• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको उपचार गरिरहेका एक डाक्टर‚ जसले बनाए कारमै घर

64x64
नेपाल लाइभ बिहीबार, चैत २७, २०७६  २०:१३
1140x725

एजेन्सी- कोरोना भाइरसको महामारीमा चिकित्सकहरु आफ्नो परिवारसँग टाढा रहेर काम गर्दै आएका छन्। उनीहरुले परिवारलाई कोरोना सर्नबाट जोगाउन अस्पताललाई नै क्वारेनटाइन बनाएका समाचारहरु आइरहेका छन्। 

यसैगरी काम गरिरहेका भारत भोपालका एक डाक्टरले यस्तै नयाँ उपाय अबलम्वन गरेका छन्। भोपाल जयप्रकाश अस्पतालका डा सचिन नायकले आफ्नो कारमै घर बनाएका छन्। परिवारसँग भेट्न जाँदा कोरोना सर्ने जोखिमका बीचमा उनले आफू यात्रारत हुने कारलाई नै घरको रुपमा परिणत गरेर चलाएका हुन्। अहिले प्रशासनले उनलाई होटलमा राख्न थालेको छ। यसअघि घरमा रहेका आमा,पत्नी र बच्चाका लागि यस्तो निर्णय गरेका थिए।

परिवारसँग पर रहनु कति कठिन
‘यस्तो निर्णय गर्न जरुरी थियो किनकि हामी बाहिर धेरै संक्रमितसँग भेट गरेका हुन्छौं,परिवारलाई संक्रमणबाट बचाउने उपाय भनेको उनीहरुसँग अलग बस्ने नै हो‚’ डा सचिनले भने‚ ‘त्यसैले मैले एक हप्तासम्म आफ्नो गाडीलाई नै घर बनाए।’  यो गाडीमा उनले आफूलाई आवश्यक हुने सबै व्यवस्था गरेका थिए। उक्त कारमा उनले सधैं काम गर्ने ल्यापटप र केही अध्ययनका लागि किताब पनि राखेका थिए।

समय कटाउनका लागि उनले किताब कारमा राखेका थिए। यसरी कारमा रहँदा उनी परिवारसँग भिडियो कल मार्फत जोडिइरहेका थिए। उनी पहिलो पटक बुधबार सात दिन अस्पतालमा ड्युटी गरेर घर फर्केका थिए। यो समयमा उनी घर बाहिरबाटै आमा र पत्नीसँग भेटेर फर्केका थिए। उनले आफ्नी आमालाई घरबाट बाहिर ननिस्कन र आफ्नो चिन्ता नलिन भनेका थिए।

उनी घरभित्र नछिरी बाहिरबाटै एक कप पानी खाएर फर्केका थिए। ‘यो लामो लडाईं हो‚ त्यसैले सावधानी अपनाएर सबै मिलेर यसलाई जित्न जरुरी छ‚’ डा सचिनले भने। डा सचिनको यो शैलीलाई सबैले प्रशंसा गरेका छन्। मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि उनको प्रशंसा गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सचिन नायक

मुख्यमन्त्री शिवराज सिंह चौहानले डा नायकको फोटो सेयर गर्दै भने ‘यस्तै योद्धाको मद्दतले हामी कोरोनासँगको लडाईं जित्नेछौ।’ मुख्यमन्त्रीले भोपालका पूर्व मुख्य चिकित्सक डा सुधीर डेहरियाको एक तस्वीर पनि शेयर गरेका छन्। उनी पनि अस्पताल बसाइबाट पाँचौ दिनपछि घर पुगेका थिए। त्यसैले उनी घर बाहिर परिवारभन्दा पर बसेर चिया खाइरहेको तस्वीर सेयर गरेका थिए।

उनकी पत्नी र बच्चाहरु उनीभन्दा भिन्न ठाउँमा बसेर चिया पिइरहेका थिए। उनले परिवारसँग सोसल डिस्टेन्स कायम गरेका थिए। जसरी चिकित्सकहरु रातदिन खटिएका छन्‚ यसले देश र समाजका लागि उदाहारण प्रस्तुत गरेको भन्दै सबैतिर प्रशंसा भइरहेको छ।

भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले डा सचिनको फोटो सेयर गर्दै प्रशंसा गरेका छन्। इन्दोरमा एक डा शत्रुघ्न पञ्जवनीको कोरोना भाइरसबाट मृत्यु भएको थियो।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
प्रसाईं नेतृत्वको अभियानसँग सरकारको औपचारिक संवाद सुरु, चार सदस्यीय वार्ता टोली गठन सोमबार, भदौ १, २०८३
रिहा भएपछि किशोर श्रेष्ठले भने– ‘म हारेको छैन, नमरेसम्म देखेका कुरा लेखिरहन्छु’ सोमबार, भदौ १, २०८३
निश्चित व्यक्ति केन्द्रित बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ति कार्यविधि सोमबार, भदौ १, २०८३
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
यस्ता छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका ५ निर्णय आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्