• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

दूरसञ्चार प्राधिकरणको निर्देशन मानेनन् सेवा प्रदायकले

64x64
नेपाल लाइभ बिहीबार, चैत १३, २०७६  १२:४४
1140x725

काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्ज बोनस र सापटी रकमका विषयमा दिएको निर्देशन दूरसञ्चार सेवा प्रदायकले मानेका छैनन्। मंगलबार दिउँसो प्राधिकरणले दूरसञ्चार सेवा प्रदाकयहरुलाई रिचार्जमा  शतप्रतिशत बोनस र २ सय रुपैयाँ सापटी रकम दिन निर्देशन दिएको थियो। 

प्राधिकरणको अनलाइन बोर्ड बैठकले उक्त निर्णय गरेको थियो। बैठकले सरकारले लकडाउन गरेको समयमा दूरसञ्चार सेवामा सर्वसाधरको पहुँचमा कुनै असर नपरोस भन्दै यस्तो निर्देशन दिएको थियो। 

निर्देशन पछि बुधबार दिउँसो बसेको नेपाल टेकिलमको बैठकले रिचार्जमा शतप्रतिशत बोनस दिने निर्णय गरे पनि सापटी रकमको विषयमा भने केही निर्णय गरेन। सापटी रकमको विषयमा टेलिकम प्रवक्ता राजेश जोशीलाई प्रश्न गर्दा उनले केही प्राविधिक कारणले साप्टी रकम दिन नसक्ने निर्णय गरेको जानकारी दिए।

तर, उनले प्राविधिक कठिनाइ भने पनि अहिले टेकिलमले ग्राहकले खर्च गर्ने गरेको रकममा आधारमा भने सापटी रकम दिइरहेको छ। तर, प्राधिकरणले २ सय रुपैयाँ सापटी रकम विना ब्याजमा दिन निर्देशन दिएको थियो। तर, यसमा भने टेलिकम प्राविधिक समस्या भन्दै पछि हटेको छ।

त्यतिमात्रै नभइ टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिए पनि बोनस रकम खर्च गरिसक्नु पर्ने समयसीमा अति नै न्यून राखेको छ। 
रिचार्ज कार्ड प्रयोग गरी ५० र रु १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम २ दिनभित्र खपत गरिसक्नुपर्छ भने २ सय र  ५ सयको रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकलमे जनाएको छ।

त्यसैगरी  १ हजारको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नु टेलिकमले जनाएको छ।  

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस २ दिनभित्र खपत गरिसक्नुपर्नेछ भने १०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ४ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकलमे जनाएको छ।

यसैगरी ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने १००० वा सोभन्दा माथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एनसेलबाट निर्देशन पूर्ण रुपमा उल्लंघन 

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन पूर्ण रुपमा उल्लंघन गरेको छ।

प्राधिकणले रिचार्जमा शत प्रतिशत बोनस दिन भने पनि ५० प्रतिशतमात्रै बोनस दिने निर्णय गरेको छ। अहिले सोही अनुसार एनसेलले बोनस दिँदै आएको छ। 

यसैगरी प्राधिकरणले सापटी रकममा थप शूल्क नलिन भने पनि एनसेलले २ रुपैयाँ सेवा शूल्क लिने निर्णय गरेको छ।

यस्तो छ एनसेलको अफर योजना

एनसेलले रिचार्जमा ५० प्रतिशत बोनस अफर ल्याएको छ। यसैगरी एनसेलले ५ सय रुपैयाँसम्मको ब्यालेन्स ट्रान्सफर पनि निःशुल्क गर्ने भएको छ। साथै २ सय ३० रुपैयाँमा १५ जिबी डेटा स्टेक होम प्याक ल्याएको छ। 

ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्ने एनसेलले जनाएको छ। हालको परिस्थितिलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सीमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्‍याइएको छ।

प्रिपेड ग्राहकले १० देखि ५ सयसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्ने एनसेलले जनाएको छ।

ट्रान्सफर रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ।

यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारका आधारमा न्यूनतम ४० देखि अधिकतम २ सयसम्म सापटी लिन सक्ने टेलिकलमे जनाएको छ। यसमा २ रुपैयाँ सेवाशुल्कमा सापटी लिन सक्ने टेलिकलमे जनाएको छ। 

यसैगरी रिचार्ज बोनस भने एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। बोनस रकम सोही दिनको मध्यरातिसम्म मान्य हुने एनसेलले जनाएको छ।

पदको घडीमा कार्यालयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुमसहितको स्पेशल डेटा प्याक‚ स्टे होम प्याक ल्याएको छ। ग्राहकले करबाहेक मात्र २ सय ३० (करसहित २९३.६९०मा यो प्याक सुचारु गर्न एनसेलले जनाएको छ।

यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागू हुनेछ भने ५ जिबी डेटा फोरजी नेटवर्कमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरातदेखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गर्नुपर्ने एनसेलले जनाएको छ। एनसेलको यो योजनाअन्तर्गतका सबै अफरहरु ३० दिनका लागि सञ्चालनमा रहनेछ जनाएको छ।

के भन्छ प्राधिकरण?

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने यस विषयमा सेवा प्रदायकबाट जानकारी आएपछि अध्ययन गर्ने  जनाएको छ। 

सेवा प्रदायकले निर्देशन पछि दिएको सुविधा निर्देशन अनुसार भए नभएको अध्ययन गरेर आवश्यक निर्णय लिने प्राधिकरण प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन्।
 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १२:४४
  • #telecom

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्