काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बाट भारतमा मृत्यु हुनेको संख्या ५० पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ आंकडाअनुसार अहिलेसम्म ५० जनाको मृत्यु भएको हो।
१ हजार ९ सय ६५ जनालाई काेराेनाकाे संक्रमण भएको छ। मन्त्रालयले १२ घण्टामा १ सय ३१ संक्रमित भेटिएका जनाएकाे छ। अहिलेसम्म १ सय ५१ जना उपचारपछि निको भएर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।