काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ६ बजेसम्म ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, एक लाख ३० हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।