क्वालालम्पुर– मलेसियामा सेल्फ क्वारेन्टाइनमा बसेका श्रमिकहरुले पनि आधारभूत पारिश्रमिक पाउने भएका छन्।
मलेसियास्थित नेपाली दुतावासले शुक्रबार फेसबुक लाइभमार्फत् यस्तो जानकारी दिएको हो। कोभिड- १९ (कोरोना भाइरस) जोखिम न्यूनिकरणका लागि मलेसिया सरकारले लकडाउन गरेसँगै धेरैजसो श्रमिकहरु यतिबेला सेल्फ क्वारेन्टाइनमा रहेका छन्।
केही अत्यावश्यक स्थानका श्रमिकहरु भने कार्यस्थलमा खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।