• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किन खोजी-खोजी पढिँदैछ महामारीका उपन्यास ?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ११, २०७७  १३:२५
1140x725

एजेन्सी–आज हामी जुन अवस्थामा छौं, भोलि के हुन्छ थाहा छैन। अहिलेसम्म हामी डर र त्रासमा मात्र बाँचेका छौ । सामाजिक मेलमिलापबाट अलि पर घर–घरमा कैद भएका बसेका छांै। एक अर्कामा सामाजिक दूरी कायम गर्दै बस्नु परेको छ। कोरोना भाइरसको प्रसार रोक्न घरमै कैद भएका मानिसहरु आफ्नो एक्लोपन हटाउन विभिन्न क्रियाकलाप गरिरहेका छन्। 

यो समयमा  एक्लोपन हटाउने माध्यम साहित्य र इतिहास पनि हुने देखिन्छ । अहिले महामारीमाथि लेखिएका साहित्य र किताबको खुब खोजी विश्वभर भइरहेको छ। यस्ता कयौ उपन्यास छन् जुन महामारीको समयमा लेखियो र तिनीहरु वास्तविकतानजिकै छन्। महामारीको डायरी झैं लाग्ने यस्ता किताब अहिले चर्चामा छन्।

यी उपन्यासहरुले बताउँछन् कि मानिसहरु कस्तो भयावह अवस्थाबाट बाहिर निस्के र आफ्नो अस्तित्व कायम राख्न सफल भए। बेलायती लेखक डेनियल डेफोले १७२२मा एक किताब लेखेका थिए-अ जर्नल अफ प्लेग ईयर। यसमा डेनियलले १६६५मा बेलायतको राजधानी लण्डनमा फैलिएको एक महामारीका बारेमा विस्तृत उल्लेख गरेका छन्। यो किताबले उक्त समयको सवै अवस्था विस्तृत रुपमा बताउँछ। यो महामारी अहिलेको महामारीसँग पनि कतिपय मिल्ने देखिएको छ।

डेनियलको किताव १६६४ सेप्टेम्बरवाट सुरु हुन्छ। उक्त समयमा अफवाह फैलन्छ–हल्याण्डमाथि आक्रमण सुरु भएको छ। यसको तीन महिनापछि १६६४मा लण्डनमा पहिलो शंकास्पद बिरामी फेला पर्दछ । उसको मृत्युसमेत भएको खबर फैलन्छ। वसन्त आउँदाआउदै लण्डनका सबै चर्चमा मानिसको मृत्यु भएको खबर आउछ।

जुलाई १६६५मा लण्डनमा नयाँ नियम लागू हुन्छ । यो नियम ठ्याक्कै चार सय वर्षपछि अहिले विश्वभर चलिरहेको लकडाउनसँग मिल्दोजुल्दो थियो। तत्कालीन समयमा लण्डनमा सार्वजनिक रुपमा भेल हुने, कार्यक्रम गर्ने, होटलमा जम्मा भएर भोज गर्न प्रतिवन्ध लगाइएको थियो। रंगशाला र अन्य खेल क्षेत्र पनि बन्द गरिन्छ। यो समयमा धेरै मानिसले लापरबाहीका कारण ज्यान गुमाएका थिए। ‘उनीहरु गल्लीमा समुह बनाएर हिड्थे, खाद्यान्न पसलहरुमा भीड जम्मा हुन्छ। तर सरकारले उनीहरुलाई घरमै बस्न भनेको थियो,’ डेनियलले पुस्तकमा लेखेका छन्। 

केही यस्ता मानिसहरु पनि थिए जो सरकारको नियम पालना गर्दै घरभित्रै बसेका थिए। अगस्ट सुरु हुँदै गर्द प्लेगले महामारीको रुप लियो। परिवार र बस्तीका बस्ती यो महामारीमा समाप्त भएको डेनियलले पुस्तकमा उल्लेख गरेका छन्। 

डिसेम्वर सकिन लाग्दा विस्तारै महामारी कम भयो। यसरी प्लेगका शिकार भएका केही निको भएका थिए। प्लेग बिस्तारै कम भएपछि लण्डनवासी सडकमा निस्के र प्रकृतिलाई धन्यवाद दिए। 

चार सय वर्ष पहिला आएको महामारी अहिलेसँग केही मिल्दो छ। अहिले पनि उस्तै अवस्था छ र तनाव पनि बढेको छ । डेनियल डेफोजस्तै अल्बर्ट कामुले पनि महामारीबारे लेखेका छन्। कामुले आफ्नो किताब ‘द प्लेग’ मा अल्जेरियाको ओरा सहरमा फैलिएको प्लेगको महामारीबारे वर्णन गरेका छन्। १९ औ शताव्दीमा ओरा सहर पनि प्लेगका कारण उजाड भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कामुको यो पुस्तकमा तत्कालीन अवस्थाको जे वर्णन गरिएको थियो, त्यसको झलक अहिले देख्न पाइन्छ । सुरुमा स्थानीय नेताहरुले यो महामारीलाई स्वीकार गर्न सकेनन्। सहरका गल्लीहरुमा मर्नेहरुको शव थुप्रिन थालेपछि उनीहरुले यसलाई महामारीको रुपमा स्वीकार गरेको कामुले लेखेका छन्। यो किताबमा कामुले एक डाक्टर बर्नार्ड र अन्य स्वास्थ्यकर्मीको बहादुरीको बयान गरेका छन् । 

‘मलाई थाहा छैन मेरो मृत्यु कुन अवस्थामा हुने हो तर म यति जान्दछु मानिस बिरामी छन्, उनीहरुलाई उपचारको आवश्यकता छ’ उनले भनेका छन्, ‘यो महामारीवाट बाँच्नेहरुका लागि यो एक प्रकारको सचेत हुने मौका पनि हुने छ ।’ 

१९१८मा स्पेनिस फ्लुको महामारीले विश्वभरको रंग परिर्वतन गरिदियो। यो महामारीमा विश्वभरमा पाँच करोड मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । योभन्दा ठीक पहिला भएको पहिलो विश्वयुद्धमा एक करोड मानिसले ज्यान गुमाएका थिए। पहिलो विश्वयुद्धमाथि पनि धेरै उपन्यास लेखिएका छन् । त्यस्तै स्पेनिस फ्लुमाथि पनि धेरै पुस्तक लेखिएका छन् । अहिले लकडाउनका कारण धेरै मानिस घरभित्रै छन् सामाजिक दूरी पनि कायम गरिरहेका छन्। 

१९३९ मा बेलायती लेखिका क्याथरिन एन पोर्टरले आफ्नो उपन्यास ‘पेल हर्स, पेल राइडर’ मा स्पेनिस फ्लुको बारेमा वर्णन गरेकी छन् । पोर्टरको उपन्यासको पात्र मिराड जब बिरामी हुन्छ तब उसको साथी एडमले त्यही तस्बिर बनाउँछ । एडम भन्छन्, ‘यो निकै कठिन समय रहेको छ । सबै थिएटर,पसल र रेस्टुरेन्ट बन्द छन्, दिनभर गल्लीबाट लास निस्कन्थ्यो भने रातभर एम्बुलेन्स कुदिरहेको सुनिन्थ्यो। ’

Xtrem

Xtrem

लेखिका क्याथरिन आफ्नो पात्र मिरांडाको ज्वरो र औषधिको माध्यमबाट हप्तौंसम्म चलेको रोगको वर्णन गर्छिन्। जब उ ठीक भएर बाहिर निस्कन्छ, तब दुनियाँ युद्ध र फ्लुका कारण कसरी परिर्वतन भयो भनि अचम्मित हुन्छ। क्याथरिन आफंै पनि स्पेनिस फ्लुबाट मर्दामर्दै बाँचेकी थिइन् । १९६३मा पेरिस रिभ्युमा दिएको अन्तर्वार्तामा उनले स्पेनिस फ्लुको अनुभव बताएकी थिइन् । ‘ममा अचम्म प्रकारको परिर्वतन आएको थियो, मलाई ठीक भएर पुनः मानिससँग घुलमिल हुन धेरै समय लागेको थियो,’  उनले भनिन् ‘म वाहिरी दुनियाँसँग पुरै सम्वन्धविच्छेदमा थिएँ ।’ 

एक्काइसौं शताव्दिमा देखिएको महामारी २००२ मा सार्स, मर्स र २०१४मा इबोला  भाइरसजस्ता प्रकोपले सुनसान सहर, विभत्स जिन्दगी र आर्थिक समस्याको वर्णन गर्ने मौका दिएको थियो। 

मार्गरेट ऐटवुडले २००९मा ‘द इयर अफ द फ्लड’ नामको उपन्यासमा यस्तै दुनियाँको कल्पना गरेका छन्। जसमा एक महामारीका कारण मानिसकोे अस्तित्व नै समाप्त हुन्छ । उनले यसमा वाढीजस्तै एक प्रकारको प्राकृतिक प्रकोपको कल्पना गरेका छन् । जुन हावामा तैरिन्छ र सहरहरुलाई जलमग्न बनाउँछ । यसबाट जो बँच्छन्, उनीहरुको जीवन कति तनावपूर्ण हुन्छ त्यसको वर्णन यसमा राम्रोसँग गरिएको छ।

यो उपन्यासमा एक नर्तकी बाँचेकी हुन्छिन्। उनमा एक ग्राहकका कारण एउटा रोग देखा पर्छ, जसका कारण उनी घरमै क्वारेन्टाइन बसेकी हुन्छिन्। उनी यसरी घरमा बस्दा  आफ्नो नाम पटक–पटक लेख्ने गर्थिन्। किनकि घरमा धेरै दिन बसिरहँदा आफैंले आफूलाई भुल्ने सम्भवाना हुने उनको बुझाइ थियो। 

चिनियाँ मूलकी अमेरिकी लेखिका लिङ मा ले २०१८ मा ‘सेभरेन्स’ नामक उपन्यास लेखेकी थिइन् । यसमा अन्य देशवाट आएर अमेरिका बसेका आपवासीको कथा समावेश गरिएको छ। जसमा क्यान्डेस चेन नामकी युवती कथालाई अगाडि बढाउँछिन्। उनी वाइवल छाप्ने एक फर्ममा काम गर्छिन्। २०११मा न्युयोर्कमा आक्रमण गर्ने काल्पनिक शेन फिवर नामको महामारीमा केवल नौ जनामात्र बाँच्छन्। यीमध्ये एक क्यान्डेस पनि हुन्छिन।

लिङले लेखेकी छन्–महामारीको समयमा सहरका सबै संरचना ध्वस्त हुन्छन्। इन्टरनेट र विजुली बन्द हुन्छन्। 

उनी एक धार्मिक नियमका कारण बाँचेकी हुन्छिन्। लिडले आफ्नो उपन्यासमा जस्तो अवस्थाको कल्पना गरेकी थिइन् अहिले त्यो हाम्रो सामु छैन तर उनले महामारीको असर बारेमा राम्रोसँग उल्लेख गरेकी छन। 

महामारीले नयाँ समाज र संस्कृति निर्माण गर्ने चुनौती भने थपेर जान्छ भन्ने उनले देखाउने प्रयास गरेकी छन् । यस्तै एमिली सेन्ट जोन मडेलको २०१४मा आएको एक उपन्यास ‘स्टेशन इलेवन’को कथा पनि यस्तै महामारीमा आधारित छ। एक ठूलो संक्रमण जर्जिया नामको गणराज्यदेखि सुरु हुन्छ,  ठीक त्यस्तै न्यूटन बल विस्फोटन हुँदा तहसतहस हुन्छ। यो महामारीले विश्वको ९९ प्रतिशत जनसंख्या समाप्त हुन्छ । यो महामारीको शुरुवात यस्तो समयमा हुन्छ जव शेक्सपियरको नाटक ‘किंग लियर’ को एक पात्र मञ्चमा दौडिरहेको हुन्छ । 

बीबीसी हिन्दीबाट 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्