काठमाडाैं- सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गरेर यदि तपाईं बिना काम बाहिर हिँडिरहनुभएको छ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ। अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।