काठमाडौं– फ्रान्सेली नागरिक लिन कतार एयरवेजकको दोसो जहाज पनि काठमाडौं आइपुगको छ।
फ्रान्सेली दूतावासले नेपालमा अलपत्र परेका आफ्ना नागरिक विभिन्न भूभागबाट उद्धार गरी काठमाडौं ल्याएको थियो। काठमाडौं ल्याइएका आफ्नो देशको नागरिक लैजान फ्रान्सेली दूतावासले कतार एयरवेजको वाइडबडी ए३३०–३०२ जहाज चार्टर गरेको हो।
केही समयअगाडि मात्रै जर्मन नागरिक लैजान जर्मन दूतावासले चार्टर गरेको कतार एयरवेजको जहाज पनि नेपाल आएका थियो। उक्त जहाज अहिले यात्रु लोड गरेर उड्ने क्रममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।