• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अमेरिकी डा. एन्थनी भन्छन्- काेराेना भाइरस पूर्णरूपमा मेटाउन असंभव

64x64
नेपाल लाइभ मंगलबार, चैत २५, २०७६  १४:४३
1140x725

काठमाडाैं- कोरोना भाइरस भ्याक्सिन वा असरदार औषधि उपचारविना निर्मुल पार्न सकिँदैन, यो भनाइ हो ह्वाइट हाउसका कोरोना टास्क फोर्सका डा. एन्थनी फाउचीको। सोमबार गरेकाे पत्रकार सम्मेलनमा फाउचीले भ्याक्सिनविना कोरोना भाइरस ठीक नहुने दावी गरेका हुन्। ‘कोरोना भाइरस फैलनुभन्दा पहिला अमेरिका जुन अवस्थामा थियो सायद अब कहिल्यै पुग्दैन होला,’ फाउचीले भने, 'यदि छिट्टै कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेन भने यो निश्चित कुरा हो।’

जोन हप्किङ्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा ३ लाख ६८ हजार २ सय जनामा कोरोनाकाे संक्रमण पाइएकाे छ। करिव ११ हजार मानिसले काेराेनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना भाइरसको डरका कारण विश्वभरको व्यापार र सामाजिक जीवन नराम्रोसँग प्रभावित भएको छ। विश्वका २११ देशमा भाइरस फैलिएको छ। १३ लाख ४७ हजार ८ सय ९२ संक्रमित भएका छन् भने ७५ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

अधिकांश देशले कोरोनाकाे संक्रमण फैलिन रोक्न लकडाउनलगायतका उपाय अवलम्बन गरिरहेका छन्। अमेरिकाका कयौै राज्यमा कोरोना भाइरसको संक्रमण रोक्न सोशल डिस्टेन्स र अन्य तरिकाहरु पनि अवलम्बन गरिएको छ।

खराव अवस्थामा अमेरिका 
डा. एन्थनी फाउची देशको शीर्ष संक्रामक रोग विशेषज्ञ हुन्। उनी नेशनल इन्सिटच्युट अफ इन्फेटक्स डिजिजका निर्देशकसमेत रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पत्रकारसँगको कुराकानीमा उनलाई विना भ्याक्सिन कोरोना भाइरसको उपचार सम्भव छ? भनी प्रश्न सोधिएको थियो। जवाफमा उनले अहिलेसम्म यो सम्भव नभएको बताए। अहिलेको मुख्य चुनौती भनेकै यो जनसंख्यालाई कसरी बचाउने भन्ने भएको उनको तर्क थियो।

‘हामी अहिले सामान्य अवस्थामा छैनौं, सामान्य हुँदो हो त यसको खोजी हुँदैन थियो होला,’ उनले भने, ‘अहिले हामी निकै खराव अवस्थामा छौं, त्यसैले भ्याक्सिनकोे आवश्यकता छ।’ डा फाउचीले छिट्टै कोरोना भाइरसको भ्याक्सिन बन्नेमा आफू आशावादी रहेको बताए। उक्त भ्याक्सिनपछि अहिलेको जस्तो अवस्था आउन नदिनेतर्फ सबै सचेत हुने उनले बताए।

कोरोना भाइरसको भ्याक्सिन बनाउन विश्वका वैज्ञानिकहरुले प्रयास गरिरहेका छन्। अहिलेसम्म कसैलाई पनि यसको सफलता भने मिलेको छैन।

Xtrem
Xtrem

कोरोना भाइरस सिजनल हो? 
खतरा सधैं रहेको भन्दै उनले भनेका छन्, यदि अहिले सामान्य अवस्था थियो भने ‘कोरोना भाइरसको त्रास फैलिँदैन थियो र भविष्यमा पनि हुने खतरा महसुस हुँदैन थियो।’ केही समयपछि भ्याक्सिन उत्पादन हुने र अहिलेको खराव अवस्था अन्त्य गर्दै यसलाई फेरि हुनबाट रोक्न सकिने उनले बताए। तर, समयभन्दा पहिले नै जितको उत्सव मनाउन भने नसकिने उनकाे भनाइ छ। अ

मेरिकामा न्युयोर्क कोरोना भाइरसको हट स्पट बनेको छ। यसबीचमा आशाका केही किरणहरु देखिएका छन्। नयाँ संक्रमितको संख्यामा कमी आएको छ भने अस्पतालबाट निको भएर फर्कनेको संख्यामा पनि वृद्धी भएको छ।

डा. फाउचीले कोरोना भाइरस हालसम्म मौसमी राेग नभएकाे तर हुनसक्ने खतरा भने कायम रहेको बताए। यसलाई पृथ्वीबाटै पुरै नष्ट गर्न भने सम्भव नभएको उनले बताए। उनले अमेरिकामा अर्को सिजनमा पनि यो फ्लुको महामारी पुनः दोहोरिन सक्ने स्वीकार गरे।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्