• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कैलालीका कोरोना संक्रमित : भारतीय सीमामा अलपत्र परेका युवा र संक्रमितकी भाउजू

64x64
शेरबहादुर ऐर शनिबार, चैत २२, २०७६  १७:२८
1140x725

धनगढी- कैलालीमा थप दुई जनासहित कोरोना संक्रमितको संख्या तीन पुगेको छ। चैत १४ गते कोरोना संक्रमण भएका युवकसहित उनकी भाउजु र कैलालीकै अर्का एक युवकमा कोरोना संक्रमण भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

मन्त्रालयले शनिबार पुष्टि गरेका २१ वर्षीय युवक लकडाउन घोषणा गरिएपछि भारतबाट फर्किएका युवा हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर नेपाल आएको बताए। उनले चैत ११ गते नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको बताए।

सरकारले १२ गते सीमा अलपत्र अवस्थामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी उद्धार गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि ती युवकलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो।

सरकारले लकडाउन घोषणा गरेपछि नेपाल-भारत सीमाक्षेत्रको भारततर्फ गौरीफन्टामा अलपत्र परेका नेपाली।

भारतको मुम्बइमा होटलमा काम गर्दै आएका ती युवक १३ गते बिहान लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुरस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। ती युवा प्रदेश सरकारले व्यवस्था गरेको बसमा लम्की पुगेका थिए। ती युवक सवार बसमा २५ जना पनि अन्य नेपाली पनि रहेका थिए।

‘ती युवकसँग सम्पर्क भएका सबै व्यक्तिहरूको ट्रयाक गरिरहेका छौं,’ कैलाली प्रहरी प्रमुख सुदीप गिरीले भने। उनले ती युवकको घरपरिवारमा सम्पर्क नरहेको बताए। ‘युवक घर पुगेको एक घण्टामै प्रहरी टोलीले क्वारेन्टाइनमा राखेको थियो। ती युवकले घर परिवारसँग भेटघाट नगरेको प्रतिक्रिया दिएका छन्।’ युवकका घरपरिवार अहिले घरमै रहेको उनले बताए। ‘घर परिवारमा संक्रमणको परीक्षण गर्ने वा नगर्नेबारे मैले केही भन्न सक्दिनँ। तर ती युवक सरकारले नै व्यवस्था गरेको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।’  

Ncell 2
Ncell 2

सरकारले लकडाउन गरेपछि ११ गतेदेखि ती युवक सहित सयौं नेपाली सीमामा अलपत्र थिए। त्यहाँ रहेका नेपालीले सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा गर्न थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको थियो। सीमामा अलपत्र नेपालीहरुलाई उद्धार गर्न प्रदेश सरकारले ३० वटा बसको व्यवस्थापन गरेर सम्बन्धित जिल्लामा पुर्‍याएको थियो। सो दिन नाकामा कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायतका १९ जिल्लाका नेपाली रहेका थिए।

संक्रमितकै भाउजू संक्रमित
पछिल्लो पटक संक्रमण पुष्टि भएकी अर्की एक महिला पनि कैलालीकै हुन्। यसअघि चैत्र १४ गते कोरोना संक्रमण भएका युवककी भाउजूसमेत रहेकी उनी भने घरमा थिइन्। उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार शनिबार बिहान घरबाटै ती महिलालाई क्वारेन्टाइनमा ल्याइएको थियो। नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाएकोमा रिर्पोट पोजेटिभ आएपछि उनलाई एम्बुलेन्समार्फत् सेती प्रादेशिक अस्पताल पुर्‍याइएको हो।

अस्पतालको आइसोलेसनमा राखिएको उनको अवस्था सामान्य छ। ज्वरो आउने रुँघाखोकी लाग्नेजस्ता लक्षण पनि सामान्य मात्र भएको सेती प्रादेशिक अस्तपालका आकस्मिक कक्ष प्रमुख डा जगदीश जोशीले बताए। ‘केन्द्रबाट आएको निर्देशनअनुसार सामान्य लक्षण मात्र रहेकी उनलाई ल्याएर अस्पतालको आइसोलेसनमा राखिएको हो,’ उनले भने। डा जोशीका अनुसार शनिबार बिहान ८ बजेतिर एम्बुलेन्स घरमा पठाएर उनलाई अस्पताल ल्याएर आइसोलेसनमा राखिएको हो। 

कोरोना भाईरस (कोभिड-१९) को संक्रमण भएका युवाका परिवारलाई लक्षण देखा नपरेकाले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार नमुना जाँच गर्न नमिल्ने भन्दै सुरुमा आनाकानी गरेका थिए। तर चिकित्सकले बुधबार (चैत १९) गते उनको परिवारसहित १० जनाको नमुना संकलन गरेर जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो। 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १७:२८
  • #coronaupdate
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्