• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सीमा क्षेत्रमा उच्च सतर्कता बढाउँदै प्रहरी र जनप्रतिनिधि 

64x64
दीपक घिमिरे शनिबार, चैत २९, २०७६  ०९:४२
1140x725
तस्बिर सौजन्य : रविन्द्रप्रताप गुप्ता

भैरहवा–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल अहिले उच्च जोखिममा छ। यहीकारण सरकारले अन्तर्राष्ट्रिय सीमा नाका,, उडानलगायत लकडाउन गरे पनि खुल्ला सिमानाका कारण जोखिम बढेको भन्दै सुरक्षा सतर्कता बढाएको छ। 

सरकारले आव्हान गरेको लकडाउन प्रभावकारी बनाउन तथा सीमा क्षेत्रबाट कोही पनि व्यक्तिलाई नेपाल प्रवेशमा रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

रुपन्देहीको दक्षिणी सीमा क्षेत्र मर्चवारनजिकै भारतको कोल्हुईमा कोरोनाको संक्रमण देखिएपछि जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो। सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुले समेत निगरानी बढाएका छन्।
मर्चवार क्षेत्रबाट ५ किलोमिटर क्षेत्रभित्रै भारतीय क्षेत्र कोल्हुई र त्यस आसपासमा कोरोना संक्रमण देखिएपछि अहिले त्यस क्षेत्रका भारतीयहरु नेपालमा आफन्तकहाँ आउने सम्भावना बढेको छ। सीमा क्षेत्रमा हुने दोहोरो आवागमन रोक्न प्रहरीसँंगै स्थानीय तहले पनि अहिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

रुपन्देही प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले सीमा क्षेत्रमै कोरोनाको संक्रमण देखिएकाले थप सजकता अपनाईएको बताए। उनले एक जवानले अर्को जवानलाई देख्न सक्ने गरी सीमामा प्रहरी र शसस्त्र प्रहरी खटाईएको बताए ।

भारतसँग जोडिएका साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले पनि शनिबारदेखि जिल्लामा ८० जना थप जनशक्ति परिचालन गरेको छ। सीमा क्षेत्रमै बेस बनाएर यी शसस्त्र प्रहरीले निगरानी गरिरहेका छन्।

प्रवक्ता खत्रीले कपिलवस्तुदेखि नवलपरासीसम्म ६० किलोमिटरको दूरीमा ५८ वटा स्थानमा पिकेट तथा मोबाइल गस्तीबाट निगरानी गरिएको जानकारी दिए । सशस्त्र प्रहरी रहेको ५२ वटा स्थानमा ६ वटा गाडी मोबाइलबाट गस्ती गरिएको उनले बताए । ‘सीमा नाकामा रहेका ६ वटा युनिटलाई बढाएर १० वटा फरवार्ड बेसको रुपमा स्थापित गरेका छौं,’ उनले भने। 

लकडाउनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न तथा सीमा क्षेत्रमा कुनै पनि आवतजावत हुन नदिन निगरानी बढाइएको उनले बताए। एक देशका नागरिकको आवागमन अर्को देशमा हुन नदिन स्थानीय नागरिक पनि सचेत रहेको पाइएको उनको भनाइ छ। ‘अर्को देशको नागरिकको आवागमनलाई सकेसम्म आफैं रोक्न प्रयास गर्ने र नसके स्थानीय प्रहरीलाई खबर गर्ने काम सीमा क्षेत्रमा रहेका नागरिकहरुले गर्नुभएको छ, उहाँहरुमा चेतना बढेको छ, यसले सशस्त्र प्रहरीलाई ड्युटी गर्न सजिलो भएको छ,’ सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले भने ।

प्रहरी प्रवक्ता खत्रीले २४ घण्टा नै प्रहरी खटिएको उल्लेख गर्दै रुपन्देहीका प्रहरी प्रमुख नै सीमा क्षेत्रको अवलोकन गर्न खटिएको बताए। 

nimb
nimb

त्यस्तै लकडाउनलाई व्यवस्थित गर्न र थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रको निरीक्षण गरेको उनले बताए। आवतजावत नहोस् भनेर भित्री सडकमा पनि प्रहरी खटाइएको उनको भनाइ छ।

स्थानीय तहले पनि विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरुबाट अहिले सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन्। भारतबाट आउने आफन्तलाई तत्कालका लागि घर अथवा गाउँमा प्रवेश नदिने र यदि कसैले प्रवेश दिएको खण्डमा त्यस्तालाई क्वारेन्टाईनमा राखिने तथा अन्य कारबाही पनि गर्ने रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए।

यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले पनि सीमा क्षेत्रमा लकडाउनको सचेतनासँगै भारतबाट आउने ब्यक्तिहरु बारे पनि जागरुक गराउन स्थानीय तह लागिपरेको बताए । उनले सबैभन्दा बढी जोखिममा मर्चवार क्षेत्र नै रहेका कारण यस क्षेत्रका जनता अझै बढी सतर्क हुनुपर्ने औंल्याए।

सशस्त्र र नेपाल प्रहरी दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती लगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् ।

रुपन्देही ३ (१) बाट निर्वाचित प्रदेश ५ का सदस्य सन्तोषकुमार पाण्डेयले पनि लकडाउनलाई प्रभावकारी बनाउन सरकारको कार्यमा साथ दिइरहेका छन्। सीमा सुरक्षाप्रति चासो व्यक्त गर्दै उनी भारतसँग जोडिएका नाकाहरुको अवलोकन गर्न आफँै विभिन्न क्षेत्रमा पुग्ने गरेका छन्। 

भारतसँग जोडिएको रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न सीमा क्षेत्रमा अवलोकन गरेका पाण्डेयले खुल्ला सीमाका कारण एक देशको नागरिक अर्को देशमा जान सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले समन्वयात्मक ढंगले उच्च सतर्कता अपनाउनु राम्रो कार्य भएको बताए ।

 

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीमा ४६९ जनाको शव फेला, १ हजार ५४५ जना घाइते शुक्रबार, भदौ १२, २०८३
ट्रम्पले ‘लेक अमेरिका’ नाम दिने आदेशमा हस्ताक्षर गरे, क्यानडाले भन्यो– ‘नाम सधैं लेक ओन्टारियो नै रहनेछ’ शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा शुक्रबार, भदौ १२, २०८३
युएफसी फाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र शुक्रबार, भदौ १२, २०८३
बेपत्ता भएका ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्