काठमाडौं- कोरोना संक्रमण (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २४ हजारको नजिक पुगेको छ।
शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार, २३ हजार ९ सय ५६ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार ५ लाख २५ हजार ९३ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख २२ हजार १ सय ५० जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।