काठमाडौं– विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण न्युयाेर्कस्थित एउटा चिडिया घरमा रहेको बाघमा समेत देखिएको छ।
अमेरिकी संचार संस्था सिएनएनका अनुसार न्युयाेर्कस्थित ब्रोन्जी चिडिया घरमा रहेको ४ वर्षको एउटा पोथी बाघलाई कोरोना संक्रमण भएको हो।
बाघमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे याे पहिलो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।