• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उत्तर कोरियामा कोरोना संक्रमण नभएकै हो?

64x64
नेपाल लाइभ शनिबार, चैत २२, २०७६  ०४:१२
1140x725

एजेन्सी–विश्वका अधिकांश देश कोरोना भाइरस संक्रमणको चपेटामा जकडिइरहेको बेलामा उत्तर कोरियामा भने अहिलेसम्म एउटा पनि संक्रमणको सूचना आएको छैन। उत्तर कोरियाली अधिकारीहरु अहिलेसम्म आफ्नो देशमा एक जना पनि कोरोना भाइरस संक्रमित फेला नपरेको दावी गर्छन्। के उनीहरुको दावीअनुसार नै उत्तर  कोरियामा अहिलेसम्म कोरोना भाइरस भित्रिएकै छैन त?

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको श्रेय आफ्नो देशको सीमा बन्द गर्ने कडा निर्णयलाई दिइरहेको छ। सरकारी अधिकारीले संक्रमणै नभएको दावी गरिरहेका बेला दक्षिण कोरियामा रहेका एक अमेरिकी वरिष्ठ सैन्य अधिकारीले उत्तर कोरियामा एक जना पनि कोरोना भाइरसबाट संक्रमित नभएको सरकारी दावा झुटो रहेको दावी गरे।

उत्तर कोरियाकै एक विशेषज्ञले देशभित्र संक्रमणै नभएको भनेर भन्न सकिने अवस्था नभए पनि ठूलो संख्यामा संक्रमण नफैलिएको भने सत्य भएको बताए।तर उत्तर कोरियाको सेन्ट्रल एन्टी एपिडेमिक मुख्यालयका निर्देशक पाक म्योङ्ग सू ले एएफपीसँग कुरा गर्दै उत्तर कोरियामा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिएको दावी गरेका थिए।

ु‘हामी संक्रमण रोक्न पहिल्यै सक्रिय भएका थियौ र वैज्ञानिक कदम उठाइसकेका थियौं। जस्तो विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्यौंं,’ उनले भने, ‘हामीले बाहिरबाट आएका सबै सामानलाई स्यानिटाइज ग¥यौं र आफ्नो जल,थल र वायु सीमालाई बन्द गरिदियौं।’

उत्तर कोरियाको दावी सत्य हो त?
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका कमाण्डर जनरल रबर्ट अबराम्स उत्तर कोरियामा अहिलेसम्म एक जना पनि कोरोना भाइरसको संक्रमित फेला नपरेको दावी झुटो रहेको बताउँछन्। उनले सीएनएन र भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूहरुलाई जुन जानकारी आएको छ त्यसका आधारमा उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण नहुनु असम्भव रहेको बताए। तर उनले उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको कति संक्रमित छन् भनेर भन्न सकेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी वेबसाइट एनकेन्युजका म्यानेजिङग एडिटर आलिव हटम पनि उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण भएको दावी गर्छन्। उनले  दक्षिण कोरिया र चीनसँग सीमा जोडिएकाले पनि उत्तर कोरियामा संक्रमण नभएको विश्वास एकदम कम भएको बताउँदै उनले चीनसँगको व्यापारीक सम्बन्धले पनि उत्तर कोरियामा कोरोना भाइरस नभएको भनेर पत्याउन नसिकिने बताए। तर ठूलो मात्रामा संक्रमण फैलिएको छ भनेर भन्न सकिने आधार पनि नभएको उनले बताए।

के गर्‍यो उत्तर कोरियाले?
कोरोना भाइरसको संक्रमणबाट जोगिन उत्तर कोरियाले जे–जस्ता काम ग¥यो त्यो प्रभावकारी भयो भन्ने अहिलेसम्मको नतिजाले देखाउँछ नै। उसले जनवरीको पहिलो साता नै  देशको सीमा बन्द गरिदियो। प्योङ्गयाङ्ग आउने विदेशीलाई अनिवार्य क्वारेन्टाइनमा राखेको थियो। त्यो बेलामा चीनमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको थियो। एनकेन्युजका अनुसार उसले १० हजार नागरिकलाई आइसोलेसनमा राखेको थियो भने ५ सय जना अहिले पनि क्वारेन्टाइनमा छन्।

कोरोनाबारे जानकारी छ नागरिकलाई?
उत्तर कोरियाका नागरिकलाई कोरोना भाइरसबारे जानकारी छ। हरेक दिन पत्रिकामा यसबारे समाचार छापिने गरेका छन्।  पत्रिकाको एक पन्ना नै कोरोना भाइरसको प्रभाव र यसबाट जोगिने उपायबारे लेखिएको हुन्छ। पत्रिकामा देशले कोरोना भाइरसबाट जोगिन के–के काम गरिरहेको छ भन्नेसमेत उल्लेख हुन्छ।

Xtrem
Xtrem

सोलस्थित कुकमिन यूनिभर्सिटीका शोधकर्ता फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियामा जनताहरुलाई कोरोना कसरी फैलन नदिने भनेरसमेत सिकाउने गरिन्छ। उत्तर कोरियामा स्वास्थ्य सुविधा युरोप र अमेरिकी देश झै साधन सम्पन्न नभए पनि कमजोर पनि छैन। नाकाबन्दीका कारण उनीहरुले अहिले विकसित भएको मेडिकल उपकरण किन्न भने समस्या भइरहेको छ।

कोरोना संक्रमणका घटना सार्वजनिक नभए पनि उत्तर कोरियामा कोरोनाको संक्रमण रहेको तर यसबारे सार्वजनिक गर्दा आम नागरिक डराउने र एक स्थानबाट अर्को स्थानमा जाँदा चाँडै फैलने भएकाले लुकाएको धेरैको आशंका छ। सरकारले नै यो तथ्य लुकाएको दावी गर्नेहरु पनि छन्। तर कसैले एकिन साथ उत्तर कोरियामा कोरोना संक्रमण रहेको सार्वजनिक गर्न भने सकेका छैनन्।

बीबीसी हिन्दीबाट 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०४:१२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्