एजेन्सी- कोरोना भाइरसको संक्रमणका कारण हंगेरीमा कार्यरत बेलायतका उप राजदुत स्टिवन डिकको मृत्यु भएको छ।अफगानिस्तानमा समेत काम गरेका ३७ वर्षिय डिकलाई हंगेरीमै कोरोना भाइरसको संक्रमण भएको थियो।
गत वर्ष मात्र उनको नियुक्ती हंगेरीमा भएको थियो। बेलायतको विदेश मन्त्री डामिनिक रावले टुइट मार्फत स्टिवनको निधनप्रति दुख ब्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।