• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कोरोना संक्रमणको डरले उत्पन्न मानिसक समस्याबाट कसरी छुट्कारा पाउने?

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ  शनिबार, चैत १५, २०७६  १४:१८
1140x725

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा मनोसामाजिक समस्या बढिरहेका छन् | हरेक बर्ग, लिंग, समूह र भूगोलका व्यक्तिहरुमा मानसिक तनाब, असुरक्षा अनुभूति तथा अनिश्चितता छाएको छ | हालसम्म जति व्यक्तिलाई कोरोना संक्रमण भएको थियो र छ, उनीहरु प्राइमेरी ट्रमाटिक स्ट्रेस (पीटीएस) बाट प्रभावित थिए र छन् भने बाँकी विश्व स्वयम् कोरोना संक्रमण नझेले पनि समाचारका कारणले सेकेन्डरी ट्रमाटिक डिसअर्डरबाट ग्रसित (एसटीएस) छन्|

एसटीएसका लक्षणहरु :यसमा  शारीरिक तथा मानसिक दुवै लक्षण देखिन्छन् |

क ) शाररीक लक्षण :
-    थकाइ लाग्ने 
-    खाना नरुच्ने 
-    शरीर पोल्ने, झमझमाउने, केही हिँडेजस्तो लाग्ने 
-    पेट पोल्ने, वाकवाकी लाग्ने  
-    पटकपटक ट्वाइलेट जानुपर्ने 
-    रिंगटा लाग्ने 
-    कान कराउने 
-    सास फेर्न गाह्रो हुने 
-    घाँटीमा केही अड्किए जस्तो लाग्ने 
-    टाउको दुख्ने 
-    मांसपेशी दुख्ने 
-    पिशाब लागिरहने 
-    यौन कमजोरी हुने आदि ।

Ncell 2
Ncell 2
nimb
nimb

ख ) मानसिक लक्षणहरू :
-    निद्रा नलाग्ने वा अत्यधिक लाग्ने 
-    खाना नरुच्ने वा अस्वाभाविक रुपमा भोक लागिरहने 
-    डर लाग्ने 
-    मुटुको धड्कन तीव्र हुने 
-    छटपटी हुने
-    यौनेच्छा नहुने 
-    पहिलेका रुचिमा मन नजाने ( जस्तै गीत, फ्लिम, घुमफिर, हाँसखेल आदिमा )
-    एक्लै बस्न मन लाग्ने, असामाजिक हुने 
-    मनमा नकारात्मक कुरा आइरहने (जस्तै : कोरोना भाइरस मलाइ सर्यो भने मर्नेछु, केटाकेटीको बिचल्ली हुनेछ, कसैले सहयोग गर्ने छैन आदि)
-    नकारात्मक समाचारमा मन जाने 
-    एकाग्रता नहुने  
-    आफ्नो स्वास्थ्य खराब भएको महशुष गर्नु 
-    असहाय महशुष हुने 
-    निरासा बढ्ने 
-    अत्यास लाग्ने 
-    मन नरमाइलो हुने 
-    दिक्क लागिरहने 
-    रक्सी, चुरोट, सुर्ती खाने / त्यसको मात्रा बढ्दै जाने 
-    बाँचेर के नै हुन्छ र ? भन्ने सोच आउने 
-    आत्महत्याको बिचार आउने / योजना बनाउने आदि।

रोकथाम :

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

-    थोरै र विश्वासिला समाचार मात्र पढ्ने 
-    कोभिड -१९ को बारे सही जानकारी लिने 
-    उत्साहित बनाउने लेख / पुस्तक पढ्ने 
-    थुनिएर नबस्ने | सक्रिय हुने, मनोरञ्जन गर्ने
-    सकारात्मक तथा आशाबादी सोंच भएका व्यक्तिहरुसँग कुराकानी गरिरहने 
-    कोरोना संक्रमण भइहाले पनि ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफैं निको हुन्छ, बाँकी १५ प्रतिशतमध्ये अधिकांश आइसोलेसनमा रहेर सामान्य उपचारले निको हुने, ५ देखि ७  प्रतिशतलाई आइसीयू वा भेन्टिलेटर आवश्यक पर्ने तथा २-३ प्रतिशतको मात्र मृत्यु हुने तथ्य बुझ्ने
-    आफ्नो नियमित तालिका बनाएर अनुसरण गर्ने | जस्तै : व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, पुस्तक पढ्ने, डायरी लेख्ने, पर्याप्त सुत्ने, समय/समयमा सन्तुलित भोजन गर्ने, फ्लिम हेर्ने आदि। 
-    सरसफाइमा निकै ध्यान दिने \ दैनिक टिपटप भएर बस्ने 
-    अत्यास लागेको बेला अर्थात् पेनिक भएको बेला १५ मिनेटसम्म लामो लामो सास लिने 
-    गीत सुन्ने, नाच हेर्ने, नाच्ने, गाउने 
-    कमेडी कार्यक्रम हेरेर जोडले हाँस्ने 
-    ओशो, रविशंकर, सद्गुरु लगायतका व्यक्तिहरुको स्पिच सुन्ने 
-    करेसाबारीमा काम गर्ने, भान्सामा सहकार्य गर्ने, घरको सरसफाई गर्ने 
-    आफ्नो बाल्यकाल, यौवन अवस्था, बिद्यार्थी जीवन, पुराना साथीहरु आदि सम्झेर आफैं मख्ख पर्ने 
-    मनमा आएका भावना आफ्नो प्रिय व्यक्तिसँग सेयर गर्ने 
-    हरेक समस्या क्षणभंगुर हुन्छन् भन्ने तथ्य आत्मसाथ गर्ने
-     गाह्रो भएमा मनोपरामर्श लिने
-    परामर्शले पनि अत्यास नमेटिएमा मनोरोग बिशेषज्ञसंग सम्पर्क राखेर थेरापी, औषधि सेवन गर्ने 


 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फूलपाती भित्र्याइँदै
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्