• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक कानुनका विज्ञहरुको टिप्पणी : अध्यादेश खारेज गरौं

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  १६:५५
1140x725

काठमाडाैं- संवैधानिका कानुनका विज्ञहरुले सरकारले जारी गरेको अध्यादेशको आवश्यकता र औचित्य अहिलेको समयमा पुष्टि नहुने भन्दै खारेज गर्न माग गरेका छन्।

संवैधानिक क्षेत्रका दख्खल राख्ने कानुन व्यवसायीहरुको संस्था ‘संवैधानिक कानुन व्यवसायी मञ्च’ले एक विज्ञप्ति जारी गर्दै यो अध्यादेश गलत भएको भन्दै सरकारले तत्काल फिर्ता लिनुपर्ने बताए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट आम नागरिकको संरक्षणमा सरकारले आफ्ना प्रयासहरु केन्द्रीत गरोस भन्दै उनीहरुले यस्तो समयमा गरेको गलत कार्य आफैंले सच्चाउन सुझाव दिएका छन्।

कोभिड १९ को महामारीबाट नागरिकको संरक्षण गर्न सबै एकढिक्का भएर जुट्नुपर्ने अवस्थामा राष्ट्रिय हित तथा सन्दर्भसँग तादम्यता नराख्ने राजनीतिक दल सम्बन्धी (दोस्राे संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ मन्त्रिपरिषद्‌बाट स्वीकृत गरी जारी गरिएको उनीहरुको ठहर छ। विकसित पछिल्लो घटनाक्रम, यसको संवैधानिक पक्ष र कोभिड १९ को रोकथाम र नियन्त्रणको राष्ट्रिय महाअभियानमा यसले पार्ने प्रतिकुल प्रभावको बारेमा समेत गम्भीर समीक्षा गर्दै उनीहरुले सरकारलाई यो फिर्ता लिन सुझाव दिएका हुन्।

‘संविधानको धारा ११४ को उपधारा (१)ले निर्दिष्ट गरे बमोजिम तत्कालको संवैधानिक औचित्य र आवश्यकताको कुनै पनि हिसाबले पुष्टि नहुने अवस्थामा जारी गरिएका अध्यादेशहरु संविधानको धारा ११४ को उपधारा (२) (ग) बमोजिम राष्ट्रपतिद्वारा खारेज हुनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई  खारेज गर्न मन्त्रिपरिषद्‌ले अविलम्ब राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्न जोडदार माग गर्दछौ।’

औचित्य र कारण बिना अस्वाभाविक रुपमा चालिएको पछिल्लो कदम विशेष परिस्थितिमा अध्यादेश जारी गर्ने संवैधानिक अधिकारको दुरुपयोग भएको उनीहरुको ठहर छ। महामारीविरुद्ध राष्ट्रलाई एकजुट बनाउनु पर्नेमा यसले विभाजनलाई मार्ग प्रशस्त गरी जनतामा नैरास्यता उत्पन्न गर्ने उनीहरुको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

निहीत राजनीतिक स्वार्थबाट अभिप्रेरित असंवैधानिक कदमको कारण मुलुकले नै गम्भीर क्षति बेहाेर्नुपर्ने हो कि भन्ने सन्देह उत्पन्न भएको छ। जनताको वृहत हितलाई संरक्षण गर्ने तर्फ केन्द्रित हुनुपर्ने संवैधनिक कर्तव्यबाट सरकार विचलित भइ देशलाई राजनीतिक अस्थिरताको दुस्चक्रमा पुनः धकेल्नेतर्फ अभिप्रेरित हुनु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ।

‘अहिलेको गम्भीर परिस्थितिमा संविधानको धारा ५ मा परिभाषित राष्ट्रिय हित, धारा ४९ अन्तर्गत जनताको ज्यूधन, समानता र स्वतन्त्रता संरक्षणको संवैधानिक मार्गदर्शन, मौलिकहक एवं धारा ५२ अन्तर्गतका दायित्वहरु प्रति निष्ठावान रहि कोभिड १९ ले निम्त्याएका चुनौतिलाई सामना गर्न प्रभावकारी कदम चाल्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको रोकथाम र नियन्त्रण एवं यसले निम्त्याएका आर्थिक, सामाजिक तथा मानविय समस्याहरुलाई सम्बोधन गर्न तत्काल थप कानुनी प्रबन्धको आवश्यकता भएमा मात्रै पारदर्शी र परामर्शयुक्त प्रक्रियाबाट अध्यादेशको विकल्प अवलम्बन गर्नु पर्दछ।’

औचित्यहीन अध्यादेश जारी गरिएको कारण राष्ट्रपति जस्तो गरिमामय संस्थालाई विवादमा तान्ने स्थिति सिर्जना भएको उनीहरुको ठहर छ। यदि खारेज नगरिने र कार्यान्वयनमा जाने स्थितिमा विगतको राजनीतिक अस्थिरताको दुस्चक्रबाट पाठ सिकेर देशलाई स्थिरताको बाटोमा डोर्‍याउने र जनताको सम्वृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल अभिष्ट नै परास्त हुने उनीहरुको निष्कर्ष छ। कसैको लहड, गुटगत र व्यक्तिगत स्वार्थसिद्धिका लागि राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने तर्फ बेलैमा सजग हुन उनीहरुले आग्रह गरेका छन्।

Xtrem
Xtrem

विज्ञप्तिमा  संस्थाका अध्यक्ष अधिवक्ता राजु चापागाई, पुर्वअध्यक्षहरु भिमार्जुन आचार्य, टिकाराम भट्टराई लगायतले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १६:५५
  • #अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्