• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कोरोना भाइरसका विषयमा चीन र अमेरिकाबीच भनाभन

64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  १३:३४
1140x725

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भनेपछि चीनले आपत्ति जनाएको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतावनी दिँदै चीनलाई गाली दिनुभन्दा पहिले आफ्नो काममा ध्यान दिन आग्रह गरे। 

कोरोना भाइरस (कोभिड–१९)को पहिलो बिरामी सन् २०१९ को अन्तिममा चीनको उहान सहरमा पाइएको थियो। तर, गत साता चिनियाँ विदेश मन्त्रालयले कोरोना भाइरसलाई एक षडयन्त्र बताउँदै अमेरिकी सेनाले उक्त भाइरस आफ्नो क्षेत्रमा ल्याएको दाबी गरेका थिए। 

यसबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले गलत सूचना फैलाएको बताएका थिए। 

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ, जसमध्ये ८० हजारभन्दा बढी चिनियाँ छन्। चीनले कोरोना भाइरसको नयाँ संक्रमण शून्यमा झरेको घोषणा गरेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार एक ट्वीट गर्दै कोभिड–१९ भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका थिए। यसैप्रति चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको हो।

चीनको विरोधका बावजुद पनि अमेरिकी राष्ट्रपतिले यसलाई ‘चिनियाँ भाइरस’ भनिरहेका छन्। केही समय पहिले गरेको ट्वीटमा पनिउनले त्यसलाई चिनियाँ भाइरस नै भनेका थिए। 

The United States will be powerfully supporting those industries, like Airlines and others, that are particularly affected by the Chinese Virus. We will be stronger than ever before!

Ncell 2
Ncell 2
nimb
nimb
— Donald J. Trump (@realDonaldTrump) March 16, 2020

 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले यस भाइरसलाई कुनै खास समूह या क्षेत्रसँग जोड्नु गलत भएको बताएको छ। तर, कैयौं अमेरिकी प्रशासनिक अधिकारी यसलाई चिनियाँ भाइरस नै भनिरहेका छन्। पोम्पियोले पनि कैयौं पटक यसलाई ‘उहान भाइरस’ भनिसकेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले ट्रम्पको ट्वीटलाई ‘चीनमाथि दोषारोपण’ गर्ने खालको भएको बताएका थिए । उनले भनेका थिए, ‘अमेरिकाले आफ्नो गल्ती सुधार गरोस् र चीनविरुद्धका आधारहीन आरोप रोकोस् भन्ने म अमेरिकासँग आग्रह गर्न चाहन्छु ।’

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले ट्रम्पको भाषा ‘नस्लवादी र भेदभावपूर्ण’ भएको र यसले  ‘राजनेताको गैरजिम्मेवार र अक्षमता’ देखाउँछ । यो भाइरसलाई लिएर त्रास बढाउने खालको भएको बताएको छ।

Xtrem

Xtrem

ट्रम्पको अमेरिकामा पनि आलोचना भइरहेको छ। न्युयोर्कका मेयर बिल डी ब्लासियोले ट्वीट गर्दै यो टिप्पणीले एसिया–अमेरिकाविरुद्ध ‘कट्टरतालाई बढाउने’ खतरा रहेको बताएका छन् । 

अमेरिका लगाइरहन्छ आरोप

कोरोना भाइरसको शुरुवातलाई लिएर चीनकातर्फबाट नयाँ ‘थ्योरी’ आइरहेको छ। चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले गत अक्टुबरमा उहानमा आएका अमेरिकी सैनिकमार्फत् कोरोना फैलिएको दाबी गरेका थिए।

तर, यो थ्योरीलाई प्रमाणित गर्ने कुनै पनि प्रमाण दिइएको छैन। कोरोना भाइरसलाई लिएर पहिले पनि धेरै अप्रमाणित धेरै कुरा गरिएको छ। 

यसभन्दा पहिले अमेरिकी सिनेटर टम काटले आशंका जनाउँदै भनेका थिए, ‘कोरोना भाइरस चीनको जैविक हतियार र यो उहानको प्रयोगशालामा विकसित गरिएको हुनसक्ने सम्भावना छ।’

उनले भनेका थिए, ‘यो रोग यही उत्पन्न भएको हामीसँग कुनै प्रमाण छैन। तर, यसलाई लिएर सुरुवातदेखि नै चीनको जुन रबैया र छलको भावना छ, त्यसलाई देख्दा एउटा प्रश्न उठ्छ कि प्रमाणले के भन्छन् र ती प्रश्नमाथि चीनले कुनै प्रमाण दिइरहेको छैन। ’

जब मिडियामा जैविक हतियारको दावी भयो

अन्तर्राष्ट्रिय मिडियाका केही रिपोर्टले कोरोना भाइरसलाई चीनको जैविक हतियार बनाउने कोसिसमाथि जोड दिएका थिए । द डेली मेल र वासिङटन पोष्टले कोरोना भाइरस चीनको जैविक युद्ध कार्यक्रम (बायो वारफेयर प्रोग्राम)को एक हिंस्सा भएको रिपोर्ट छापेका थिए । 

गत महिना वासिङटन टाइम्सका संवाददाता बिल गेर्टजले एक रेडियो शो ‘वार रुम ः पेन्डेमिक’ मा स्टीफन केविन बेनन्लाई पाहुनाका रुपमा बोलाएका थिए जसमा उनले चीनले जैविक युद्ध कार्यक्रमअन्तर्गत एक भाइरस बनाइरहेको संकेत दिएका थिए । 

फक्स न्युजले पनि यही थ्योरीलाई उल्लेख गर्‍यो र यसलाई बढाउने काम ग¥यो। एक आलेखमा फक्सले सन् १९८० को दशकमा लेखिएको एक किताबको नाम लिँदै त्यहाँ कारोना भाइरसको अनुमान गरिएको बताइएको थियो। यो किताबमा जैविक हतियार बनाउने चिनियाँ सेनाका बारेमा उल्लेख गरिएको बताइएको छ। 

कस्तो छ अमेरिका–चीन सम्बन्ध?
यतिबेला दुवै देशको सम्बन्ध तनावपूर्ण बनेको छ । राष्ट्रपति ट्रम्प लगातार चीनमाथि अनुचित व्यापारिक व्यवहार तथा बौद्धिक सम्पदा चोरीको आरोप लगाइरहेका छन्। 

चीनमा भने अमेरिकाले आफूलाई विश्वआर्थिक शक्ति बन्नबाट रोक्ने कोसिस गरिरहेको भन्ने आमधारणा छ । 

तिखो व्यापार युद्धमा लागेका दुवै देशले एक–अर्काविरुद्ध अर्बौं डलरको सामानमाथि सीमाशुल्क लगाइदिएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट]
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
सम्बन्धित सामग्री
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रप... आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए युक्रेनको जापोरिज्जिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। शनिबार आवासीय भवनमा रुसी बम खस्दा तीन बालबाल... आइतबार, असोज २५, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्