँ २०१८ मा चोरी भएका टप टेनको तथ्यांकमात्र उल्लेख गरिएको छ। चोरहरूको रोजाइमा फ्यामिली सेडान र एसयुभी कार पर्ने गरेको ब्यूरोको तथ्यांक हेर्दा थाहा हुन्छ।

प्रविधिमा आधारित सुरक्षा विशेषताले भरिपूर्ण कार चोरी हुनुले व्यवसायीक गिरोह नै चोरीमा संलग्न रहेको ब्यूरोको अनुमान छ। चोरहरूकाे रोजाइमा स्पोर्ट्स कार भने पर्ने गरेको छैन। बजारमा धेरै बिक्री हुने कार नै चोरको नजरमा पर्ने गरेको छ। २०१८ मा धेरै संख्यामा चोरी भएका १० कारको संख्यात्मक तुलना गर्दा पुराना मोडल बढी चोरिएका छन्। नेसनल इन्स्योरेन्स क्राइम ब्यूरोले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक चोरी हुने कारहरू यी हुन्:

१०. जिप चेरोकी 

जिप चेरोकी अमेरिकामा सर्वाधिक चर्चित मोडल हो। चेरोकी र ग्राण्ड चेरोकी उस्तै देखिन्छ तर चेरोकी धेरै चोरी हुने गरेको छ। २०१८ मा ९ हजार ८ सय १८ वटा  चेरोकी चोरी भएको थियो। ब्यूरोका अनुसार ६ सय ४६ वटा सेकेन्ड जेनेरेसन चेरोकी हो।

९. डोज पिकअप 

Ncell 2
Ncell 2
nimb
nimb

चोरीका लागि झन्झट बढी हुने कारहरू कमै चोरी हुने गरेका छन्। चोरहरूको नजरमा डोजको पिकअपमा यस्तो कम हुन्छ। २०१८ मा डोजको ११ हजार २ सय २६ वटा पिकअप चोरी भएको उजुरी ब्यूरोमा परेको थियो।

८. जिएमसी पिकअप

यो पिकअप अमेरिकामा निकै लोकप्रिय छ। सडकमा यो गाडी देखिँदा मानिसको ध्यान जाने गरेको छ। २०१८ मा यो पिकअप ११ हजार ७ सय ८ वटा चोरी भएको‌मा १ हजार १ सय ७० वटा २०१८ मोडलकै थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७. टोयोटा कोरोला

जापानी कार निर्माता टोयोटाको यो कार अमेरिकामा सर्वाधिक बिक्री हुने कार मध्यको एक हो र यो वर्षौदेखि कायम छ। यो कारको विश्वसनीयताका कारण अमेरिकाको हरेक जसो घरमा देखिन्छ। चोरको नजरमा परेको यो कार २०१८ मा १२ हजार ३ सय ८८ वटा चोरी भएका थिए। जसमा १ हजार ३४ वटा त सोही वर्ष बनेका थिए।

६. निसान अल्टिमा 

आफ्नो सेगमेन्टमा बलियो उपस्थिति जमाउन जापानी कार निसान अल्टिमा सफल रहेको छ। चोरी हुने कारको सूचीमा अल्टिमा पनि चर्चित नै रहेको छ। २०१८ मा यो कार १३ हजार २ सय ८४ वटा चोरी भएको तथ्यांक ब्यूरोले सार्वजनिक गरेको छ।

५. टोयोटा क्याम्री

विलाशी सेगमेन्टमा नगइ विलाशी कार चढ्न चाहनेको रोजाइमा टोयोटा क्याम्री पर्ने गरेको छ। अमेरिकामा टोयोटाका कारको प्यान फलोइङ निक्कै राम्रो छ। २०१८ मा १६ हजार ९ सय ६ वटा टोयोटा क्याम्री चोरी भएका थिए।

४. सेब्रोले पिकअप 

सेब्रोले ब्रान्ड अमेरिकामा निक्कै चर्चित छ। सेब्रोलेको सिल्भाराडो पिकअप अमेरिकामा २०१८ को दोस्रो सर्वाधिक बिक्री हुने कार हो। त्यसैले पनि यो कार चोरका लागि सहज रहेको बुझ्न गाह्रो पर्दैन। यो कार २०१८ मा ३१ हजार ५ सय ६६ वटा चोरी भएका थिए।

३. फोर्ड पिकअप

अमेरिकी कार उत्पादक फोर्ड अमेरिकामा स्वाभाविक रूपमा चर्चित छ। फोर्डले बनाएको पिकअप एफ-१५० अमेरिकामा सबैभन्दा लाेकप्रिय छ। चोरको टार्गेटमा पनि यही एफ-१५० पर्ने गरेको छ। २०१८ मा यो कार ३६ हजार ३ सय ५५ वटा चोरी भएको छ। यीमध्ये अधिकांश २०१८ मोडल नै हुन्।

२. होन्डा एकर्ड 

फोर्ड र सेब्रोले अमेिकी कम्पनी नै भएकाले राष्ट्रियताका हिसाबले लोकप्रिय हुनु स्वाभाविक हो। तर जापानी कार होन्डा बढी रोजिनु यसको विश्वसनीयता नै हो भन्न असहज भएन। अमेरिकामा चर्चित रहेको एकर्ड २०१८ मा अमेरिकामै करिब ३ लाखवटा बिक्री भएका थिए। धेरै बिक्री भएको एकर्ड नै सर्वाधिक चोरी हुनेको सूचीमा दोस्रो नम्बरमा रहेको छ। होन्डा एकड २०१८ मा ३६ हजार ८ सय १५ वटा चोरी भएको ब्यूरोको तथ्यांक छ। यसमध्ये ५ हजार २९ वटा १९९७ मोडलका रहेका छन्।

१. होन्डा सिभिक

होन्डा सिभिक अमेरिकामा धेरै चोरी हुने कारको सूचीमा सँधैजसो अग्र स्थानमा हुने गरेको छ। यो कार अमेरिकामा धेरै पटक कार अफ द च्वाइसमा पर्न सफल भइसकेको छ। २०१८ मा होन्डा सिभिक ३८ हजार २ सय ४६ वटा चोरी भएका थिए। यसमध्ये ५ हजार २ सय ९० वटा २००० मोडलका रहेको ब्यूरोले सार्वजनिक गरेको तथ्यांकमा छ। धेरै चोरी हुने भएपछि यो कार किन्ने तथा बिक्री गर्ने दुवैले सुरक्षाका सबै सावधानी अपनाउने गरेका छन्। तै पनि यही कार धेरै चोरी हुने गरेको छ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्