• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिहारका ८३ डाक्टरले लेखे मोदीलाई पत्र, सेल्फ क्वारेन्टाइनमा पठाइदिन माग 

64x64
नेपाल लाइभ शुक्रबार, चैत १४, २०७६  १२:११
1140x725

एजेन्सी–भारतको बिहारमा कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै ८३ जना डाक्टरहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर सेल्फ क्वारेन्टाइनमा पठाइदिन माग गरेका छन्।

कोरोना भाइरसविरुद्ध लड्ने तयारीलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य मन्त्रालयले हरेक राज्यमा आफ्नै एक कोरोना विशेष अस्पताल बनाउन भनेको छ। पटनाको एनएमसीएचलाई बिहार कोरोना अस्पताल बनाउने केन्द्रीय स्वास्थ्य मन्त्रालयले  घोषणा गरेको छ। तर बिहारका डाक्टरले नरेन्द्र मोदी सरकारको उक्त निर्णयमाथि प्रश्न उठाएका छन् । यही क्रममा ८३ जना जुनियर डाक्टरहरुले अस्पताल व्यवस्थापनसँगै प्रधानमन्त्री कार्यालय, बिहार स्वास्थ्य विभाग र मुख्यमन्त्री कार्यालयलाई पत्र लेखेर यस्तो माग गरेका हुन् । 

‘अस्पतालमा  डाक्टर र नर्सका लागि अत्यावश्यक पीपीई र एन ९५ मास्क नै प्राप्त भएको छैन ’ उनीहरुको पत्रमा भनिएको छ ‘ यस्तो अवस्थामा कसरी संक्रमितहरुको उपचार गर्ने र बिरामीलाई सुरक्षित राख्नुका साथै उनीहरुलाई यी सामग्री उपलव्ध गराउने?’

डाक्टरहरुले यही अवस्थामा आफूहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘यही जोखिमलाई ध्यानमा राखेर हामीलाई सेल्फ क्वारेन्टाइनमा पठाइयोस्,’ उनीहरुको पत्रमा भनिएको छ। एनएमसीएचमा दुई जना कोरोना पोजेटिभ बिरामी छन्। ती बिरामी भर्ना भएसँग यो अस्पताल कोरोना अस्पतालको रुपमा घोषणा भएको थियो। दुई जना बिरामी हुँदा अब अस्पतालका सबै शंकास्पद बिरामी भएका छन्। एनइमसीएचका जुनियर डाक्टर्स एशोसियसनका अध्यक्ष रवि  रमन भन्छन्,   हामी केही दिनदेखि संक्रमित विरामीको उपचार विना पिपिई र मास्कमा गरिरहेका छौ किनकि ती सामग्री यो अस्पतालमा उपलव्ध नै छैन ।’ 

आफूहरुले पटक–पटक यस्तो अत्याववश्यकीय वस्तु अस्पताल व्यवस्थापनसँग माग गरे पनि पुरा नभएपछि मोदीलाई पत्र लेखेको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘जब–जब हामी यस्ता सुरक्षाका सामग्री अस्पताल व्यवस्थापनसँग माग गर्छोै तब उनीहरु माथिबाट मागिरहेको भन्दै आउनु हुन्छ ’ उनले भने ‘ तर अहिलेसम्म यो उपलव्ध हुन सकेको छैन जबकि यो कोरोना अस्पताल भएर यहाँ संक्रमितको उपचार भइरहेको छ ।’ यस्तो अवस्था सार्वजनिक हुनु नै दुखद भएको उनको भनाइ छ। 

‘डाक्टरलाई थाहा छ कि विश्व स्वास्थ्य संगठनको गाइडलाइनको पालनाविना संदिग्ध बिरामीको उपचार गर्न हुदैन ’ रविले भने ‘ तर अस्पतालमा बिरामी भर्ना भएपछि उपचार गर्दिनँ भन्न सकिदैन  त्यसैले उपचार गरिरहेका छौं।’ केही दिन पहिले केही डाक्टरलाई पनि फ्लु देखिएपछि बिदामा बस्न भनिएको उल्लेख गर्दै उनले भने,  ‘यसरी जोखिममा काम गर्नुभन्दा सेल्फ क्वारेन्टाइनमा पठाइदिन माग गरेका हौं।’

तर अनुमति नमिलेकाले अहिले सावधानी र आवश्यक सुविधा विना नै काम गरिरहेको उनले बताए। यो विषय सार्वजनिक हुन नदिन अस्पताल व्यवस्थापनले डाक्टरहरुलाई धम्की दिइरहेको छ। डाक्टरको प्रमाणपत्र लिन बाँकी भएकाले त्यसमा तलमाथि हुने धम्की पनि कतिपयले खेपिरहेको एक डाक्टरले बताए ।  

Xtrem
Xtrem

डाक्टरका तर्फवाट लगाइएको आरोपका बारेमा बीबीसीले अस्पतालका सुपरिटेन्डेन्ट गोपाल कृष्णलाई ‘कोरोनासँग लड्ने तयारी के छ’ भनि सोधेको थियो। उनले अस्पतालसँग ५०० भन्दा धेरै शय्या रहेको, ४३ भेन्टिलेटर रहेको तर पीपीई र मास्कको कमि रहेको बताए। अस्पतालले छिटै आवश्यक सामग्री उपलव्ध गराउने प्रतिबद्धता जनाएकाले चिन्ता लिनु नपर्ने उनको दाबी छ। बिहारमा ५०० बेडको कोरोना अस्पताल पर्याप्त होइन। बिहारका विभिन्न अस्पतालमा १ हजार २ सय २८ शंकास्पद कोरोनाका बिरामी भर्ना भएका छन् ।

यो संख्या दैनिक रुपमा बढ्दो छ। बिहार भारतमै तेस्रो धेरै जनसंख्या भएको राज्य हो । केन्द्र सरकारले २१ दिन लक डाउन घोषणा गरेको छ तर त्यसको उल्लघन कार्य पनि यहाँ बढिरहेको छ । लकडाउन उल्लघन गरेको आरोपमा २१५ जना विरुद्ध सरकारले  मुद्दा नै दर्ता गरेको छ। ८५ जनालाई थुनामा राखिएको छ भने  ६९ लाख ७३ हजार २ सय ५० रुपैयाँ त जरिवाना नै असुल गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:११
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्