• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस : मुम्बई किन बन्यो हट स्पट?

64x64
नेपाल लाइभ मंगलबार, चैत २५, २०७६  १४:५८
1140x725

नयाँ दिल्ली- भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या ८ सय पुगेको छ। यीमध्ये ४ सयभन्दा धेरै मानिसको उपचार मुम्बईमा भइरहेको छ।

बृहन्मुम्बई नगर निगम(बिएमसी)ले अधिक जोखिम भएका ५ हजार ४ सय ४३ जनालाई खोजी गरिरहेको छ। उनीहरु कोरोना संक्रमितसँग सम्पर्कमा पुगेका थिए। उनीहरु सबैलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ। कार्यालयका कामका लागि कयौं विदेशी मुम्बई आउने गर्दछन् भने मुम्बईका जनता पनि कामका लागि बाहिर जाने गर्दछन्।

यी यात्रीकै कारण मुम्बईमा मार्चमा कोरोना संक्रमित एक व्यक्ति फेला पर्‍यो। सो व्यक्तिले नै पुरै मुम्बईमा फैलाएको पाइएको छ। कोरोना संक्रमण रोक्न महाराष्ट्र सरकारले मुम्बईलाई लकडाउन घोषणा गरेको छ। यहाँ दैनिक हजारौं मजदुर रेल र सार्वजनिक यातायातमा काम गर्दथे। रेल र सार्वजनिक यातायात मार्फत आउने जाने मानिसहरु पनि मुम्बईमा अहिले अलपत्र परेका छन्।

उनीहरुमा पनि कोरोना फैलने सम्भावना बढेको  छ। मुम्बईमा १७ मार्चबाट आंशिक लकडाउन गरिएको थियो भने पूर्णरुपमा २३ मार्चदेखि गरिएको थियो।

जब सरकारले स्किनिङ बढायो त्यसबेला उक्त क्षेत्रमा कोरोना भाइरस फैलिसकेको थियो। राज्य सरकार र बिएमसीका लागि मुख्य चिन्ता झुपडी बस्तीमा कोरोना फैलनेप्रति रहेको छ। घना बस्ती रहेको उक्त क्षेत्रमा कोरोना फैलिएमा नियन्त्रण गर्न कठिन हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्। राज्य सरकारले यही कुराको ख्याल गर्दै केही क्षेत्रमा नियन्त्रण जोन बनाउने घोषणा गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बिएमसीले बनाएको नियन्त्रण जोनहरु
बिएमसीले केही क्षेत्रमा कोरोना नियन्त्रण जोन निर्माण गरेको छ। कोरोना भाइरस फैलन नदिन पूर्वी उपनगर, पश्चिमी उपनगर, मध्य मुम्बई र दक्षिण मुम्बईलाई यस्तो नियन्त्रण जोन घोषणा गरेको हो।

सरकारले कोरोना भाइरस पाइएका केही क्षेत्रलाई पनि नियन्त्रण जोन बनाएको छ। बर्ली कोलिवाडामा २१ संक्रमित फेला परेका थिए। प्रभादेवि क्षेत्रमा ६५ वर्षकी एक महिलाको कोरोना भाइरसका कारण ज्यान गएको थियो। त्यस्तै मुम्बईको सबैभन्दा झुपडी बस्ती धाराबीमा पनि एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको थियो। 

झुपडी बस्तीमा र उक्त क्षेत्र आसपासमा विदेशबाट फर्केका सबैलाई क्वारेनटाइनमा राखिएको  छ। 

Xtrem
Xtrem

गलत सिकाइबाट फैलन्छ महामारी
भारतमा गलत जानकारीका कारण पनि गरीबहरुको बस्तीमा कोरोना भाइरस फैलिएको पाइएको छ। बिएमसीका सहायक कमिश्नरले यहाँका मानिसले सामाजिक दूरी कायम नर्गने र सेल्फ आइसोलेनमा नबस्ने कारण समस्या भएको बताए। 

निगरानीमा छन् संक्रमित 
महाराष्ट्रमा मेडिकल टिम क्लष्टर‚ नियन्त्रण एक्शन प्लानमा काम गरिहेको छ। यसले सर्वेक्षण पनि सँगै गरिरहेको छ। अहिलेसम्म राज्यमा ४२ हजार ७ सय १३ जना होम क्वारेनटाइनमा र १ हजार ९ सय १३ जना सरकारको रेखदेखमा क्वारेनटाइनमा रहेका छन्। 

बिएमसीका कर्मचारी नियन्त्रण जोनका घर घरमा पुगेर मानिसको स्वास्थ्य जाँच गरिरहेका छन्। त्यस्तै पाँच हजार मानिस सिसिटिभीको निगरानीमा रहेका छन्। झुपडी बस्तीमा खानेको समस्या भएकाले त्यसका लागि पनि बिएमसीले काम गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्